दाङ । दाङमा झाडापखालाबाट एकै घरका दिदी-बहिनीको मृत्यु भएको छ । शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको मृत्यु भएको हो । दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर मृत्यु भएको इलाका प्रहरी का...
मुख्य समाचार
-
-
टिपरले जन्ती बसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु
बुटवल ।रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको छ। आइतबार भएको दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका छन्। भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा ठक्कर दिएको लुम्बिनी प्रदेश ...
-
देशभर थप ३,१२२ जना कोरोना संक्रमित थपिए , २८ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो । यसैग...
-
शिख माविमा छात्रावास भवन निर्माण सुरु ,अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्धारा शिलन्यास
शिख । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ स्थित शिख माबिमा नमुना आवासीय छात्रावास भवन शिलन्यास गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय नमुना आवासिय विद्यालयको भौतिक पुर्वाधार तर्फ निर्माण हुन लागेको तीन तले ३० कोठे भवनको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनले आइतबार एक कार्यक्रमका विच शिलन्यास गर...
-
म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि
म्याग्दी । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाको मंगला गाउँपालिका वडा नम्बर ५ की ४८ बर्षिया एक महिला,रघुगंगा गाउँपालिका वडा नम्बर ३ का १५ र२९ बर्षिय दुई पुरुष ,बेनी नगरपालिका वडा नम्बर ७ का१४ र ४५ बर्षिय दुई पुरुष तथा सोही नगरपालिका वडा ८ का ४८ बर्षिय एक...
-
पत्रकार तामाङ पक्राउ
काठमाडौं । उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङलाई आइतबार दिउँसो उज्यालो नेटवर्क कार्यालयबाट प्रहरीले घेरावन्दी गरेर पक्राउ गरेको हो । अनामनगरस्थित अनलाइनको कार्यालयमा प्रहरीले घेरा हाली पत्रकार तथा कर्मचारीलाई कार्यालयमै नियन्त्रणमा राखेको थियो । पत्रकारहरु...
-
बन्चरो प्रहारबाट मकवानपुरमा एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा छोराले बन्चरो प्रहार गरी बाबुको हत्या गरेका छन् । कैलाश गाउँपालिका वडा नम्बर–३ मा आइतबार बिहान ९ बजेको समयमा आफ्नै छोराले बन्चरो प्रहार गर्दा बाबुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय बलराम सापकोटा रहेको जिल्ला प्रहरी कार...
-
निर्माणाधिन पुलबाट त्रिशुलीमा खस्दा एक मजदुरको मृत्यु
चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने निर्माणाधिन पुलबाट मजदुर खसेका छन् । पुल निर्माणका लागी बनाएको खट भत्किँदा भारत घर भएका ४३ वर्षीय विजय यादवको मृत्यु भएको हो । दुर्घटनामा परेर ७ जना मजदुर घाइते भएका छन् । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवनका एसपी ओम अधिकारीले रातोपाटीलाई बताए । मृतक यादव भारतको बे...
-
थप २६१९ जनामा कोरोना संक्रमण पुष्टि ,१४ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २६१९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनामा र सीमा नाकाहरुमा ११४३ जनाको एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...
-
प्रधानमन्त्री ओलीद्वारा पुनर्निर्मित धरहराको उदघाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उदघाटन गर्नुभएको छ ।धरहरा रहेको स्थान सुन्धारामा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गर्नुभएको हो ।लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्प वृष्टिसमेत गर्नुभयो । २०७२ सालको भूकम्पमा भत्किए...