काठमाण्डौं ,आइतबार असार १४ गते ।नेपालमा थप ४६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले वितेको २४ घण्टामा विभिन्न जिल्लामा गरी थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार नयाँ संक्रमित...
मुख्य समाचार
-
-
म्याग्दीमा थप दुई महिलामा कोरोना संक्रमण पुष्टि ,स्वास्थ्य अवस्था सामान्य
बेनी ,आइतबार असार १४ गते ।म्याग्दीमा थप दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका–३की ३० बर्षिया र धवलागिरी गाउँपालिका– ६ की ४० बर्षिया गरी दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । तेस्रो मुलुकबाट आएका दुई महिला सदरमुकाम बेनी स्थित न्यु वेष्ट प्वाइन्ट आवासी...
-
म्याग्दीमा थप एक महिलामा डेङ्गु संक्रमण ,थप उपचारका लागि पोखरा रिफर
बेनी ,आइतबार असार १४ गते ।म्याग्दीमा थप एक महिलामा डेङ्गु पोजेटिभ देखिएको छ । जिल्लाको मंगला गाउँपालिका–५ ,छिस्बाङ्गकी ६७ बर्षिया महिलामा डेङ्गु पोजेटिभ देखिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । ६७ बर्षिया महिला उपचारका लागि शनिबार बेनी अस्पताल आउनुभएको थियो । जाँच गर्दा महिलामा डेङ...
-
म्याग्दीमा ४ जना कोरोना संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ
म्याग्दी,शनिबार असार १३ गते । म्याग्दीमा उपचाररत ४ जना कोरोना संक्रमितको दोस्रो पटकको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । म्याग्दीको बेनीस्थित आईसोलेसनमा उपचाररत मध्ये ६ जनाको दोस्रो पटकको स्वाव परिक्षण गर्दा ४ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिन...
-
नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं,शनिबार असार १३ गते । नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो सो जानकारी दिनुभएको हो । उहाँका अनुसार जसमा १ सय २० महिला र ४ सय ३४ पुरुष रहेका छन् । शनिबारको अद्यावधिक विवरणअनुसार नेपालमा कूल संक्...
-
सलह नेपाल प्रवेश गर्यो
काठमाडौं,शनिबार असार १३ गते । नेपालमा सलह फट्याङग्रा प्रवेश गरेको छ । शनिबार बिहान ७ देखि ८ बजेको समयमा तराईको विभिन्न सीमाबाट नेपालमा यो फट्याङग्रा प्रवेश गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तर्गतको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईका अनुसार...
-
नेपालमा थप ५९३ जनामा कोरोना पुष्टि ,संक्रमितको संख्या ११७५५ पुग्यो
काठमाण्डौं ,शुक्रबार असार १२ गते ।नेपालमा थप ५९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थप ५ सय ९३ जनाका संक्रमण देखिएको जानकारी दिनुभएको हो । उहाँका अनुसार अब देशभर संक्रमितको संख्या ११ हजार ७...
-
नेपालमा थप ४३४ जनामा काेराेना संक्रमण पुष्टि ,मृतकको संख्या २६ पुग्यो
काठमाडौं,बिहिबार असार ११ गते । नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ४८ महिला र ३८६ पुरुष गरी थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभएको हो ।ससँगै नेपालमा संक्रमितको कूल संख...
-
आइसोलेसनमै जन्मियो बच्चा
बागलुङ ,बिहिबार असार ११ गते । आइसोलेसनमा उपचार गराउँदै आएकी बागलुङ्गकी कोरोना संक्रमित एक युवतीले धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षमै बच्चा जन्माएकी छन् । जिल्लाको ढोरपाटन नगरपालिकाकी १९ वर्षीय युवतीले विहिबार आइसोलेसनमै बच्चा जन्माएको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभय...
-
म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि
बेनी ,बिहिवार असार ११ गते । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग प्रयोगशाला पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौडामा गरिएको पीसिआर परिक्षणमा थप छ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । संक्रमित हुनेहरूमा मंगला गाउँपालिका – १ का वर्ष ३५ र २०...

















