• म्याग्दी नदीमा आएको बाढीले प्रहरी विटमा क्षती ,उच्च जोखिममा रहेका ६ घरलाई सुरक्षित स्थानमा सारियो

    अमित विश्वकर्मा बेनी ,शुक्रबार असार २६ गते ।गयरातीदेखी अविरल बर्षाका कारण म्याग्दी नदीमा आएको बाढीले बेनी नगरपालिका–७ ,मंगलाघाट स्थित प्रहरी विटको भवनमा क्षती पु¥याएको छ । नदी किनारमा रहेको उक्त कार्यालयलाई नदिले कटान गरी आधा भाग बगाएको छ । म्याग्दी नदीको कटानले उच्च जोखिममा रहेका मंगलाघाटका ६ वटा घरलाई सुरक...

  • बिममा पहिरोमा परेर ९ जना बेपत्ता

    बेनी ,शुक्रबार असार २६ गते ।म्याग्दीको मालिका गाउँपालिका–७ बिमका विभिन्न ठाउँमा खसेको पहिरोमा परेर नौ जना बेपत्ता भएका छन् । शुक्रबार बिहान बस्ती माथिबाट खसेको पहिरोमा परेर मालिका –७ बिमका दुले, नौरुङ्ग, तल्लोगाउँ र मालिका थानका गरी विष्णु शर्मा,इच्छा शर्मा ,एलिसा केसी ,गौदेवी नेपाली ,विशेष नेपाली ,बिरबहादुर नेपाली ,ब...

  • मराङ्ग पहिरो अपडेट ः करिब २१ जना बेपत्ता ,वडा कार्यालय भवन बगायो

    बेनी ,शुक्रबार असार २६ गते ।गयरातीदेखी परेको अविरल बर्षाका कारण म्याग्दीको धवलागिरी गाउँपालिका –६ ,मराङ्गका विभिन्न ठाउँमा पहिरोले घर बगाउँदा करिब २१ जना बेपत्ता भएका छन् ।वडा अध्यक्ष राजाराम सुवेदीका अनुसार मराङ्गका रिखमा दुई घरका ७ जना ,राम्चेमा दुई घरका १० जना , कल्लेनीमा दुई घरका ३ जना र ठुलो गाउँमा एक जना बेपत्ता...

  • मराङ्गमा पहिरोले घर बगाउँदा करिब दश जना बेपत्ता

    बेनी ,शुक्रबार असार २६ गते । लगातारको बर्षासँगै पहिरोले म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङको रिखामा पहिरोले घर बगाउँदा करिब सात देखी दश जना वेपत्ता भएका छन् । बस्ती माथिबाट खसेको पहिरोले घर बगाउँदा रिखाका चार घर बगाउँदा करिब १० जना वेपत्ता भएका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । निरन्तर बर्षाका का...

  • रघुगंगा नदिले गलेश्वरको बेलीब्रिज बगायो ,बस्ती उच्च जोखिममा (तस्बिर /भिडियो सहित)

    बेनी ,शुक्रबार असार २६ गते ।म्याग्दीको बेनी नगरपालिका –९ र रघुगंगा गाउँपालिकाको–३,को सिमानामा रहेको बेलिब्रिज बगाएको छ । यसैबीच रघुगंगा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाट स्थित बेलिब्रिज बगाएको हो । नदीको कटानका कारण बेनी नगरपालिका–९ ,गलेश्वर...

  • नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं ,विहिबार असार २५ गते । नेपालमा १०८ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो । हालसम्म ७ हजार ८ सय ९१ जना संक्रमित उपचार पछि निको भएका छन् । अहिलेसम्म कोरोना सं...

  • सिन्धुपाल्चोकको बाह्रबिसे बाढीमा बेपत्ता हुनेहरुको पहिचान खुल्यो (अपडेट)

    सिन्धुपाल्चोक,विहिबार असार २५ गते । बाह्रबिसेमा आएको बाढीमा परी बेपत्ता भएकाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना बेपत्ता भएका छन् । सो नगरपालिकाको अनुसार बेपत्ता हुनेमा भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, ...

  • सिन्धुपाल्चोकमा बाढीको वितण्डा :२२ जना बेपत्ता, ३२ घर बगायो

    काठमाण्डौं ,विहिबार असार २५ गते ।सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका विभिन्न ठाउँमा बाढी र पहिरोबाट २२ जना बेपत्ता भएका छन् । कम्तिमा ३२ घर बगेका छन् । अहिलेसम्म २ जनाको शव भेटिएको छ । अरु ५ जना घाइते भएका छन् । तस्बिर : सामाजिक संजाल बाह्रबिसे नगरपालिकाको वडा नम्बर तीन खागदलमा २० घर र...

  • नेपालमा थप २५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६४२३ पुग्यो

    काठमाडौं,बुधबार असार २४ गते । नेपालमा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा थप २५५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार योसँगै नेपालमा संक्रमितको कूल संख्या १६ हजार ४२३ पुगेको ...

  • म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

    बेनी ,बुधबार असार २४ गते ।म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मंगला गाउँपालिका–२ का ३५ बर्षिय पुरुष र बेनी नगरपालिका–१ का ३३ बर्षिय पुरुष गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार ...