• वडाध्यक्षमाथि गोली प्रहार

    कपिलवस्तु ,शुक्रबार बैशाख १९ गते । कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार भएको छ। कपिलवस्तुको यशोधरा गाँउपालिका– ८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमान माथि बिहीबार राति १ बजे गोली प्रहार भएको कपिलवस्तु प्रहरीले जनाएको छ। खोरिया गाँउमा आफ्नै घरमा सुतेका वडा अध्यक्ष मुसलमान माथि चार राउण्ड गोली प्रहार भएको हो। दुई ज...

  • रोल्पामा बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु

    दाङ,विहिबार बैशाख १८ गते । रोल्पामा बम विस्फोट हुँदा चारजना बालबालिकाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं। ७ गैरीगाउँमा बुधवार बेलुका बालबालिकाको बम विस्फोटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले जानकारी दिए । बेवारिसे अवस्थामा रहेको बम विस्फोट भएको थि...

  • बागलुङ्गमा प्रहरीकै नाममा ‘सुसाइड नोट’लेखेर आत्महत्या

    बागलुङ ,विहिबार बैशाख १८ गते । बागलुङ नगरपालिका –३ की ३० वर्षीया सम्झना किसानको ‘आत्महत्या’ प्रकरण थप रहस्यमय बनेको छ । उनी बागलुङ नगरपालिका–२ माझकोटस्थित डेरामा गत मंगलबार आफ्नै सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । प्रहरीको नाममा लेखिएको सुसाइड नोट र मृतक सम्झना किसान। बिहान ११ बजे सम्म पन...

  • भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा १७ लाख बढीको क्षति

    झापा,विहिबार बैशाख १८ गते ।झापाको दमक नगरपालिका ३ बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा ४ घर जलरे नष्ट भएका छन् भने अन्दाजी १७ लाख ३५ हजार बराबरको क्षति भएको छ । बिहीबार बिहान राती २ बजे शिविरको बी ३ हट नम्बर २६० मा रहेको टिकाराम चापागाँईको घरबाट अचानक आगलागी भई चापागाँई सहित छिमेकी पदम चापागाँई...

  • थप चार जनामा कोरोना संक्रमण पुष्टि ,नेपालमा संक्रमितको संख्या ५८ पुग्यो

    काठमाडौं,बुधबार बैशाख १७ गते । सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।वासुदेव प...

  • बलिउड अभिनेता खानको ५४ बर्षमा निधन

    काठमाण्डौं,बुधबार बैशाख १७ गते ।बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । इरफान न्यूरो इन्डोक्राइन नामक रोगबाट आक्रन्त थिए । मंगलबार भएको उनको निधनले बलिउड शोमा डुबेको छ । इरफान खान आफ्नो अभिनय कौशलका कारण बलिउड फिल्म नगरीमा परिचित थिए । उनले ‘पान सिंह तोमर’, ‘मकबूल’, ‘लाइफ इन अ मेट्रो’, ‘द लंच ब...

  • रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ५४ पुग्यो

    वीरगञ्ज ,मंगलबार बैशाख १६ गते । नेपालमा थप दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।यो सँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ५४ पुगेको छ। रौतहटको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरेको परीक्षणम...

  • वैशाख ३१ गतेसम्म सीमानाका बन्द

    काठमाण्डौं ,आइतबार बैशाख १४ गते ।मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि १० दिन थप्नुका साथै अन्तर्राष्ट्रिय सीमा नाकाहरु वैशाख ३१ गते मध्यरातसम्म बन्द राख्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले आइतबारको क्याबिनेट बैठकले लकडाउन २५ गते मध्यरातसम्म लम्ब्याउनुका साथै अन्तर्राष्ट्रिय सीमा नाकाहर...

  • लकडाउन १० दिन थपियो

    काठमाडौँ ,आइतबार बैशाख १४ गते । सरकारले लकडाउनको अवधि १० दिन थप्ने निर्णय आइतबार साँझ गरेको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख २५ गतेसम्म लकडाउन कायम गर्ने निर्णय गरेको हो । file photo कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो।त्यसयता स...

  • झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५२ पुग्यो

    काठमाडौंँ,आइतबार बैशाख १४ गते । नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परिक्षण अनुसार एक जना कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रलायका अनुसार संक्रमित झापा निवासी ५० वर्षीय पुरुष हुन् । झापा यसअघि पनि एक जनामा कोरोना भेटिएको थियो ।उनी अस्पतालको सम्पर्कमा रह...