• ८ प्रहरी सहित गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि

    कास्की । आठ जना नेपाल प्रहरी सहित गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको गरिएको परिक्षणमा गण्डकी प्रदेशका चार जिल्लामा गरी थप ५० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३१६६ पुगेको छ । क...

  • सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६ रेक्टरस्केलको भूकम्प

    काठमाडौं । देशभर ठूलो झट्का महसुस भएको छ । बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको झट्का महसुस भएको हो । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक राम्चे आसपास केन्द्रविन्दु भएको ६ रेक्टरस्केलको भूकम्प गएको छ । https://twitter.com/NepalNsc भूकम्पले सिन्धुपाल्चोकमा घरहरुमा सामा...

  • भूकम्पको ठूलो झट्का

    काठमाडौं । काठमाडौं लगायत देशभर ठूलो झट्का महसुस भएको छ । बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको झट्का महसुस भएको हो । ...

  • देशभर १४५९ जनामा कोरोना संक्रमण पुष्टि ,११ को मृत्यु

    काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । यस्तै उपत्यका प्रवेश गर्ने नाकामा समेत कडाइ हुन नसकेको भनिएको बेला संक्रमित पनि बढेका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास...

  • बहराइनमा म्याग्दीका ठकुरी झुण्डिएको अवस्थामा मृत फेला

    म्याग्दी । बहराइनमा म्याग्दीका एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको धवलागिरी गाउँपालिका–७,हिलापोखरीका अन्दाजी ४४ बर्षिय डेक बहादुर सेन ठकुरी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । जोहाल कन्ट्रक्सन कम्पनीमा कार्यरत ठकुरी सोमबार दिउसो कम्पनीको रुमको पंखामा कपडाको डोरी पासो लगाएर झुन्डिएको अवस्थ...

  • सैलुन खोल्न माग गर्दै सडकमा नाई श्रमिकद्वारा प्रदर्शन

    काठमाडौं । देशभरका सैलुन र पार्लर खोल्ने वातावरण तयार गर्न माग गर्दै राष्ट्रिय नाई ट्रेड युनियनले मंगलबार राजधानीमा प्रदर्शन गरेको छ । सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाका कारण लामो समयदेखि सैलुन र पार्लरहरु बन्द रहेका छन् । युनियनले प्रदर्शन गर्दै श्रमिकहरुको कम्तिमा पचास लाखको जीवन बीमा गर्न, निःशुल्क...

  • कोरोनाबाट पोखराका एक संक्रमितको मृत्यु

    पोखरा । कोरोना संक्रमणबाट पोखरा–१० का ७० वर्षीय एक पुरुषको मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित उनको पोखराकै मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार राति ११ बजेर २० मिनेटमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार उपचारका लागि भर्दौ २५ मा अस्पताल भर्ना भएका उनमा आइतबार कोरोन...

  • मकवानपुरमा एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि

    मकवानपुर । मकवानपुरमा एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालाबाट मंगलबार विहान प्राप्त पीसीआर नतिजा अनुसार हेटौंडा–४, का एक महिने शिशु (बालक)मा कोरोना पुष्टि भएको हो । हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंका अनुसार शिशुक...

  • विद्युतको पोलबाट खसेर कर्मचारीको मृत्यु

    पर्वत । विद्युतको पोलबाट खसेर सोमबार साँझ एक कर्मचारीको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा विद्युत् मर्मतका लागि पोल चढेका नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत ३५ वर्षीय भोलाराम शर्माको पोलबाट खसेर मृत्यु भएको हो । बागलुङ नगरपालिका–१ रामरेखा घर भएका शर्माको पोलबाट खसेपछि उपचारका ला...

  • मन्त्रालयमा पत्रकारको धर्ना

    कैलाली । कैलालीका पत्रकारहरुले मंगलबार पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । मंगलबार उनीहरुले धनगढीस्थित प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा धर्ना दिएका छन् । त्यस्तै टिकापुरका पत्रकारले पनि ईलाका प्रशासन कार्यालय टिकापुरमा धर्ना दिए । स्थानीय दिनेश खवरले धनगढीको थुनुवा कक्षमा १९ वर्षीय एक युवकले आत्महत्या...