काठमाण्डौं ,विहिबार असार २५ गते । नेपालमा १०८ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो । हालसम्म ७ हजार ८ सय ९१ जना संक्रमित उपचार पछि निको भएका छन् । अहिलेसम्म कोरोना सं...
मुख्य समाचार
-
-
सिन्धुपाल्चोकको बाह्रबिसे बाढीमा बेपत्ता हुनेहरुको पहिचान खुल्यो (अपडेट)
सिन्धुपाल्चोक,विहिबार असार २५ गते । बाह्रबिसेमा आएको बाढीमा परी बेपत्ता भएकाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना बेपत्ता भएका छन् । सो नगरपालिकाको अनुसार बेपत्ता हुनेमा भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, ...
-
सिन्धुपाल्चोकमा बाढीको वितण्डा :२२ जना बेपत्ता, ३२ घर बगायो
काठमाण्डौं ,विहिबार असार २५ गते ।सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका विभिन्न ठाउँमा बाढी र पहिरोबाट २२ जना बेपत्ता भएका छन् । कम्तिमा ३२ घर बगेका छन् । अहिलेसम्म २ जनाको शव भेटिएको छ । अरु ५ जना घाइते भएका छन् । तस्बिर : सामाजिक संजाल बाह्रबिसे नगरपालिकाको वडा नम्बर तीन खागदलमा २० घर र...
-
नेपालमा थप २५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६४२३ पुग्यो
काठमाडौं,बुधबार असार २४ गते । नेपालमा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा थप २५५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार योसँगै नेपालमा संक्रमितको कूल संख्या १६ हजार ४२३ पुगेको ...
-
म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि
बेनी ,बुधबार असार २४ गते ।म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मंगला गाउँपालिका–२ का ३५ बर्षिय पुरुष र बेनी नगरपालिका–१ का ३३ बर्षिय पुरुष गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार ...
-
नेपालमा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाण्डौं,मंगलबार असार २३ गते ।नेपालमा २०४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका २८ सहित २०४ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या १६ हजार एकसय ६८ पुगेको छ । हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या ३५ पुगेको छ । त्यसैगरी निको भएर घ...
-
नेपालमा १८० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं,सोमबार असार २२ गते । नेपालमा १८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि ६ हजार ८११ जना डिस्चार्ज भए...
-
नेपालमा थप २९३ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या १५७८४ पुग्यो
काठमाडौं,आइतबार असार २१ गते । नेपालमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । हाल सम्म ६ हजार ५४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै नेपालमा हाल सम्म कोरोनाबाट ३४ जनाले ज्या...
-
नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि,मृतकको संख्या ३४ पुग्यो
काठमाडौं,शनिबार असार २० गते । नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा २३२ थप जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो । योसँगै नेपालमा संक्रमितको कुल संख्या १५ हजार ४९१ पुग...
-
थप तीन जनामा कोरोना संक्रमण पुष्टि,म्याग्दीमा थप पाँच जनाले जिते कोरोना
बेनी ,शुक्रबार असार १९ गते ।म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मंगला गाउँपालिका–१ का २४ बर्षिय एक पुरुष र रघुगंगा गाउँपालिका–२ र ३ का २७ र ४७ बर्षिय दुई जनामा गरी तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । बेनी स्थित म्याग्दी क्याम्पसमा बसेका...