• दरबाङमा सिकाई आदानप्रदान सम्बन्धी कार्यशाला गोष्ठी

    म्याग्दी ।पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको आयोजनामा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठक तथा सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र दरबाङमा आज (बुधवार) मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सिकाई एवं अनुभव आदानप्रदानसँगै गोष्ठी ...

  • म्याग्दीका मोहन छन्त्याल नेपाल लोकतन्त्रबादी आदिवासी जनजाति महासंघ केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा मनोनित

    बेनी । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय तदर्थ समिति मनोनयन गर्नुभएको छ । देउवाले आज म्याग्दीका (मनमोहन बुढाथोकी) मोहन छन्ताल सहित ४८ सदस्यीय तदर्थ समिति मनोनयन गर्नुभएको हो । कांग्रेस म्याग्दीका नेता छन्त्याल नेपाल छन्त्याल संघको अध्य...

  • १२ औं देविस्थान कप फुटबल प्रतियोगिता हुने

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित पन्थोकमा १२ औं सेभेन ए साइडको पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ । न्यु देविस्थान युवा क्लबको आयोजनामा आगमी असोज २१ देखि २५ गते सम्म संचालन हुने क्लबका सदस्य सुबास पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार ,उक्त प्रतियोगितामा विजेता पुरुष टिमले ८८...

  • दरबाङमा चौथो पश्चिम म्याग्दी कप हुने

    दरबाङ। म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा पश्चिम म्याग्दी कप–२०७९ सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । विजया दशमीको अवसरमा पश्चिम म्याग्दी दरबाङ्ग युवा क्लबको आयोजनामा ‘युवाहरुबिच आपसी सद्भाव ,समन्वय,सहकार्य र पारस्परिक एकता– सभ्य, स्वच्छ समाज निर्माणको निमित्त आजको आवश्यकता’ भन्ने मु...

  • बाढी पहिरो पीडितलाई लायन्स क्लबको सहयोग

    दरबाङ। म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २,३, ४ र ५ का बाढी पहिरो पीडितलाई लायन्स क्लबले सहयोग राहत सामग्री वितरण गरेको छ । लायन्स क्लब अफ म्याग्दी दरबाङको पहलमा लायन्स अन्तर्राष्ट्रिय एलसी आइएफको डिजास्टार रिलिफ इमरजेन्सी ग्राण्ड र डिष्ट्रक ३२५ आई नेपालको डिजास्टर फण्डबाट प्राप्त आपतकालिन सामग्री वितरण गरिएको गाउ...

  • फेरिँदै दरबाङ बजारको मुहार

    दरबाङ ।  दरबाङ बजार पश्चिम म्याग्दीको प्रमुख र जिल्लाकै दोस्रो व्यापारिक केन्द हो । जिल्लाको दोस्रो सदरमुकामको नामले समेत चिनिने दरबाङ बजार सदरमुकाम बेनीदेखि २४ किलोमिटर दुरीमा रहेको छ ।धौलागिरी हिमालको प्रवेशद्धार समेत रहेको ऐतिहासिक दरबाङ करिब पाँच दशक अघिसम्म मानव वस्तीको सुरुवाती चरणमा रहेजस्तो देखिन्थ्यो । यहाँ...

  • परिवर्तन युवा क्लबद्धारा सडक मर्मत (तस्बिरहरु)

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरिबोट स्थित परिवर्तन युवा क्लबको नेतृत्वमा सडक मर्मत गरिएको छ । वडाको सल्लेनदेखि च्युरीबोट गाउँ नजिकै पधेँरा खोल्सा सम्म सडक मर्मत गरिएको क्लबका सचिव मदन पुनले जानकारी दिनुभयो । अविरल बर्षात संगै आएको पहिरोले गाउँपालिकाको केन्द्र दरबाङदेखि वडा कार्यालय जोड्ने स...

  • मालिका गाउँपालिका र दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई युरोगार्ड सहयोग

    दरवाङ । गरिमा विकास बैंक लिमिटेडले म्याग्दीको मालिका गाउँपालिका र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई युरोगार्ड उपलब्ध गराएको छ । दरवाङमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिपेन्द्रकुमार श्रेष्ठले मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुखलाई एक÷एक थान युरोगार्...

  • ‘मालिका प्रेस’ साप्ताहिक पत्रिकाको विमोचन (तस्बिरहरु)

    बेनी । मालिका प्रेस साप्ताहिक पत्रिको विमोचन गरिएको छ । म्याग्दीमा मंगलबारदेखि प्रकाशन शुरु भएको पत्रिकाको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बेनीमा बिमोचन गर्नुभयो । गुनबहादुर पुन सम्पादक भएर मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मुख्य कार्यालय बनाएर पत्रकार साधन राम्जालीले पत्रिका प्रकाशन शुरु गर्नुभ...

  • रुमको गाल्दा पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई किरिया खर्च

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाले पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई आइतबार किरियाखर्च उपलब्ध गराएको छ ।साउन १७ गते पहिरोमा पुरिएर मालिका–२, रूम स्थित गाल्दाका घामबहादुर बिकको परिवारका पाँच जनाको निधन भएको थियो । १३ औ दिनको पुण्यतिथी पारेर घामबहादुरको परिवारको किरिया बसेका आफन्तलाई किरियाखर्च वापत एक लाख २५ हजार रुपै...