• ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

    उदयपुर । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौटमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । सोमबार बिहान २:३० बजे दुर्घटना हुँदा ट्रकमा सवार चालक सहित चार जनाको ज्यान गएको हो । मकवानपुरको हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतर्फ जाँदै गरेको...

  • घटना स्थल पुगेका शेरचन भन्छन् – यहाँको अवस्था भयावह छ

    म्याग्दी । आइतबार विहानदेखि हराएको जहाज मुस्ताङ थासाङ गाउँपालिका वडा नम्बर २ कोवाङस्थित सानोसरे भीरमा फेला परेको छ ।  केही सुरक्षाकर्मी र स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घटनास्थलमा पुगेको छ । जहाज क्षतविक्षत अवस्थामा रहेकाे  शेरचनले  म्याग्दी न्युज डटकमलाई बताउनुभयाे । ‘यहाँ १०-१२ वटा शव भेटिएका छन्। शव डढेको ...

  • दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको तारा एयरको विमान

    म्याग्दी । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानाेसरेमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको मुस्ताङका डिएसपी रामकुमार दानीले जानकारी दिनुभयो । उहाँका अनुसार , यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर पठाएको र नेपाली सेनाको हे...

  • हराएको जहाज भेटिएन, आजलाई खोजी कार्य स्थगित

    काठमाडौं । आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको टुइनटर विमान बेलुकी ८ बजेसम्म भेटिएको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानको खोजी कार्यलाई सम्भाव्य स्थानहरुमा केन्द्रित गरिएकामा जटिल भूगोल र खराब मौसमका का...

  • सरकारले ल्यायो किसान पेन्सन योजना, १० प्रतिशत सरकारले जम्मा गर्ने

    काठमाडौं । सरकारले किसान पेन्सन योजना अघि सारेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९÷८० को बजेटमा किसानसँग सरकार कार्यक्रम अघि सारेका हुन् । उनले भनेका छन्, ‘किसान पेन्सन कार्यक्रम सुरु गर्न किसान हित कोष स्थपना गरिनेछ ।’ यो कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत स...

  • रघुगंगाको कार्यपालिका सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

    म्याग्दी । रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । दलित वा अल्पसंख्यक तर्फ २ जना र ४ जना महिला सदस्यमा काँग्रेस र माओवादी केन्द्रका गठबन्धनका उम्मेदवार बिजयी भएका हुन् । कार्यपालिकाको निर्वाचनमा महिला सदस्यमा नेपाली काँग्रेसबाट प्रिती गर्बुजा, कुमारी पुर्जा गर्बुजा, ध...

  • तारा एयरको जहाज मानापाथी हिमालको फेदीमा दुर्घटना भएको जानकारी आएपछि खोजी टोली जाँदैछ : सैनिक प्रवक्ता

    काठमाडौँ । सम्पर्कविहीन भएको तारा एयरको जहाज मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको स्थानीयले बताउनुभएको छ । सैनिक प्रवक्ता सहायक रथि नारायण सिलवालले मानापाथी हिमालको फेदीमा जहाज दुर्घटना भएको जानकारी आएपछि सेनाका खोजी टोली त्यतैतिर लागेको बताउनुभयो । ‘स्थानीयले खबर गरेपछि जमिनबाट सैनिक टोली त्यतातिर लागेको छ। त्य...

  • सरकारले प्रत्येक वर्ष ८ लाख नेपालीलाई गरिबीबाट माथि उकास्ने

    काठमाडौँ । सरकारले आगामी ३ वर्षभित्र भूमिहीन दलितहरूलाई आवास उपलब्ध गराउने भएको छ । सरकारले बजेट भाषणमार्फत ती भूमिहीन दलितहरूलाई आवास दिलाउने घोषणा गरेको हो । यस्तै, अर्थमन्त्री जर्नादन शर्माले वार्षिक ८ लाख नेपालीलाई गरिबिको रेखाबाट माथि ल्याउने घोषणा गर्नुभयो । यसैगरी, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार गरेर मानव...

  • थप १२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ५६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...

  • बालबालिकाका लागि कोभ्याक्समार्फत ८४ लाख फाइजर खोप आउँदै

    काठमाडौं । सरकारले पाँचदेखि १२ वर्षमुनिका बालबालिकाका लागि आगामी असार १५ देखि कोरोना भाइरस विरुद्धको खोप दिने तयारी गरेको छ । कोभ्याक्स सुविधामार्फत बालबालिकाका लागि ८४ लाख फाइजर खोप निःशुल्क प्राप्त हुने भएपछि सरकारले असार १५ देखि दिने तयारी गरेको हो । पहिलो चरणमा १५ लाख खोप असार १५ भित्र आइसक्ने स्वास्थ्य सेवा विभ...