• म संसदको सेवा र सुविधाका लागि उम्मेद्वार भएको होइन–खम्बिर

    बेनी । बाम– लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुले मन्त्री बन्ने अवसर पाएर पनि आफ्नो गृहजिल्लाको विकासमा योगदान गर्न नसक्नेले देखाएको सपनामा विश्वास गर्दा जिल्ला पछि पर्ने बताएका छन् ।मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष...

  • रघुगंगा र मालिकामा एमालेको चुनावी सभा

    नेकपा एमाले चुनाव प्रचारप्रसार मूल परिचालन कमिटी म्याग्दीको आयोजनामा आज (शुक्रवार) रघुगंगा र मालिका गाउँपालिकामा चुनावी सभा सम्पन्न भएको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर चुनावी कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ । रघुगंगा–१, बेगखोला र २ राखुभगवतीमा आयोजित चुना...

  • निस्कोट, रुम र डाडागाउँमा गठबन्धनको चुनावी सभा

    प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि पाँच दलीय गठबन्धनका उमेद्वारले शुक्रबार म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट, २ रुम र ३ डाडागाउँमा चुनावी सभा गरेका छन् । सभालाई सम्बोधन गर्दै उमेद्वार तथा गठबन्धनका नेताहरुले संविधानको रक्षा, राजनीतिक स्थिरता, विकास र सम्बृद्धीका लागि परिवर्तनको नेतृत्व गरेका राजनीतिक शक्तिहर...

  • मालिका र रघुगंगामा एमालेको चुनावी सभा

    बेनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा उम्मेदवारहरुले म्याग्दीको विकासका लागि कृषि, जलस्रोत र पूर्वाधार विकास गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ चुनाव प्रचारप्रसार मूल कार्यक्रमअन्तर्गत आज (बुधवार) मालिका–१ निस्कोट, रघुगंगा–५, झिँ र ६ पाखापानीमा आयोजित कार्यक्रमला...

  • जनप्रिय माविको नवनिर्मित भवन उद्घाटन (फोटो फिचर)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा निर्माण भएको जनप्रिय माविको भवन उद्घाटन गरिएको छ ।गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोगमा नवनिर्मित विद्यालयको १६ कोठे भवन उद्घाटन गरिएको हो । नवनिर्मित भवनको मंगलबार बेलायती सेनाका लेप्टिनेन्ट जर्नेल केव सिभीले उद्घाटन गर्नुभयो । भवन उद्घाटन गर्...

  • ‘म्याग्दीली जनताले परिवर्तन खोजेका छन् ,यसपाली गठबन्धनलाई जिताउनेमा ढुक्क छौं ’

    बेनी। पाँच दलीय गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उम्मेद्वार समेत रहनुभएका नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले यसपाली म्याग्दीमा गठबन्धनले जित्ने उद्घोष गर्नुभएको छ ।धवलागिरी गाउँपालिकाको मल्कवाङ, मराङवेशी, मालिकाको बिम र दरवाङमा सोमबार गठबनधनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देशभर नयाँ,...

  • म्याग्दीमा एमालेले मतदाता प्रभावित बनाउन चामल बाँड्यो (फोटो/भिडिओ)

    बेनी । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई प्रभावित बनाउन म्याग्दीमा एमालेले चामल वितरण गरेको भेटिएको छ ।  जिल्लाकाे  मालिका गाउँपालिका–३,इग्रे, लामखोरीया र श्यामगरामा चामल वितरण गरेको भेटिएको हो । नेकपा एमालेको प्रदेशसभा क्षेत्र (ख) चुनाव परिचालक समितिका संयोजक खरमाया बिटालुले...

  • गलेश्वर, पाखाथर र रुममा गठबन्धनको घरदैलो र कार्यकर्ता भेटघाट

    बेनी । पाँच दलीय गठबन्धनको तर्फबाट म्याग्दीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेद्वार हरुको टोलीले शुक्रबार बेनी नगरपालिका र मालिका गाउँपालिकाको विभिन्न ठाउँमा घरदैला तथा कार्यकर्ता भेटघाट गरेका छन् । मंसिर ४ गतेको चुनावका लागि गठबन्धनबाट उम्मेद्वार बन्नुभएका नेपाली काँग्रेसका खमबहादुर गर्बुजा ‘खम्बिर’,...

  • मालिकाको दरबाङमा पाँच दलीय गठबन्धनको चियापान

    दरवाङ। सत्तारुढ पाँच दलिय गठबन्धनले दरबाङमा चियापान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा नेपाली कांग्रेस , नेकपा (माओवादी) केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको संयुक्त आयोजनामा प्रदेशसभा क्षेत्र (ख)का नेता कार्यकर्ताहरुको उपस्थितिमा चियापान भएको हो । मंसिर ४ ग...

  • गौ बोमबस्तमा दशैैं तथा तिहारको शुभकामना आदनप्रदान

    प्रकाश अधिकारी देविस्थान । जिल्लाकाे मालिका गाउँपालिका वडा नम्बर ५  स्थित गौ बोमबस्त माध्यमिक विद्यालयमा हिन्दुहरुको महान चाड बडा दशैैं, तिहार, नेपाल सम्वत तथा छठ पर्व २०७९ को अवसर पारेर  विशेष कार्यक्रम आयोजना गरेको छ । विविध कार्यक्रमहरु संचालन गरी  विद्यालयले  सोमबार मनाएको हो । गौ बोमबस्त माध्यामिक विद्या...