काठमाडौँ । सरकारले अहिलेसम्म २ लाख ३० हजारभन्दा बढी विद्युतीय राहदानी जारी गरेको बताएको छ।बिहीबार परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अहिलेसम्म २ लाख ३० हजार ५२७ थान विद्युतीय राहदानी जारी भइसकेको जानकारी दिनुभयो। उहाँले ६९ जिल्ला प्रशासन कार्यालय, १४ वटा इलाका प्...
मुख्य समाचार
-
-
थप १५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ७५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्...
-
मतदान केन्द्र रहेका विद्यालय तीन दिन बन्द गर्न आयोगको सिफारिस
काठमाडौँ । निर्वाचन आयोगले वैशाख २८ देखि ३० गतेसम्म तीन दिन मतदान केन्द्र रहने विद्यालय बन्द गर्न सिफारिस गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सरकारलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिनुभयो । मतदान केन्द्र रहेका विद्यालयहरूको भौतिक उपस्थिति नगराइ वैकल्पिक विधिबाट पठ...
-
वैशाख ३० गते सार्वजनिक बिदा दिन आयोगको सिफारिस
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक बिदा दिन सिफारिस गरेको छ । आयोगले मुख्यसचिवमार्फत बिदा दिनका लागि सिफारिस गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । रातोपाटीबाट...
-
बेनी नगरका कांग्रेस उम्मेदवार भोट माग्दै घरदैलो अभियानमा (भिडियो/तस्बिरहरु)
गलेश्वर । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बेनी नगरपालिकाका उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । नेपाली कांग्रेसका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदका उम्मेदवारले प्रसिद्ध धार्मिकस्थल गलेश्वर क्षेत्रमा भोट माग्न घरदैलो अभियानमा पुगेका छन् । नगरप्रमुखका उम्मेदवार ...
-
इथियोपियामा भएको जातीय दंगामा परी २० जनाको मृत्यु
एजेन्सी । इथियोपियाका कतिपय स्थानमा पछिल्लो समयमा भएका जातीय दंगामा परी २० जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । इथियोपियाको उत्तरी अमहारा प्रान्तमा पछिल्लो समयमा भएका दंगामा परेर ती नागरिकको ज्यान गएको हो । अमहरा प्रान्तको इस्लामिक एफियर्स् काउन्सिलले दिएको जानकारीअनुसार सो क्षेत्रमा बुधबार भएको जातीय...
-
शहरी विकासको स्पष्टीकरण : मन्त्रीको भ्रमणबारे पहिले निर्णय भएकाले आचारसंहिता लाग्दैन
काठमाडौं । शहरी विकास मन्त्रालयले मन्त्री रामकुमारी झाक्रीको विदेश भ्रमणबारे पहिल्यै निर्णय भएकाले आचारसंहिता नलाग्ने दावी गरेको छ । मन्त्रीको तर्फबाट निर्वाचन आयोगलाई पत्र लेख्दै मन्त्रालयले आचार संहिता लागू गर्ने निर्णय हुनुभन्दा पहिले नै मन्त्री झाक्रीको भ्रमण स्विकृत भएको जनाएको हो । ‘आचारसंहिता लागू हुनुअघि नै ...
-
त्रिभुवन विश्वविद्यालयमा वैशाख २२ देखि जेठ १३ गतेसम्म वर्षे विदा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९ को वर्षे विदा वैशाखबाटै दिएको छ । त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले चालु शैक्षिक सत्रको वर्षे विदा २०७९ वैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्म २३ दिन दिने निर्णय गरेको हो। विश्वविद्यालय रजिस्ट्रार कार्यालयले बिहीबार एक सूचना जारी गर्दै चाल...
-
महानगरलाई भ्रष्टाचारमुक्त बनाउने सिंहको प्रतिबद्धता
काठमाडौँ । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहले महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन आफ्नो ध्यान केन्द्रीत हुने बताउनुभएको छ । बिहीबार आफ्नो संकल्पपत्र सार्वजनिक गर्दै सिंहले काठमाडौं महानगरपालिकाको प्रमुख भएमा आफ्नो पहिलो ध्यान महानगरपालिकामा सुशासन कायम गर्दै भ्रष्टाच...
-
पोखरामा घोषणपत्र सार्वजनिक गर्ने कार्यक्रमस्थलमा कांग्रेस कार्यकर्ताको प्रदर्शन
पोखरा । सत्तारुढ पाँच दलीय गठबन्धननले आफ्नो घोषणापत्र तथा प्रतिवद्धता सार्वजनिक गर्ने कार्यक्रमस्थल बाहिर नेपाली कांग्रेसका कार्यकर्ताले नाराबाजी गरेका छन् । पोखराका विभिन्न वडामा उम्मेदवारी घोषणा गरेर प्रचारप्रसारमा लागिसक्दा पनि भागबण्डामा अर्कालाई दिन लागिएको भन्दै उनीहरुले कार्यक्रमस्थलको गेटमा ताला लगाएका हुन् ...






















