• नेपालमा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं,मंगलबार असार २३ गते ।नेपालमा २०४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका २८ सहित २०४ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या १६ हजार एकसय ६८ पुगेको छ । हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या ३५ पुगेको छ । त्यसैगरी निको भएर घ...

  • नेपालमा १८० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं,सोमबार असार २२ गते । नेपालमा १८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि ६ हजार ८११ जना डिस्चार्ज भए...

  • नेपालमा थप २९३ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या १५७८४ पुग्यो

    काठमाडौं,आइतबार असार २१ गते । नेपालमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । हाल सम्म ६ हजार ५४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै नेपालमा हाल सम्म कोरोनाबाट ३४ जनाले ज्या...

  • नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि,मृतकको संख्या ३४ पुग्यो

    काठमाडौं,शनिबार असार २० गते । नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा २३२ थप जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो । योसँगै नेपालमा संक्रमितको कुल संख्या १५ हजार ४९१ पुग...

  • थप तीन जनामा कोरोना संक्रमण पुष्टि,म्याग्दीमा थप पाँच जनाले जिते कोरोना

    बेनी ,शुक्रबार असार १९ गते ।म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मंगला गाउँपालिका–१ का २४ बर्षिय एक पुरुष र रघुगंगा गाउँपालिका–२ र ३ का २७ र ४७ बर्षिय दुई जनामा गरी तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । बेनी स्थित म्याग्दी क्याम्पसमा बसेका...

  • नेपालमा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि ,मृतकको संख्या ३२ पुग्यो

    काठमाण्डौं ,शुक्रबार असार १९ गते ।नेपालमा थप ७४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा नेपालमा ७४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार योसँगै कोरोना संक्रमितको कूल संख्या १५ हजार २५९ पुगेको छ ।...

  • गलेश्वरको रामलक्ष्मण फर्निचरमा आगलागी ः सबै सामान जलेर नष्ट, लाखौको क्षती (तस्बिर)

    अमित बिश्वकर्माबेनी ,मंगलबार असार १६ गते ।म्याग्दीको बेनी नगरपालीका –९, गलेश्वरमा रहेको रामलक्ष्मण फर्निचरमा गयराती आगलागी भएको छ । मध्यरात साढे १२ बजे भएको उक्त आगलागीबाट रुद्र बहादुर खत्रीको फर्निचर जलेर पुर्ण रुपमा नष्ट भएको छ ।आगलागी भएको स्थानीयले थाहा पाए पछि मध्यरातमा प्रहरीलाइ खबर गरेका थिए । जानकारी पाए लगत्त...

  • म्याग्दीमा थप दुई जनामा स्क्रव टाइफस संक्रमण

    बेनी ,मंगलबार असार १६ गते ।म्याग्दीमा थप दुई जनामा स्क्रव टाइफस संक्रमण पुष्टि भएको छ । सोमबार उपचारका लागि बेनी अस्पताल आएका बेनी नगरपालिका–६,अर्थुङ्गेकी ४५ बर्षिया महिला र मालिका गाउँपालिका– ५ का २३ बर्षिय पुरुषमा स्क्रव टाइफस पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार सं...

  • बागलुङ्गको पाण्डव खानीमा पनि देखियो हजारौ संख्यामा सलह

    सुरेश छन्त्यालगलकोट,सोमबार असार १५ गते ।बागलुङ्गको गलकोट नगरपालिका–१० पाण्डवखानीमा पनि हजारौं संख्यामा सलह देखिएको छ । सोमबार दिउसो साढे ४ बजेको समयमा गलकोट नगरपालिका– १० पाण्डबखानीमा ५० र ६० हजारको हुलमा सलह देखिएको हो । ति बुटवल, पाल्पा, खर्वाङ हुँदै खोलै खेल पाण्डबखानी आएको हुनसक्ने पत्रकार देवराज पुनले बताउनुभयो ।...

  • नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि,मृतकको संख्या २९ पुग्यो

    काठमाडौं,सोमबार असार १५ गते । नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित पत्रकार सम्मेलनमा वितेको पछिल्लो २४ घण्टामा ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार देशभरका २२ प्रयोगशालामा ७ हजार ७९१...