म्याग्दी,आइतबार असार ०७ गते ।म्याग्दीमा थप ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–३ ,का ३३ बर्षिय एक जना पुरुष ,सोही गाउँपालिका–२ का ३० बर्षिया र ९ बर्षिया गरी दुई महिला र मंगला गाउँपालिका–५ का २० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण...
मुख्य समाचार
-
-
मुस्ताङमा पनि एक जनामा कोरोना संक्रमण पुष्टि
सुशीलबाबु थकालीमुस्ताङ,शनिबार असार ०६ गते ।मुस्ताङमा पनि एकजना व्यक्तिलाइ कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको जानकारी अनुसार मुस्ताङका ८३ बर्षिय वृद्धमा कोरोना संक्रमण देखिएको हो । घरपझोङ गाउँपालिका वडा नँ –१ छैरो तिबितियन क्यामका ८३ बर्सिय वृद्धलाइ कोरोना पोजेटिभ देखिए लगत्तै अहिल...
-
म्याग्दीमा थप दुई जनामा डेङ्गु संक्रमण
बेनी ,शनिबार असार ०६ गते ।म्याग्दीमा थप दुई जनामा डेङ्गु संक्रमण देखिएको छ । उपचारका लागि बेनी अस्पताल आएका जिल्लाको मंगला गाउँपालिका–३ की २७ बर्षिया युवती र रघुगंगा गाउँपालिका –३ की १९ बर्षिया युवतीमा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार २७ बर्षियामा श...
-
नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं,शनिबार असार ०६ गते । नेपालमा थप ३३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ हजार ६ सय ५ पुगेको शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । जसमा महिला ७५६ र पुरुष ७ हजार ८४९ जना रहेका छन् । यस्त...
-
म्याग्दीका कोरोना संक्रमित दुई युवा निको भएर घर फर्किए
बेनी ,शनिबार असार ०६ गते ।म्याग्दीका पहिलो र दोस्रो कारोना भाइरस संक्रमित युवा निको भएर घर फर्किएका छन् । जिल्लाको मालिका गाउँपालिका–४ का ३० बर्षिय टिकबहादुर पुन र मंगला गाउँपालिका–४ का १९ बर्षिय बविन नेपाली कोरोनालाई जितेर शनिबार घर र्फिर्कएका हुन् । पहिलो संक्रमित पुनको तेस्रो र दोस्रो संक्रमित नेपालीको दोस्र...
-
म्याग्दीमा थप एक जनामा कोरोना पुष्टि ,स्वास्थ्य अवस्था सामान्य
बेनी ,शनिबार असार ०६ गते ।म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मालिका गाउँपालिका–३ का ३० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ २३ गते दुबईबाट आउनुभएका संक्रमित पुरुष बेनी स्थित म्या...
-
नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाण्डौं,शुक्रबार असार ०५ गते । नेपालमा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संगै संक्रमितहरुको कुल संख्या ८२७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभएको हो । हालसम्म कोरोनाबाट २२ जनाको मृत्यु भएको छ । शुक्रबा...
-
गण्डकी प्रदेशमा ३२ संक्रमित थपिए, संक्रमितको संख्या ३८० पुग्यो
पोखरा ,शुक्रबार असार ०५ गते । गण्डकी प्रदेशका तीन जिल्लमा थप ३२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमण देखिनेमा भारतबाट फर्किएर स्थानीय क्वारेन्टिनमा रहेका तनहुँका १७ जना पुरुष, बागलुङका ९ जना पुरुष तथा १ महिला र पर्वतका २ पुरुष तथा ३ महिला रहेका छन् । पर्वतका संक्रमितहरु भने ...
-
बागलुङ सहित चार जिल्लामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा,शुक्रबार असार ०५ गते । बागलुङ सहित चार जिल्लामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ गलकोट नगरपालिकाका ८ र काठेखोला गाउँपालिकाका ६ गरी १४ जना ,नवलपरासी (बर्दघाट सुस्ता पुर्व) बिनयत्रवेणी गाउँपालिकाका २,कास्की पोखरा महानगरपालिकाका ५ र रुपा गाउँपापलिकाका १ गरी ६ जना र स्याङजा पालिका नखुलेको १ र कालिगण...
-
नेपालमा थप ६७१ जनामा कोरोना पुष्टि
काठमाण्डौं ,विहिबार असार ०४ गते । नेपालमा थप ६७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ । संक्रमितमा ८० महिला र ५९१ जना पुरुष रहेका छन् ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यो सँगै नेपालमा कूल संक्रमितको संख्या ७,८४८ प...