दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई शैक्षिक अध्ययन अवलोकन भ्रमण गराएको छ । सामुदायिक विद्यालयमा शैक्षिक सुधार गर्ने उद्धेश्यले गाउँपालिकाको शिक्षा शाखाले २८ मंसिर देखि १ पुस सम्म नमुना विद्यालयको अध्ययन अवलोकन भ्रमण गराएको हो । तनहुँको सत्यव...
मालिका गाउँपालिका
-
-
मावनअधिकारको प्रत्याभुत हुनका लागि जनता सचेत हुनु पर्छ: अध्यक्ष गर्बुजा
दरबाङ । म्याग्दीकाे मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले मानव अधिकारको प्रत्याभूत हुनका लागि आम नागरिक सचेत हुनु पर्ने बताउनु भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले म्याग्दीमा आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक–२०२३ को पूर्व समिक्षा कार्यक्रममा बोल्दै अध्यक्षले नागरिकले चेतनाको विकास गरेर अधिकार...
-
रातोढुङ्गा र डाडाखेत सवस्टेशन निर्माण तिब्र बनाउन निर्देशन
बेनी । जनप्रतिनिधि र नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुको टोलीले म्याग्दीको मालिका गाउँपालिकाको रातोढुङ्गा र डाडाखेत सवस्टेशन निर्माणलाई गति दिन निर्देशन दिएका छन् ।नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली र नेपाल विद्युत प्राधिकरणको गण्डकी प्रदेशका निर्देशक जगदिशचन्द्र जोशी सहितको टोलीले मंगलबार मालिक...
-
मालिकामा वडा स्तरीय पुरुष तथा महिला शिक्षक भलिबल प्रतियोगिता ः पुरुष र महिला तर्फ वडा नम्बर २ विजयी
विप्लब कार्की दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाको शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजना र वडा नम्बर ६ स्थित जनप्रिय माविको व्यवस्थापनमा आयोजित वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको प्रतियोगितामा पुरुष र महिला तर्फको उपाधी वडा नम्बर २ ले हात पारेको जनप्रिय माविका प्रअ दिवा...
-
दरबाङमा तीन दिने निशूल्क आँखा शिविर सम्पन्न (तस्बिरहरु)
दरबाङ। म्याग्दीको मालिका गाउँपालिका–६ ,दरवाङमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । रोटरी क्लव अफ फिस्टेल पोखरा , मालिका गाउँपालिका ,आईसिओ फाउण्डेशन क्यानडाको संयुक्त आयोजना ,हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाको व्यवस्थापनमा उक्त शिविर तीन दिन सम्म संचालन भएको थियो ।शनिबार...
-
दरबाङमा निशुल्क आँखा शिविर सुरु,४६ जनामा मोतिया बिन्दु भेटियो
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङमा निशुल्क आँखा शिविर सुरु भएको छ । विहिबारदेखि सुरु भएको शिविरमा २७० जनाले आँखा जचाएका छन् । पहिलो दिन ४६ जना मोतिया विन्दुका विरामी भेटिएका नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । मालिका गाउँपालिका , रोटरी क्लब अफ पोखरा फिस्टेल ,आ...
-
दरबाङमा निशुल्क आँखा शिविर सञ्चालन हुने
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङमा निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।मालिका गाउँपालिका, रोटरी क्लब अफ पोखरा फिस्टेल, आईसिओ (ICO) फाउण्डेशन क्यानडाको संयुक्त आयोजना ,हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाको व्यवस्थापनमा मंसिर १५ देखि १७ गतेसम्म शिविर सञ्चालन ...
-
विकास लिएर गाउँमा आउने एमाले उम्मेदवारहरुको प्रतिवद्धता
बेनी । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमाले म्याग्दीबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुले गाउँमा विकास लिएर फर्किने बताएका छन् । एमाले चुनाव प्रचारप्रसार मूल कमिटीद्वारा मालिका गाउँपालिकाको विम, धवलागिरीको खिबाङ, अन्नपूर्णको शिख र घारमा आयोजित चुनावी आमसभामा ब...
-
म संसदको सेवा र सुविधाका लागि उम्मेद्वार भएको होइन–खम्बिर
बेनी । बाम– लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुले मन्त्री बन्ने अवसर पाएर पनि आफ्नो गृहजिल्लाको विकासमा योगदान गर्न नसक्नेले देखाएको सपनामा विश्वास गर्दा जिल्ला पछि पर्ने बताएका छन् ।मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष...
-
रघुगंगा र मालिकामा एमालेको चुनावी सभा
नेकपा एमाले चुनाव प्रचारप्रसार मूल परिचालन कमिटी म्याग्दीको आयोजनामा आज (शुक्रवार) रघुगंगा र मालिका गाउँपालिकामा चुनावी सभा सम्पन्न भएको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर चुनावी कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ । रघुगंगा–१, बेगखोला र २ राखुभगवतीमा आयोजित चुना...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 66
- Next Page »














