बेनी ।म्याग्दीको मंगला गाउँपालिका–२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसको सञ्चालक समितिकाे अध्यक्षमा यामबहादुर थापा मगर दाेहाेरिनुभएकाे छ । बिहिबार सम्पन्न भएको तेस्रो क्याम्पसभा तथा अधिवेशनबाट सञ्चालक समितिको अध्यक्षमा थापा मगर पुन: सर्वसम्मत चयन हुनुभएकाे हाे ।सञ्चालक समितिको सदस्यहरूमा नरसिं बहादुर केसी,यशुदा ...
मंगला गाउँपालिका
-
-
बाबियाचौरमा महायज्ञको तयारी तिब्र
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौर माटेवगरमा रहेको ऐतिहासिक देवि भगवती मन्दिर परिसरमा धार्मिक पर्यटकीय बहुउद्देश्यीय सेवा भवन निर्माण गर्ने मुख्य उदेश्य लिएर संचालन हुन लागेको श्रीमदभागवत ज्ञान महायज्ञको तयारी तिव्र पारिएको छ ।देवि भगवती मन्दिर संरक्षण समिति तथा मंगला युथ क्लबको आयोजनामा यहि वैशाख ८ गत...
-
मंगलामा निःशुल्क बृहत् स्वास्थ्य शिविर (तस्बिर र भिडिओ सहित)
बेनी । म्याग्दीको मंगला गाउँपालिकामा सोमबार निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन भएको छ । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको प्राविधिक सहयोग र मंगला गाउँपालिकाको आयोजनामा बावियाचौर स्थित मंगला माविमा आयोजित एक दिने स्वास्थ्य शिविरमा १७ सयभन्दा बढी बिरामीको जाँच गरिएको छ। शिविरको उद्घाटन गर्नुहुँदै प्रतिनिधिसभा सदस...
-
मंगला शिक्षा क्याम्पसको तेस्रो क्याम्पससभा तथा अधिवेशन
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा शनिबारदेखि तेस्रो क्याम्पसभा तथा अधिवेशन सुरू भएको छ । पश्चिम म्याग्दीको एक मात्र क्याम्पसको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गदैं समुदायको अग्रसरतामा स्थापना भएको क्याम्पसले चुनौतीका बिच भौतिक र शैक्षिक प्रगति गरेको...
-
मंगलाको बाबियाचौरमा एम्बुलेन्स खरिद गर्न महायज्ञ संचालन हुँदै
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका –२, बाबियाचौरमा एम्वुलेन्स खरिदका लागि श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना हुने भएको छ । देवि भगवती मन्दिर संरक्षण समिति तथा मंगला युथ क्लबको आयोजनामा आगामी वैशाख ८ गतेदेखि १६ गते सम्म ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नबाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्वस – २०८१ संचालन गर्न लागिएक...
-
एमाले मंगला गाउँपालिकाका अध्यक्षमा याम थापा
बाबियाचौर । नेकपा एमाले मंगला गाउँपालिका कमिटिको अध्यक्षमा थाम थापा चयन हुनुभएको छ । साेमबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न दोस्रो अधिवेशनबाट थापाको अध्यक्षतामा ३१ सदस्यीय कमिटि चयन गरेको हो ।कमिटिको उपाध्यक्षमा चिरञ्जिवी आचार्य, सचिवमा चक्रलाल पाण्डे (राजु), उपसचिवमा एकजित रोका र सरस्वती उपाध्याय रहनु भएको छ...
-
कोत्रबाङमा शिवालय मन्दिर उद्घाटन (फोटोफिचर)
बेनी ।म्याग्दीको मंगला गाउँपालिका–२,कोत्रबाङमा नवनिर्मित शिवालय मन्दिरको उद्घाटन गरिएको छ । कोत्रबाङ स्थित शिवालय विशाल आमा समुहको अगुवाईमा निर्माण भएको मन्दिरको शुक्रबार शिवरात्रीकाे अवसरमा प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । सोही अवरमा प्राणप्रतिष्ठा समेत गरिएको छ । भने मन...
-
मंगलाको गाउँसभाबाट दुई करोड बजेट रकमान्तर
बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाको शुक्रबार बाबियाचौरमा सम्पन्न १७ औ गाउँसभाले रु. दुई करोड भन्दा बढी बजेट रकमान्तर गरेको छ । गत असारको गाउँसभाले छनौट गरेका पालिका स्तरीय ३५ र वडा स्तरका १३ वटा योजनारुका लागि बिनियोजन भएको रु. दुई करोड १० लाख ९२ हजार बजेट रकमान्तर र शिर्षकान्तर गरिएको प्रमुख प्रशासकीय अधिकृत शिव...
-
म्याग्दीका मृर्गौला पीडित राेका र आगलागी पीडित पुनलाई पोर्तुगलबाट २ लाख दश हजार सहयोग(नामावली सहित)
म्याग्दी । म्याग्दीका आगलागी पीडित र मृर्गौला पीडितलाई पोर्तुगलबाट दुई लाख दश हजार रुपैयाँ बढी सहयोग प्राप्त भएको छ । जिल्लाको मंगला गाउँपालिका–३,बरंजाका मृर्गौला रोगबाट पीडित गमबहादुर रोकालाई एक लाख र मालिका गाउँपालिका–१,निस्कोट स्थित छर्टुङका जीतबहादुर पुनलाई एक लाख दश हजार ९ सय रुपैयाँ सहयोग प्राप्त भएको हो । ...
-
म्याग्दी जिल्ला भलिबल संघको प्रथम साधारणसभा
म्याग्दी । म्याग्दी जिल्ला भलिबल संघको प्रथम वार्षिक साधारणसभा आईतवार बेनीमा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिको सभाहलमा आयोजित साधारणसभाको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले उद्घाटन गर्नुभएको हो ।साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका समितिका अध्यक्ष केसीले म्याग्दी जिल्ला...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 32
- Next Page »