• म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी ।म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न देशबाट आएर जिल्लाको बेनी स्थित क्वारेन्टाइनमा बसेका ९ जनामा कोरोना संक्रमण देखिएको हो । पीसिआर परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयो । पीसिआर परिक्षणमा रघुगंगाका १...

  • कालीगण्डकीमा टिपर खस्दा चालक बेपत्ता

    बेनी । म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिर स्थित सडकबाट कालीगण्डकीमा खसेर मंगलबार साँझ टिपर सहित चालक वेपत्ता भएका छन् । गिट्टि बोकेर गुईठे देखि घार तर्फ जादै गरेको बा २ ख ३४२५ नम्बरको टिपर सडक भासिएर कालीगण्डकीमा खसेको हो । टिपर सहित चालक म्याग्दीको मंगला गाउँपालिका–५ का अन्दाजी २६ वर्षीय ज्ञानबह...

  • म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि,१६ जना निको भएर घर फर्किए

    बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मालिका गाउँपालिका–७ का २६ बर्षिय युवामा कोरोना संक्रमण देखिएको हो । ती युवा गत असार १८ गते कुवेतबाट आएर बेनी स्थित क्वारेन्टाइनमा बसेका स्वास्थ्य कार्यालय मयाग्दीले जनाएको छ । यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २५ पुगेको स्वास्थ्य का...

  • पहिरोमा पुरिएर ज्यान गुमाएकाको सामुहिक दाहसंस्कार

    बेनी,आइतबार असार २८ गते ।म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङमा पहिरोमा परेर ज्यान गुमाएकाहरुको सामुहिक दाहसंस्कार गरिएको छ । मराङका विभिन्न ठाउँमा गएको पहिरोमामा परेर ज्यान गुमाएका १९ जनाको आइतबार विभिन्न ठाउँमा सामुहिक दाहसंस्कार गरिएको हो । ९ जनाको एक ,८ जना र एक जनाको छुटछुट्टै दाहसंस्कार गरिएको छ । मराङ ठ...

  • म्याग्दीमा बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २७ पुग्यो ,अझै चार जना बेपत्ता

    अमित विश्वकर्मा/साधन राम्जालीबेनी ,असार शनिबार २७ गते ।विहिबार रातीदेखी परेको अविरल बर्षापछि शुक्रबार म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ ,बिममा गएको पहिरोमा परि हराइरहेका मध्य २६ जना मृत भेटिएका छन् । लापु खोलाले बगाएर रघुगंगा गाउँपालिका–६ ठाडाखानीका ५० बर्षिय नलिमान छन्त्यालको मृत्यु भएको छ ।...

  • पहिरो अपडेट ः १९ जनाको शव भेटियो ,घाइते १२ जनाको हेलिकप्टर मार्फत उद्धार

    बेनी ,शनिबार असार २७ गते ।शुक्रबार गएको पहिरोमा परेर घाइते भएका १२ जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । घटना स्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँवरका अनुसार नेपाली सेनाको हेलिकप्टर मार्फत घाइतेको उद्धार गरिएको हो । अहिलेसम्म पहिरोबाट प्रभावित ८५० जनालाई सुरक्षित स्थानमा सारिएको छ ...

  • म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

    म्याग्दी ,शनिबार असार २७ गते ।म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिकाका ३० एक जना बर्षिय पुरुष र रघुगंगा गाउँपालिकाका ३० बर्षिय एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । संक्रमित दुवै जनालाई बेनी स्थित आइसोलेसन कक्षमा लैजाने...

  • पहिरो अपडेट ः बिममा एकै परिवारका चार जनाको शव भेटियो

    बेनी ,शनिबार असार २७ गते ।म्याग्दीको मालिका गाउँपालिका–७, बिममा पहिरोमा परेर हराइरहेका ९ जना मध्य चार जनाको शव भटिएको छ । शुक्रबार विहानदेखी पहिरोमा परेर हराइरहेका सोही बिमका ३० बर्षिय बिरबहादुर नेपाली ,श्रीमती २५ बर्षिया बिष्णु नेपाली , ५ बर्षिय छोरा सन्दीप नेपाली र अन्दाजी दुई महिने छोरीको शव भेटिएको जिल्ला प्रहरी क...

  • म्याग्दीमा बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २ पुग्यो,३० जना अझै बेपत्ता

    अमित विश्वकर्माबेनी ,शुक्रबार असार २६ गते ।बिहिबार राती देखि परेको अबिरल बर्षाका कारण आएको बाढी र पहिरोमा परेर म्याग्दीमा ३० जना बेपत्ता भएका छन । दुई जनाको मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएका छन् ।धवलागिरी गाउँपालिका– ६ मराङ्गमा २०, मालिका गाउँपालिका–७ बिममा ९ र मालिकाको वडा ६ स्थित दुखु खोलाले बगाएर १ जना महिल...

  • ठाडाखानीमा खोल्सामा आएको बाढीले बगाएर एक जनाको मृत्यु

    अमित विश्वकर्माबेनी ,शुक्रबार असार २६ गते ।म्याग्दीको रघुगंगा गाउँपालिका–६, ठाडाखानीका अन्दाजी ३६ बर्षिय ललितमान छन्त्यालाई लापु खोल्सामा आएको बाढीले बगाएर मृत्यु भएको छ । शुक्रबार विहान साढे आठ बजेतीर गोठमा जाने क्रममा छन्त्यालाई लापु खोल्सामा आएको बाढीले बगाएर मृत्यु भएको वडा सदस्य टेकजित छन्त्यालले जानकारी दिनुभयो ...