पेरिस, एपी । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभरि हालसम्म ११ लाख तीन हजार ३ सय ७९ जनाको मृत्यु भएको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार कोरोना भाइरसबाट विश्वभरी संक्रमित भएकाहरुको कुल सङ्ख्या तीन करोड ९२ लाख सात हजार ४ सय ३६ पुगेको छ । कुल संक्रमित मध्ये दुई करोड ९३ लाख ९७ हजार ८ सय ...
मुख्य समाचार
-
-
घान्द्रुक क्षेत्रका होटल अनिश्चितकालसम्म बन्द
पोखरा । दसैं–तिहारको फुर्सदमा धेरै आन्तरिक पाहुना घान्द्रुक क्षेत्र घुम्न पुग्छन्। घान्द्रुक कास्कीको महत्वपूर्ण पर्यटकीय गाउँ हो। अन्नपूर्ण आधारशिविर पदमार्ग (एबिसी)को मुख्य प्रवेशबिन्दु पनि घान्द्रुक नै हो। कोरोना भाईरस संक्रमणबीच यो पटक पनि धेरै आन्तरिक पाहुनाले घान्दु्रक क्षेत्र घुमघामको योजना बनाएका हुनसक्छन्। तर...
-
दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु
राजविराज । हुलाकी सडकअन्तर्गत सप्तरीको खडक नगरपालिका– ११ बनौलीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–१० बनौलीका ३० वर्षीय हाकिम राइन र खडक नगरपालिका–११ बिसहरियाका २९ वर्षीय नरेश साह रहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । गएराति भएको सो दुर्घट...
-
ढोरपाटनका २५ वर्षीय संक्रमितको मृत्यु, बागलुङमा मृतकको संख्या ३ पुग्यो
बागलुङ । कोरोना संक्रमणबाट जिल्लाको ढोरपाटन नगरपालिका–७ का २५ वर्षीय युवाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । उनको बिहिबार राती पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको बताइएको छ । मृतक युवा सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत रहेका र उन गत २५ गते अस्पताल भर्ना भएका भएका थ...
-
केएमसीका अभिभावक मासिक शुल्क वृद्धिको विरोधमा प्रदर्शन
काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडल स्कुल (केएमसी) का अभिभावकले मासिक शुल्क वृद्धिको विरोधमा शुक्रबार प्रदर्शन गरेका छन् । कोभिड १९ का कारण पठनपाठन बन्द भएको अवस्थामा पनि विद्यालयले बढी शुल्क लिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । महामारीको अवस्थामा विद्यालय पनि बाँच्नुपर्ने र अभिभावक पनि सहज अवस्...
-
बैतडीमा वडाध्यक्षको मृत्यु
कैलाली । बैतडीमा एक वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका ५ का ७० वर्षीय वडाध्यक्ष केशव मडैको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । एक्कासी घरमा लडेपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी का...
-
उद्योग बाणिज्य महासंघमा चुनावी महोल तात्यो, ३ ठाउँमा मतदान हुने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले चुनावी तालिका सार्वजनिक गरेको छ । महासंघको ५४ औँ वार्षिक साधारणसभा यहि मंसिर ११, १२ र १३ गते हुँदैछ । साधारण सभाको उद्घाटन मंसिर ११ गते दिउँसो ४ बजे भर्चुअल माध्यमबाट हुनेछ । यस्तै साधारणसभाको बन्दसत्र मंसिर १२ गते बिहान ९ बजे हुनेछ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र कार्यका...
-
चितवनमा मापसे गरेर डेढ वर्षको छोरोसहित आमा राप्ती नदीमा हाम फालिन्
काठमाडौं । चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छन् । छोरोको मृत्यु भएको छ भने आमालाई प्रहरीले सकुशल उद्धार गरेको छ । भरतपुर महानगरपालिका २२ पटिहानी बोटे टोलकी ३५ वर्षीया हेमन्ती बोटे बिहीबार राप्ती नदीमा छोरोसहित हाम फालेकी थिइन् । इलाका प्रहरी कार्यालय गितानगरको टोलीले...
-
नेपाल प्रहरीमा जागिर खुल्यो
काठमाडौं । प्रहरी प्रधान कार्यालयले पाँच हजार बढी नयाँ प्रहरी भर्ना गर्न लागेको छ।प्रहरी जवान पदका लागि आज विज्ञापन निकालेर कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पाँच हजार दुई सय २७ जना नयाँ प्रहरी भर्ना लिन लागेको हो। जसमध्ये खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ। अरू समावेशीतर्फ छ। समावेशीतर्फ सबैभ...
-
पानी पिउन पोखरीमा गएका २२ बाँदर मरे, १२ को स्थानीयले गरे उद्धार
काठमाडौं । ओखलढुंगामा पोखरीमा डुबेर २२ बाँदर मरेका छन्। १२ वटा बाँदरको स्थानीयले उद्धार गरेका छन्। बिहीबार दिउँसो करिब १२ बने सिद्धिचरण नगरपालिका-५मा सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर बाँदरहरू मरेका हुन्। पानी पिउन पसेका बाँदर निस्किन नस्कदा मरेको वन डिभिजन कार्यालय ओखलढुंगाका सहायक वन अधिकृत कृष्णवेद यादवले बताए। ...






















