महभिर । म्याग्दीको मालिका गाउँपालिका–४,महभिरको पुरै वस्ती पहिरोको जोखिममा परेको छ । वस्ती माथिको पाखोबाट खसेको पहिरोले दुई वटा घर भत्किनुुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ । वडा सदस्य गर्वे गुरुङले काले कामी, रबीलाल घर्ति र कमारी घर्तीकाे घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिनुभयो । “पहाडको फेदीबाट...
मालिका गाउँपालिका
-
-
सबै राष्ट्रसेवक कर्मचारीले अपनत्व हुने निजामती सेवा ऐन ल्याउन माग
बेनी । म्याग्दीको मालिका गाउँपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीले सबै कर्मचारीले अपनत्व हुने गरी निजामती सेवा ऐन ल्याउन माग गरेका छन । जारी हुने चरणमा रहेको निजामती सेवा ऐन सबै तहका कर्मचारीलाई समान अधिकार र अवसर दिने खालको हुनुपर्ने मालिका गाउँपालिका म्यादीमा कार्यरत कर्मचारीहरुले माग गरेका छन् । निजामती से...
-
महभिरको ओडारबोटमा पहिरोले दुई घर पुरिए,१६ घर जोखिममा
बेनी । बुधबार विहान राती वस्ती माथिबाट खसेको पहिरोले जिल्लाको मालिका गाउँपालिका–४,महभिर स्थित ओडारबोटका दुई घर पुरिएकाे छ। २ बजे वस्ती माथिको सिद्धथान भिरबाट खसेको पहिरोले स्थानीय काले कामी र रबिलाल घर्तीको घर पुरेको हो । भारी वर्षा संगै खसेको पहिरोले कालेकामीको एक तले र घर्तीको दुई तले पक्की ढुङ्गे घरमा पुर्ण क्षत...
-
पहिरोले पुरिएर बेलीमा एकजनाको मृत्यु
दरबाङ । । म्याग्दीको मालिका गाउँपालिका–२,स्थित बेलीमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । वडा अध्यक्ष उदयकुमार बुढाथोकीका अनुसार ,विहान करिब पौने आठ बजेको समयमा गोठबाट घरतर्फ फर्किने क्रममा जेमखोलाको पहिरोले पुरिएर फुल्वाङका ४८ वर्षिय तिर्थबहादुर बिकको घटनास्थलमै मृत्यु भएको हो । जेसीबी ,स्थानीयबासी र जनप्रतिनिधिले...
-
विममा सार्वजनिक सुनुवाइ,विकास निर्माणमा प्रभावकारी काम हुनुपर्ने वडावासीको माग
म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, विममा शनिवार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय विमको आयोजनामा गएको आर्थिक वर्षको वार्षिक समीक्षासहित विकास निर्माणलगायत योजना तथा कार्यक्रममाथि सार्वजनिक सुनुवाइ गरिएको हो । सार्वजनिक सुनुवाइमा वडा सचिव नवीन पुनले गत आव २०७९÷०८० मा वडा कार्यालयबा...
-
दुखुबेशीमा निशुल्क दन्त शिविर
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दुखुबेशीमा निशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । दुशुबेशी स्थित मितेरी युवा क्लबको आयोजना र दरबाङ पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रालिको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा ५८ जनाले सेवा लिएकोमा ७ जनाको दाँत उखेलिएको पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रालिका सञ्चा...
-
बाल कचहरीः बालअधिकार संरक्षणको लागि घोषणापत्र जारी
बेनी । म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा बाल अधिकारको सुनिश्चितता, संरक्षण तथा प्रर्वद्धन गर्न सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय बाल दिवसको अवसरमा मालिका गाउँपालिका–६ दरबाङ स्थित जनप्रिय माध्यमिक विद्यालय र धवलागिरि गाउँपालिका–३ मुना स्थित फलियागाउँमा रहेको धवलागिरि माध्यमिक विद्यालयमा बाल बालि...
-
मालिकाको गोज्जामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
बेनी । म्याग्दीको मालिका गाउँपालिका–६,गोज्जामा बुधबार साँझ भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । वडा नम्बर ७ बिमबाट दरवाङतर्फ जाँदै गरेको ग १ त ७२०७ नम्बरको खाली ट्याक्टर सडकबाट करिब २० मिटर तल म्याग्दी नदीमा खसेको थियो । दुर्घटनामा परि ट्याक्टरका चालक धवलागिरी गाउँपालिका–५ का अन्दाजी २५÷२६ वर्षका सुसान विश्...
-
मालिकाको दरबाङमा आधारभूत अस्पताल संचालन
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङ बजारमा दरबाङ आधारभूत अस्पतालको उद्घाटन गरिएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्र समेत रहेको दरबाङमा सोमबार गण्डकी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले पाँच शैया क्षमताको उक्त आधारभूत अस्पतालको उद्घाटन गर्नुभएको हो । उहाँले अस्पतालको क्षमता विकासका साथै विश...
-
देविस्थानको लेकमा दुई घरमा आगजनी
बेनी । म्याग्दीको मालिका गाउँपालिका–५, मगरदाङको टिढुङ्ङे, लेकमा एक समुहले दुई घरमा आगजनी गरेका छन् । बिहिबार राती चारजना यूवाले घर आसपासमा धुम्रपान गरीघरमा आगो लगाएपछि कच्ची घर जलेर नष्ट भएको हेमकुमार फगामीले बताउनुभयो । उहाँका अनुसार ,घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी नायव निरिक...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 62
- Next Page »