• चट्याङले विद्युतगृहमा ठुलो क्षती ,विद्युत सेवा अवरुद्ध

    बेनी । म्याग्दीका मालिका गाउँपालिका वडा नम्बर ४ स्थित विद्युत गृहमा चट्याङले ठुलो क्षती पु¥याएको छ । सोमबार विहान राति करिब तीन बजेकाे समयमा चट्याङले च्युरिबोट स्थित दाजुङखोला लघुजलविद्युत गृहको जेनेरेटरमा क्षती पु¥याएको लघुजलविद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्ति मगरले जानकारी दिनुभयो । उहाँका अनु...

  • मालिका गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम (तस्बिरहरु)

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको आयोजना र मिलन म्याग्दीको व्यवस्थापनमा सोमबार दरबाङमा कानुनी सचेतना कार्यक्रमसम्बन्धी तालिम सम्पन्न भएको छ । न्यायिक समिति तथा वडा समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो । उक्त तालिमले न्यायिक समितिलाई सहजता समेत प्रदान गर्ने उ...

  • मालिका गाउँपालिकामा दुई दिने तालिम सुरु (तस्बिरहरु )

    बेनी । म्याग्दीको मालिका गाउँपालिकामा कर्मचारीहरुका लागि दुई दिने तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजना र मिलन म्याग्दीको व्यवस्थापनमा शुक्रबारदेखि गाउँपालिका केन्द्र वडा नम्बर ६ ,छ्यारछ्यारे स्थित सभाहलमा सुरु भएको हो । तालिममा गाउँपालिकाका सबै शाखाका कर्मचारीहरुको सहभागिता रहेको छ । प्रमुख जिल्ला अधिकारी चिर...

  • हिलाम्मे सडकमा धान रोपाइँ !

    म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध जनाएका हुन्। निर्माणधिन सडक ठेकेदारले अलपत्र पारेपछि सडक हिलाम्मे हुने र पैदल हिड्न समेत असहज भएपछि स्थानी...

  • मालिका गाउँपालिकाको बजेट ४८ करोड १८ लाख ३६ हजार रुपैयाँ (तस्बिरहरु)

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रम र उपाध्यक्ष लक्ष्मीदेबी घर्ति मगर पुनले प्रस्तुत गर्नुभए...

  • एक लाख ८६ हजार रुपैयाँ बढीको फर्निचर सामग्री सहयोग

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित दुध पराई (मुखिया)पुन सेवा समाजलाई अमेरीकाबाट एक लाख ८६ हजार ७६७ रुपैयाँ सहयोग प्राप्त भएको छ । अमेरीकामा रहनुभएका मिलन पुन ,प्रेम पुन ,उत्तम पुन र रजिन पुनले संयुक्त रुपमा समाजलाई आवश्यक फर्निचर सामग्री खरिद गर्नका लागि उक्त रकम सहयोग गर्नुभएको पुन सेवा समाजका सचिव...

  • जनप्रतिनिधिबिचको विवादले मालिका गाउँपालिकाको पहिलो र विशेष गाउँसभा स्थगित

    बेनी । म्याग्दीको मालिका गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुबीच पहिलो गाउँसभामै बिवाद भएको छ । दरवाङ स्थित छ्यारछ्यारेमा बुधबार आयोजित विशेष गाउँसभा एमाले र अन्य दलबाट निर्वाचित जनप्रतिनिधीहरुको बिवादका कारण स्थगित भएको छ । बजेट रकमान्तर र कार्यपालिका अन्तरगत विषयगत समिति गठन गर्ने प्रस्तावमा बिवाद भएको हो । ...

  • मालिका गाउँपालिकामा आइतबार पनि विद्यालय खोल्ने

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा आईतबार पनि विद्यालयको नियमित पठनपाठन गराउने निर्णय गरेको छ । नेपाल सरकारले हप्ताको दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेपनि मालिका गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका भित्र रहेको सामुदायिक तथा संस्थागत विद्यालय साविक रुपमा आईतबारदेखि शुक्रबारसम्म नियमित पठपाठन गराउने निर्णय ग...

  • म्याग्दी दुखुमा गोरु काट्दै गरेको अवस्थामा ९ जना पक्राउ

    म्याग्दी । म्याग्दीका मालिका गाउँपालिका –६ दुखुबेसी बादुरेमा गोरु काटिरेहेको अवस्थामा फेला परेका ५ महिला सहित ९ जना पक्राउ परेका छन । गयराति करिव १ बजेको समयमा सो स्थानमा गोरु मारि काटिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगको थियो । ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले उक्त घटनामा ...

  • मालिकामा माओवादीको ‘फ्लोर क्रस’,कार्यपालिकामा एमालेलाई बहुमत

    म्याग्दी । म्याग्दीको मालिका गाउँकार्यपालिका सदस्य निर्वाचनमा गठबन्धन तोड्दै माओवादीले फ्लोर क्रस गरी एमालेलाई सहयोग गरेको छ। बिहिबार भएको कार्यपालिका सदस्य निर्वाचनमा गठबन्धन दलका बीच भएको सहमति विरूद्द फ्लोर क्रस गरेर एमाले र माओवादी केन्द्रका कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । गठबन्धनको बहुमत रहेको कार्यपाल...