म्याग्दी । २०५१ को मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार पतन भएपछि नेपालको राजनीतिमा संसदीय व्यवस्थाको सबभन्दा कुरुप चरित्रको प्रदर्शन भएको थियो । १७ भाई राप्रपाका नेताहरुले एमाले र काँग्रेसलाई यसरी नचाएका थिए कि काँध गनाउने गरी घरी एउटाले चन्दलाई बोकेको छ घरी अर्कोले सूर्यलाई कन्नरकुटी हालेर नचाएको छ । पजेरो, सुरा, ...
मुख्य समाचार
-
-
प्रभात बोसेललाई अपहरण र शरिर बन्धक मुद्दामा धरौटीमा छोड्न जिल्ला अदालत म्याग्दीको आदेश
बेनी । शरिर बन्धक र अपहरण आरोपमा पक्राउ परेका प्रभात बोसेललाई २ लाख पचास हजार रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालत म्याग्दीले आदेश दिएको छ । विहिबार जिल्ला न्यायाधिश कृष्णप्रसाद नेपालको एकल इजलासले बोसेललाई धरौटीमा छाड्न थुनछेक आदेश दिएकाे हो । बागलुङ नगरपालिका–९,तित्याङका २२ वर्षिय प्रभात बोसेल विरद्ध बेनीकी एक युवत...
-
बेनी–जोमसोम सडकमा सिधा सवारी सूचारु
बेनी । बेनी–जोमसोम सडकमा सोह्र घण्टापछि सिधा सवारी सूचारु भएको छ । सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मंगलवार रातिको बाढीले बगाएको हो । मंगलवार राति करिब १० बजेबाट अबरुद्ध बनेको सिधा यातायात आज दिउँसो दुईबजेटबाट सुचारु भएको अन्नपूर्ण–२,का वडा अध्यक्ष ओम फगामीले जानक...
-
‘पुन’ छुट्टै जाति होइन भन्दै तथ्याङ्क सच्याउन पुन समाज र नेपाल मगर संघ म्याग्दीद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
म्याग्दी । नेपाल मगर संघ म्याग्दीले ‘पुन’ मगर जाती होइन भन्ने गलत तथ्याङ्कलाई हटाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतमा रहेको राष्ट्रिय तथ्याङ्क विभाग कार्यालयले यहि जेठ १९ गते जारी गरेको भाषा र धर्म सम्वन्धीको तथ्याङ्क प्रति असन...
-
गलेश्वरमा १५ दिने फेन्सी चप्पल बनाउने तालिम सुरु (तस्बिरहरु)
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वरमा फेन्सी चप्पल बनाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आमा समुहसंग उपमेयर कार्यक्रम अन्तर्गत नगरपालिकाको आयोजना ,वडा नम्बर ९ को वडा कार्यालयको समन्वय र गलेश्वरधाम आमा समुहको संयोजकमा महिलाहरुका लागि शुक्रबार देखी १५ दिने तालिम सुरु भएको हो । तालि...
-
अब बेनी नगरपालिकाको आफ्नै लोगो (फोटो फिचर)
बेनी । म्याग्दीको बेनी नगरपालिकाले आफ्नै लोगो तयार पारेको छ । नगरपालिकाको पहिचान झल्कने खालको लागो विहिबार दशौं स्थापना दिवसको अवसरमा नगर प्रमुख सुरत केसीले सार्वजनिक गर्नुभयो । लोगो सार्वजनिक गर्दै नगरप्रमुख केसीले लोगोमा स्थानीय मौलिकता झल्कीएको बताउनुभयो । बेनी नगरपालिकाकाे लाेगाे ‘शिक्षा, स्वास्थ्य,...
-
सम्झन मन नलाग्ने, बिर्सन पनि नसकिने त्यो समय !
म्याग्दी । कुरो २०५७ विक्रमको कार्तिक महिनाको हो । विजया दशमीको शुभसाईत जुराएर बेनीबजारमा पनि सैनिक टुकडी तैनाथ गरिएको थियो । यतिखेर त हरेक जिल्लामा कमसेकम एक एकवटा सैनिक क्याम्पहरु स्थापित छन् । उतिखेर त्यस्तो थिएन । त्यतिखेरका लागि सैनिक टुकडी जिल्ला सदरमुकामको वरिपरि अस्थायी रुपमा स्थापना हुनु समाचार बन्थ्यो । त्यसै...
-
म्याग्दीका स्थानीय तहमा २ अर्ब १२ करोड ६२ लाख हस्तान्तरण, कसले कति पाए ?
बेनी । म्याग्दीका ६ स्थानीय तहमा २ अर्ब १२ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको आगामी आर्थिक बर्ष २०८०÷८१ को बजेटमा एक नगरपालिकासहित ६ पालिका रहेको म्याग्दीलाई सो बजेट विनियोजन गरेका हुन् । अर्थमन्त्रालयले अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तरगत म्याग्दीका पा...
-
दग्नाम भुमे पुजाको लिङ्गो जुधाई प्रतियोगितामा दुबै गाउँ बराबरी
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ ,दग्नाममा परम्परागत रुपमा भुमे पुजाको अवसरमा हुने लिंङ्गो जुधाई मंगलवार सम्पन्न भएको छ । हरेक बर्षको जेठ महिनामा मनाइने भूमे पुजाको अवसरमा आयोजना गरिएको लिंङ्गो जुधाउने प्रतियोगितामा बिगतमा झै गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिंगोहरु जुधाउँदा यो बर्ष दुबै गाउँ बराबरी भएको हो ।क...
-
मावि स्तरीय लोक गीत प्रतियोगितामा जनता माविकी अस्मिता सेन्चुरी प्रथम
म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको जिल्ला स्तरीय अन्तरमावि लोक गीत प्रतियोगितामा जनता मावि दग्नामकी अस्मिता सेन्चुरी प्रथम हुनुभएको छ ।सोमवार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित १९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विजेता बन्दै सेन्चुरीले नगद २५ ...
- « Previous Page
- 1
- …
- 46
- 47
- 48
- 49
- 50
- …
- 1519
- Next Page »


























