• म्याग्दीमा थप एक जनामा कोरोना पुष्टि ,स्वास्थ्य अवस्था सामान्य

    बेनी ,शनिबार असार ०६ गते ।म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मालिका गाउँपालिका–३ का ३० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ २३ गते दुबईबाट आउनुभएका संक्रमित पुरुष बेनी स्थित म्या...

  • नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं,शुक्रबार असार ०५ गते । नेपालमा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संगै संक्रमितहरुको कुल संख्या ८२७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभएको हो । हालसम्म कोरोनाबाट २२ जनाको मृत्यु भएको छ । शुक्रबा...

  • गण्डकी प्रदेशमा ३२ संक्रमित थपिए, संक्रमितको संख्या ३८० पुग्यो

    पोखरा ,शुक्रबार असार ०५ गते । गण्डकी प्रदेशका तीन जिल्लमा थप ३२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमण देखिनेमा भारतबाट फर्किएर स्थानीय क्वारेन्टिनमा रहेका तनहुँका १७ जना पुरुष, बागलुङका ९ जना पुरुष तथा १ महिला र पर्वतका २ पुरुष तथा ३ महिला रहेका छन् । पर्वतका संक्रमितहरु भने ...

  • बागलुङ सहित चार जिल्लामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

    पोखरा,शुक्रबार असार ०५ गते । बागलुङ सहित चार जिल्लामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ गलकोट नगरपालिकाका ८ र काठेखोला गाउँपालिकाका ६ गरी १४ जना ,नवलपरासी (बर्दघाट सुस्ता पुर्व) बिनयत्रवेणी गाउँपालिकाका २,कास्की पोखरा महानगरपालिकाका ५ र रुपा गाउँपापलिकाका १ गरी ६ जना र स्याङजा पालिका नखुलेको १ र कालिगण...

  • नेपालमा थप ६७१ जनामा कोरोना पुष्टि

    काठमाण्डौं ,विहिबार असार ०४ गते । नेपालमा थप ६७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ । संक्रमितमा ८० महिला र ५९१ जना पुरुष रहेका छन् ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यो सँगै नेपालमा कूल संक्रमितको संख्या ७,८४८ प...

  • गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना पुष्टि ,संक्रमितको संख्या ३२४ पुग्यो

    पोखरा ,विहिबार असार ०४ गते ।गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२४ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । स्याङजामा ९, पर्वतमा ४ ,तनहुँमा ३ , नवलपरासी (बर्दघाट सुस्ता पुर्व)मा १३ जना र बागलुङमा १ गरी पाँच जिल्लामा ३० जना कोरोना संक्रमि...

  • गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

    पोखरा,विहिबार असार ४ गते । हिमाल पारीको जिल्ला मनाङ सहित गण्डकी प्रदेशका चार जिल्लामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बिहीबार मनाङ जिल्लाका १ जनासहित, तनहुँका १२ जना, गोरखाका १० पुरुष तथा १ महिला र नवलपरासी बर्दघाट सुस्ता पूर्वका १८ पुरुषमा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । ...

  • थप ५८६ जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या ७१७७ पुग्यो

    काठमाडौं‌,बुधबार असार ०३ गते । नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा थप ५८६ जना थपिएको जानकारी दिनुभएको हो । यो सँगै संक्रमितको कूल संख्या सात हजार १७७ जना पुगेको छ । हालसम्म एकहजार १६७ जना कोरोनाको ...

  • दुर्लुङमा पहिरोमा पुरिएका १४ बर्षिय बालकको शव ५ दिनपछि भेटियो

    पर्वत ,बुधबार असार ०३ गते ।जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव आज बिहान फेला परेको हो । शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका बालकको खोजीका लागि चार दिनसम्म सुरक्षाकर्मी र स्थानीयवासी सक्...

  • थप २१ जनामा कोरोना पुष्टि,गण्डकीमा संक्रमितको संख्या २४७ पुग्यो

    पोखरा ,बुधबार असार ०३ गते । पर्वत सहित दुई जिल्लामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार पर्वत र नवलपरासी बर्दघाट सुस्ता पूर्वका २० पुरुष र १ महिलामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २४७ पुगेको छ । निर्देशनालयका अनुसार संक्रमण ...