• ग्याविन जाली भर्दै गरेका एक मजदुरको ढुङ्गाले लागेर मृत्यु

    गोरखा । गोरखामा भिरबाट खसेको ढुङ्गाले टाउकोमा लाग्दा एक पुरुषको ज्यान गएको छ। धार्चे गाउँपालिका वडा नं ५ माछाखोलामा ग्यावीन जाली भर्ने क्रममा भिरबाट अचानक ढुङ्गा खसेर लाग्दा सोही गाउँपालिका वडा नम्बर ४ लाप्राकका ३५ वर्षीय जीतबहादुर गुरुङको मृत्यु भएको डिएसपी लिलिराज लामिछाने बताउनुभयो । झोलुङ्गे पुलको ग्यावीन जाली भ...

  • उम्मेदवारको मुख हेरेर होइन, रूख हेरेर भोट हाल्नुस् : महमन्त्री शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसको उम्मेदवारको मुख नहेरी रूखलाई हेरेर मतदान गर्न नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस सुनापती गाउँपालिका केन्द्रीत चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसको...

  • उपकूलपति प्रा.डा जोशी निलम्बनमा

    बागमती । बागमती प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्रा.डा विश्वराज जोशीलाई निलम्बन गरेको छ । पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा छानबिन गर्नका लागि उहाँलाई निलम्बन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमलाल भुषालले जानकरी दिनुभयो। प्रतिष्ठानका एक चौथाई सदस्यले उपकूलपति...

  • कांग्रेस, माओवादीका उम्मेदवारलाई जिताउनुपर्छ, वडामा पनि सहमति जुटाउँछौँ : नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधकुमार नेपालले वडा तहमा पनि गठबन्धनमा सहमतिको प्रयास भइरहेको जानकारी दिनुभएको छ । काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा उनले पालिका प्रमुखमा जस्तै वडा तहमा पनि सहमतिको प्रयास भइरहेको जानकारी दिनुभएको हो । अध्यक्ष नेपालले कांग्रेस, माओवादी केन्द्रसहित गठबन्धन आवद्ध दलका म्...

  • फेरि कांग्रेससँग तालमेल गर्ने मल्लको संकेत

    डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराका पूर्वजिल्ला सभापति कर्णबहादुर मल्लले कांग्रेससँग तालमेल हुन सक्ने संकेत गनुभएको छ । बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै उहाँले करूवा र रूख चुनाव चिह्नबीच तालमेल हुन सक्ने संकेत गर्नुभएको हो। शेरबहादुर देउवाले मिलेर जाउँ भनेपछि एमालेसँगको गठबन्धन के हुन्छ रु भन्ने प...

  • केशव स्थापितको गेम इज ओभर : कांग्रेस प्रवक्ता महत

    काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले काठमाडौँ महानगरपालिकामा एमालेबाट उम्मेदवार बनेका केशव स्थापितको गेम इज ओभर भएको बताउनुभएको छ । काठमाडौं महानगरमा गठबन्धनको तर्फबाट मेयरको उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिर्जना सिंहको प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै महतले स्थापितको हार निश्चित भएको बत...

  • काठमाडौँ महानगरको प्रमुख हाम्रो मान्छे नहुँदा पीडा भोगेका छौँ : थापा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँ महानगरपालिको प्रमुख आफ्नो मान्छे नहुँदा निकै पीडा भोगेको बताउनुभएको छ । काठमाडौँ जिल्लाबाट निर्वाचित थुप्रै कांग्रेस सांसद्हरूले काठमाडौँ महानगरमा नेपाली कांग्रेसको प्रमुख नहुँदा निकै पीडा भोगेको बताउनुभयो । ‘काठमाडौँमा हामीले धेरै सांसद् भएर पनि काम ग...

  • माओवादी र कांग्रेस सधैं राष्ट्रवादको पक्षमा : महरा

    दाङ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले माओवादी र नेपाली कांग्रेस सधैं राष्ट्रवादको पक्षमा भएको भन्दै आसन्न निर्वाचनमा गठबन्धनले नजिते मुलुकमा अस्थीरता हुने बताउनुभएको छ । प्रेस युनियन र प्रेस सेन्टरले संयुक्तरुपमा आज दाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महराले भन्नुभयो, ‘गठबन्धन पराजय भए मु...

  • यस वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण

    काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ । तथ्यांकले विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । आर्थिक वर्ष सकिन तीन महिनामात्रै बाँकी रहेको छ । बाँकी तीन महिनाको अवधिमा ठूलो असर नआउने र कोभिड–१९ को असर पनि कम भएका आधारमा...

  • बागी उम्मेदवारलाई देउवाको आग्रह-साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी भन्ने ठान्नु

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आधिकारिक उम्मेदवारबाहेक विभिन्न पदमा उम्मेदवारी दिएका कांग्रेसका नेतारकार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको छ । आज अपिल जारी गर्दै सभापति देउवाले गठबन्धन भएका वा कांग्रेसका एकल उम्मेदवारी दिएका ठाउँमा स्वतन्त्र उम्मेदवारी दिने पार्टीका नेता...