• रुमका एक सय २५ जनाको निशूल्क स्वास्थ्य बिमा

    म्याग्दी ,विहिबार साउन ०२ गते । जिल्लाको मालिका गाउँपालिका–२ रुमका गरिब विपन्न परिवारको निशूल्क स्वास्थ्य बिमा गरिएको छ । गाउँपालिकाले बिनियोजन गरेको बजेटबाट एक सय २५ जना गरिब विपन्न जेष्ठ नागरिकको शूल्क तिरेर स्वास्थ्य बिमा गरिएको हो । नेपाल सरकारको गरिब नागरिकलाई निशुल्क स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत ३...

  • देविस्थानको देउताभिर गुफा जाने पर्यटन पदमार्ग निर्माण

    इन्द्रामती फगामी /म्याग्दी ,शुक्रबार असार २१ गते । प्रचुर पर्यटकीय सम्भावना बोकेको म्याग्दीको मालिका गाउँपालिकाको धार्मिक पर्यटकीय स्थल देउताभिर गुफा जाने पर्यटन पदमार्ग निर्माण भएको छ । देउताभिर गुफामा पुजा गर्नाले मनोकाङक्षा पुरा हुने स्थानीयको विश्वास छ । देउता भिर गुफामा विशेष गरेर बुद्ध जयन्तीको अवसरमा पुजा हुन...

  • जुग्जामा सामुदायिक भवन निर्माण

    अमर पुन/जुग्जा,शुक्रबार असार २० गते । म्याग्दीको मालिका गाउँपालिका ५ जुग्जामा सामुदायिक भवन निर्माण भएको छ । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजन भएको ५ लाख रुपैयाँ बजेट र स्थानीको जनश्रमदानबाट ८० हजार ९ सय ८५ गरी कुल ५ लाख ६० हजार ९ सय ८५ बराबरको लागतमा सो भवन निर्माण गरिएको उपभोक्ता समितिका अध्...

  • च्युरिबोट र ओखरबोटमा व्यावसायीक तरकारी खेती सम्बन्धी तालीम

    म्याग्दी,सोमबार असार १६ गते । जिल्लाको मालिका गाउँपालिका –४ च्युरीबोट र सोही वडाको ओखरबोटका कृषकहरुलाई व्यावसायिक तरकारी खेती सम्बन्धी तालिम दिइएको छ । गाउँपालिकाको आयोजना र कृषि शाखाको प्राविधिक सहयोगमा तीन दिने तालिम दिइएको हो । तरकारी खेतीलाई व्यावसायीक बनाउन र किसानलाई जैविक खेतीमा आकर्षित गर्न तालिम प्रद...

  • रुममा दुईवटा झोलुङ्गे पुलको उद्घाटन

    प्रताप बानियाँ /म्याग्दी, आइतबार असार १५ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, पात्ले र गिठिनी गाउँ जोड्ने सोलीखोलामाथि नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन भएको छ । पात्ले झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिको आयोजनामा शनिबार एक समारोहबीच पुलको उद्घाटन तथा सार्वजनिक लेखापरीक्षण गरिएको हो । मालिका गाउँपालि...

  • मालिका गाउँपालिकाको बजेट ३९ करोड ८४ लाख बढी

    बेनी ,बुधबार असार ११ गते । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७६ ÷०७७ का लागि ३९ करोड ८४ लाख ९४ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ गाउँपालिकाको केन्द्र दरबाङमा मंगलबार चौथो गाउँसभाबाट सो बजेट ल्याएको हो । गाउँसभामा गाउँपालिका उपाध्यक्ष खरमाया विटालुले चालुतर्फ २४ करोड ७४ लाख रुपैयाँ र...

  • दरबाङमा योग सभाहल निर्माण

    म्याग्दी ,शनिबार असार ७ गते । जिल्लाको मालिका गाउँपालिका– ६ दरबाङमा योग सभाहल निर्माण भएको छ ।वडा कार्यालयको सिफारिसमा गाउँपालिकाको आर्थिक सहयोग र स्थानीयबासीको श्रमदान तथा चन्दा सहयोगमा सभाहल निर्माण भएको वडा अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो । । शुक्रबार भवनको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष श्...

  • दरबाङमा योग सभाहल निर्माण

    म्याग्दी ,शनिबार असार ७ गते । जिल्लाको मालिका गाउँपालिका– ६ दरबाङमा योग सभाहल निर्माण भएको छ ।वडा कार्यालयको सिफारिसमा गाउँपालिकाको आर्थिक सहयोग र स्थानीयबासीको श्रमदान तथा चन्दा सहयोगमा सभाहल निर्माण भएको वडा अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो । । शुक्रबार भवनको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष श्री...

  • देविस्थानको भिम माविमा छात्रवृत्ति वितरण

    यामनाथ पौडेल/ देविस्थान ,शनिबार असार ७ गते । मालिका गाउँपालिका–५ देविस्थानमा रहेको भिम माध्यमिक विद्यालयमा शुक्रबार छात्रवृत्ति वितरण गरिएको छ । स्वर्गीय चक्रप्रसाद गौचनको स्मृतिमा उनका छोराहरु निलप्रसाद, खगेन्द्र र फर्मेन्द्र गौचनले स्थापना गरिएको गरिब तथा जेहेन्दार छात्रवृत्ति कोषबाट विद्यालयका गरिब तथा जेहेन्दार ...

  • विपन्न परिवारको निशूल्क स्वास्थ्य बिमा

    बेनी,बुधबार असार ४ गते । म्याग्दीको मालिका गाउँपालिका–६ वडाका ४२ विपन्न परिवारको निशूल्क स्वास्थ्य बिमा गरिएको छ । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाले बिनियोजन गरेको बजेटबाट विपन्न परिवारको शूल्क तिरेर स्वास्थ्य बिमा गरिएको हो । प्रति परिवार ३ हजार ५सय रुपैयाँका दरले शूल्क तिरेर मंगलबार स्वास्थ्य बिमा गरेको ...