काठमाडौँ । भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिकामा नेकपा एमाले उम्मेदवार हुन् मदनसुन्दर श्रेष्ठ । उहाँ यसअघि पनि उक्त नगरपालिकाका मेयर थिए। सम्पदा संरक्षणमा राम्रो काम गरेको भन्दै युएन ह्याबिट्याटको एसिया प्यासेफिक क्षेत्रीय कार्यालयले दुई वर्षअघि उनी नेतृत्वको नगरपालिकालाई 'एसियन टाउनस्केप अवार्ड दिएको थियो। उहाँ...
मुख्य समाचार
-
-
अर्जेन्टिनासँग खेलेर चेलिनीले फुटबलबाट सन्यास लिने
एजेन्सी । इटालीका अनुभवी डिफेन्डर जर्जियो चेलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने हुनुभएको छ । ३७ वर्षीय रक्षक चेलिनीले जुनमा अर्जेन्टिनासँग इंग्ल्याण्डको वेम्वली रंगशालामा हुने खेलसँगै सन्यास लिने घोषणा गर्नुभएको हो । यसअघि नै युरोकप विजेता इटाली र कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाबीच मैत्रीपूर्ण खेल हुने त...
-
मर्स्याङ्दी करिडोरका चार ओटा सबस्टेसन धमाधम निर्माण हुँदै
काठमाडौँ । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका ४ ओटा सबस्टेसनहरुको निर्माण धमाधम भइरहेको छ । आयोजना अन्तर्गत चितवनको नयाँ भरतपुर, लमजुङको उदीपुर तथा खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसनहरु निर्माण भइरहेको छ । नयाँ भरतपुर र उदीपुर सबस्टेसन तीन महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्य...
-
मनमोहन अधिकारी आँखामा हाले पनि नबिझाउने व्यक्ति हुनुहुन्थ्यो : ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले नेपालमा मनमोहन अधिकारीभन्दा पुरानो कम्युनिस्ट नेता नभेटेको बताउनुभयो ।मंगलबार मनमोहन अधिकारी स्मृति प्रतिष्ठानले अधिकारीको २४औँ स्मृति दिवसमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउनुभएको हो । 'आँखामा नबिझाउने अत्यन्तै आदर्श व्यक्ति हुनुहुन्थ्...
-
इमान्दार साथीहरूमाथि पार्टीले गरेको अन्याय टुलुटुलु हेरेर बस्न सक्दिनँ : घिमिरे
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले स्थानीय तह निर्वाचनमा पार्टीबाट भएको उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउनुभएको छ । पार्टी संगठनका लागि लामो समयदेखि काम गरिरहेकाहरूलाई अन्याय हुने गरी पैसा र गुटको शक्तिका आधारमा कांग्रेसले उम्मेदवार चयन गरेको उहाँको आरोप छ। उहाँले स्थानीय चुनावपछि सक्रिय राजनीतिबाट ...
-
एमालेबाट धवलागिरी गाउँपालिका अध्यक्षमा टिकट नपाएपछि थापाद्धारा राप्रपाबाट मनोनयन दर्ता
म्याग्दी । नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटी अध्यक्ष होमबहादुर थापा पालिका अध्यक्ष पदमा टिकट नपाएपछि राप्रपाबाट उम्मेदवार बन्नुभएको छ ।एमालेले गण्डकी प्रदेश कमिटीले मनोनयन दर्ता गर्ने दोस्रो दिन सोमबार मात्र धवलागिरी पालिकामा थमसरा पुनलाई प्रमुखमा दोहोर्याउने र प्रगति कार्कीलाई उपप्रमुखमा उम्मेदवार बनाउने न...
-
भन्सारका नायब सुब्बाविरूद्ध १ करोड ८७ लाख बराबरको भ्रष्टाचार मुद्दा
काठमाडौं । काठमाडौंमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक जना माथि भ्राष्टाचारको मुद्दा दायर गरेको छ । भन्सार जाँच पास परीक्षण कार्यालयमा कार्यरत देवीबहादुर थापाविरूद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपत्र दायर गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार ...
-
स्थानीय तह निर्वाचन : १ लाख ३७ हजार उम्मेद्वार
काठमाडौँ । स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा १ लाख ३७ हजार ४३ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले मंगलबार बिहान अद्यावधिक गरेको तथ्यांकअनुसार प्रमुख पदमा ३ हजार २७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुख पदमा २ हजार ९ जनाको उम्मेदवारी परेको छ । यस्तै अध्यक्ष पदमा ३ हजार २६४ जनाले मनोन...
-
स्थानीय तह निर्वाचन : उम्मेदवारविरुद्ध दाबी–विरोधको उजुरी आजै
काठमाडौँ । स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज दाबीरविरोधको उजुरी दिन पाइने भएको छ । उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ । निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ । तर, आयोगले उम्मेदवारहरूको नामावली नै रुजु गरिसकेको छैन । तैपनि, आजै उजुरी दिने समय पन...
-
मालिका गाउँपालिकामा १४७ जनाको उम्मेद्धारी दर्ता
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा ३७ पदका लागि १४७ जनाको मनोनयन दर्ता भएको छ । गाउँपालिका अध्यक्षमा चार र उपाध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा अध्यक्षमा २८ र वडा सदस्यहरुमा १११ जनाले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिनुभयो । ...






















