• ट्रकले प्रहरी भ्यानलाई ठक्कर दिँदा चार प्रहरी घाइते

    रौतहट ,आइतबार फागुन ११ गते । रौतहटमा ट्रकले प्रहरी भ्यानलाई ठक्कर दिँदा चार जना प्रहरी घाइते भएका छन् । गौरबाट पथलैयातर्फ गइरहेको ना१च १३३१ नम्बरको प्रहरी भ्यानलाई ना६ख ८६२५ नम्बरको ट्रकले आइतबार बिहान ठक्कर दिएको हो । चन्द्रनिगाहपुरबाट पश्चिमतर्फ जंगलमा मानसिक सन्तुलन नभएकी एक महिलालाई बचाउने क्रममा ट्रकले सन्तुलन...

  • पोखराको छोरेपाटनमा कार दुर्घटनामा एकको मृत्यु, ४ घाइते (नामावली सहित )

    पोखरा ,शुक्रबार फागुन ०९ गते । पोखराको छोरेपाटनमा कार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । शुक्रबार भाग्लुंग खोलाबाट छोरेपाटन तर्फ  आउँदै गरेको ग २ च ७७६३ नम्बरको सेतो कार अनियन्त्रित भइ पल्टिँदा  छोरेपाटन बेलघारीकी करिव २५ वर्षीया जमुना क्षेत्रीको  घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्दाजी २०/२१ व...

  • जिप दुर्घटनामा एक घाइते (तस्बिर /भिडियो सहित)

    बेनी ,शुक्रबार फागुन ०९ गते । म्याग्दीको बेनीमा जिप दुर्घटना भएको छ । शुक्रबार बेनी नगरपालिका–२ स्थित बगरफाँट जाने क्रममा दुर्घटना हुँदा चालक गम्भिर घाइते भएका छन् । ग १ ज ६७९८ नम्बरको टाटा सोमुको जिप दुर्घना हुँदा बेनी नगरपालिका –४ घर भई सोही बगरफाँट बस्ने ३६ बर्षिय डम्मर श्रीस मगर घाइते हुनुभएको जिल्ला प्रहरी कार...

  • सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण : सञ्‍चारमन्त्री बाँस्कोटाले राजीनामा दिए

    काठमाडौँ ,विहिबार फागुन ०८ गते । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । सभामुख अग्नि प्रसाद सापकोटाले संसदमा यस्तो जानकारी दिएका हुन् । नेपाली कांग्रेसका सांसदले संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजीनामा दिएको कुरा ...

  • तमानखोलामा ट्याक्टर दुर्घटना हुँदा म्याग्दीका तीन जनाको मृत्यु

    नारायण रिजाल माघ ,विहिबार माघ २३ गते । बागलुङ जिल्लाको तमानखोलामा बिहिवार साँझ ट्याक्टर दुर्घटना हुँदा म्याग्दीका तिन जनाको ज्यान गएको छ । तमानखोला वडा नम्बर ३ को बुलबुलेमा ग १ त ५७६२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा म्याग्दीको मालिका ग...

  • विश्व कीर्तिमानी खगेन्द्र थापा मगरको निधन

    पोखरा, शुक्रबार माघ ३ गते । होचा व्यत्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रवार दिउसो मणिपाल अस्पताल पोखरामा निधन भएको हो । स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई हिजो (बिहीबार) मात्र अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु)मा भर्ना भएका ...

  • पहिरोमा बेपत्ता दोजर चालक पुन मृत भेटिए

    बेनी सोमबार पौष २१ गते । सडक खन्ने क्रममा सोमबार विहान पहिरोले पुरिएर बेपत्ता दोजर चालक शेरबहादुर पुन मगर मृत अवस्थामा फेला पर्नुभएको छ । जिल्लाको पश्चिम दुर्गम धवलागिरी गाउपालिका–७ हिलापोखरीको रानीवनमा डोजर (एक्साभेटर) पुरिँदा चालक पुन मगर मृत अवस्थामा फेला पर्नुभएको हो । तस्बिर : तेजेन्द्र थापा सोमबार बिहान...

  • छुट्टी मनाउन घर हिँडेका म्याग्दीका पुनको भारतमा उपचारको क्रममा निधन

    बेनी ,बुधबार पौष १६ गते । बैदेशिक रोजगारीबाट छुट्टी मनाउन भारतबाट घर फर्कनुभएका म्याग्दीका एकको उपचारको क्रममा निधन भएको छ । भारतबाट रोजगारी गरेर घर फर्कने क्रममा बेखबर हुनुभएका म्याग्दीको मंगला गाउँपालिका–३ आल्टाका ४० वर्षीय गमप्रसाद पुनको भारतको गोरखपुर स्थित अस्पतालमा निधन भएको पुष्टी उहाँका आफन्त लोकेश पुन मगरले...

  • निस्कोटका मृर्गौला पिडित पुनद्धारा सहयोगको याचना

    बेनी ,आइतबार पुस ६ गते । दुबै मृर्गौला रोगबाट पिडित सुरेश पुन मगरले आर्थिक सहयोगको याचना गर्नुभएको छ । म्याग्दीको मालिका गाउँपालिका –१ निस्कोटका २४ बर्षिय मृर्गौला पिडित पुन मगरले सहयोगको याचना गर्नुभएको हो । विगत पाँच महिनादेखी दुबै मृर्गौलाले काम गर्न छाडेपछि पुन मगरले काठमाण्डौ स्थित शुमेरु अस्पतालमा डाइलासिस गरा...

  • भुटानलाई हराउँदै नेपालले जित्यो पुरुष फुटबलमा स्वर्ण

    काठमाडौं,मंगलबार मंसिर २४ गते । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक हात पारेको छ । मंगलबारको फाइनल खेलमा भुटानलाई २–१ ले पाखा लगाउँदै नेपालले स्वर्ण पदक आफ्नो पक्षमा पारेको हो । नेपालसँग पराजय भोगेको भुटानले पनि सागको इतिहासमै पहिलोपटक पुरुष फुटबलमा रजत पदक जितेको छ । ...