• दाङका डन विकास पुन पक्राउ

    दाङ । दाङको घोराहीका डन विकास पुन पक्राउ परेका छन्। पुनलाई प्रहरीले बिहीबार राति साढे ११ बजेतिर घोराहीको रतनपुरबाट पक्राउ गरेको हो।पुनका पुराना मुद्दा छन् भन्ने कुरा आएको छ,’ एक प्रहरी अधिकारीले भने, ‘हामी अनुसन्धान गर्दैछौं। अनुसन्धानपछि मात्रै विस्तृतमा भन्न सकिन्छ।’ पुनको विगतमा छवि राम्रो नरहेको तथा गुण्डा नाइक...

  • गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना संक्रमण

    कास्की । गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरी ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा गरीएको पिसिआर परीक्षणमा तनहुँका ६, लमजुङका २, बाग्लुङका ७, नवलपरासी (ब.सु.पू.) का १५, गोरखाका ४ र कास्कीका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी चितवन मेडिकल कलेजमा गरीएक...

  • धवलागिरीको बिशेष गाउँसभा सम्पन्न,तीन करोड ४९ लाख बजेट बिनियोजन

    उत्कृष्ट कर्मचारीलाई सम्मान मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको बिशेष गाउँसभा बिहीबार मुनामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष रेशम छन्त्यालले प्रस्तुत गर्नुभएको गत आर्थिक वर्षमा खर्च हुन बाँकी बजेट बाँडफाड गर्ने प्रस्ताव पारित भएको छ । ३४ वटा योजना तथा का...

  • राष्ट्रिय मानव अधिकार आयोगद्धारा मानवअधिकार उल्लंघन गर्ने २८६ जनाको नाम सार्वजनिक (नामावलीसहित)

    काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारका उच्चाधिकारीसहित दुई सय ६८ जना मानव अधिकार उल्लङ्घनकर्ताको नामावली आज सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले विगत बीस वर्षमा गरेका सिफारिसको कार्यान्वयन अवस्थाको प्रतिवेदनबाट उक्त सङ्ख्याका उलङ्घनर्ताको सूची सार्वजनिक गरेका हुन् । हालसम्मका एक हजार १९५ सि...

  • म्याग्दीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप ४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये बेनि नगरपालिकाका २४ बर्षीय पुरुष नेपाल आर्मीमा कार्यरत हुनुहुन्छ । बेनी नगरपालिकाका ४९ बर्षीय पुरुष (स्थायी ठेगाना जलजला–३, पर्बत) र रघुगंगा–५ का ४३ बर्...

  • पुम्दीकोटमा विशाल महादेवको मूर्ति जडान हुँदै

    गण्डकी । सरकारले स्थापित तथा प्रवर्द्धन गरिनुपर्ने गन्तव्यमा सूचीकृत गरेको धार्मिक एवं ऐतिहासिक स्थल पोखरा महानगरपालिका वडा नम्बर २२ स्थित पुम्दीकोटमा निर्माणाधिन विशाल महादेवको मूर्ति निर्माण प्रक्रियाले गति लिएको छ । पुम्दीकोट कोट विकास समितिको सकृयतामा रु ४० करोड लागतमा निर्माणाधिन विशाल महादेव मूति कार्यअन्तर्ग...

  • पछिल्लो २४ घण्टामा देशभर ३७४९ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका ३ हजार ७ सय ४९ सहित देशभर संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । त्यस्तै हालसम्म सक्रिय स...

  • बलात्कार मुद्वामा फरार अभियुक्त २० वर्षपछि पक्राउ

    उदयपुर । दुईदशकअघि बलात्कार अभियोग लागे पनि भाग्दै आएका उदयपुरका एक पुरुष पक्राउ परेका छन्। ०५७ सालमा एक महिलामाथि बलात्कार अभियोग लागे पनि फरार रहँदै आएका साविक त्रियुगा नगरपालिका २ भई हाल त्रियुगा ११ का ४८ वर्षीय शेक्पा भन्ने रामसेवक चौधरी बुधबार पक्राउ परेका हुन्। २८ वर्षको उमेरमा बलात्कार अभियोग लागेका उनी घट्न...

  • बानेश्वरमा ग्लोबल बैंकका सुरक्षा गार्ड गुरुङमाथि खुकुरी प्रहार

    काठमाडौँ । काठमाडौँको मध्य बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । सुरक्षा गार्ड रुद्र बहादुर गुरुङले नै बोकेको खुकुरी अपरिचित व्यक्तिले झिकेर प्रहार गरेको प्रहरीले जनाएको छ । खुकरी प्रहार गरेलगत्तै सुरक्षा गार्ड भुइँमा लडेको र अपरिचित व्यक्ति फरार भएका छन् । बिहीबार बैंकमा पैसा स...

  • पालुङटारले तयार पार्‍यो २० बेडको आइसोलेसन

    गोरखा । गोरखाको पालुङटार नगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि २० वेड क्षमताको आइसोलेसन वार्ड तयार गरेको छ । वडा नम्वर(४ मालतीगैरामा रहेको सुदर्शन आधारभूत विद्यालय भवनमा आइसोलेसन वार्ड तयार गरिएको हो । विद्यालय सञ्चालनका लागि अर्को भवन निर्माण भइरहेका कारण उक्त भवनमा आइसोलेसन वार्ड बनाइएको नगरपालिकाका कोरोना फ...