म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहिबार प्रहरी चौकी स्थापना भएको छ । प्रहरी चौकी र भवनको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामभक्त जोशीले उद्घाटन गर्नुभयो । सबै स्थानीय तहको केन्द्रमा प्रहरी चौकी स्थापना गर्ने संघीय सरकारको योजना अनुसार प्रदेश सरकारको आर्थिक सहयोगमा रघुगंगा गाउँ...
म्याग्दी
-
-
दानामा म्याद नाघेका सामानहरु छ्यापछ्याप्ती भेटिए (तस्बिरहरु)
म्याग्दी ।उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भूरुङ–तातोपानी, ३ नम्बर वडा दाना र ६ नम्बर वडाको पोखरेबगर क्षेत्रमा बजार अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा हिँजो (मङ्गलवार) अन्नपूर्णको तीन ठाउँमा सञ्चालित पसलहरुको अनुगमन गरिएको हो । दानामा ८ ओटा, भूरुङ–तातोपानीमा ४...
-
होटल व्यवसायी महासंघको सचिवमा आचार्य र केन्द्रीय सदस्यमा बरुवाल
बेनी। म्याग्दीका ताराप्रसाद आचार्य (बाबुराम) नेपाल होटल व्यवसायी महासंघको केन्द्रीय सचिवमा निर्वाचित हुनुभएको छ । चितवनको सौराहमा बुधबार सम्पन्न महासंघको दशौ साधारणसभा तथा चौथो अधिवेशनबाट आचार्य सचिवमा निर्वाचित हुनुभएको हो । यसैगरी म्याग्दीकै होटल व्यवसायी सागर बरुवाल केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । दु...
-
नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि प्रकाश माविलाई
म्याग्दी।म्याग्दीको बेनी नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रकाश माविले जितेको छ । मंगलवार बेनीमा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण,५ रजत र ९ कास्य पदक सहित प्रकाश माविले उपाधि जितेको हो । विभिन्न २५ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा छात्र र छात्रा भलिबल, कवड्डी, एथलेटिक्स...
-
प्रशासनीक सेवालाई थप सहज र प्रभावकारी बनाउनेछौं : प्रजिअ पौडेल
बेनी । भर्खरै मात्र प्रमुख जिल्ला अधिकारीको रुपमा म्याग्दी आउनुभएका तुलसीराम पौडेलले प्रशासनीक सेवालाई थप व्यवस्थित बनाउने बताउनुभएको छ । सोमबार पत्ररकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रजिअ पौडेलले यस्तो बताउनुभएको हो । उहाँले कानुनमा उल्लेखित सेवालाई थप सहज र सरल बनाउन योजना सहित काम गर्ने बताउनुभयो । ‘गृहमन्त्र...
-
म्याग्दी बहुमुखी क्याम्पसले विविध कार्यक्रम सहित ३२ औँ वार्षिकोत्सव मनायो
बेनी । म्याग्दी बहुमुखी क्याम्पसले ३२ औँ वार्षिकोत्सव तथा २१ औँ क्याम्पस सभा विविध कार्यक्रम गरी मनाईएको छ । आईतबार क्याम्पसमा भएको ३२ औँ बार्षिकोत्सव कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य खमबहादुर गर्वुजा (खम्वीर)ले उद्घाटन गर्नुभयो। कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले म्याग्दीको शैक्षिक विकास र उन्नतीमा...
-
जाडो बढ्यो (तस्बिरहरू)
बेनी । केही दिन यता हिमाली जिल्ला म्याग्दी लगायत देशभर जाडो बढेको छ । जाडोको समयमा सदरमुकाम बेनी लगायत विभिन्न ठाउँमा दाउरा बालिएको छ। जाडोबाट बच्न दाउरा बालेर वृद्ध, बालबालिका लगायतले आगो ताप्ने गरेका छन् । ...
-
नारच्याङमा चिस्यान केन्द्र सञ्चालन (तस्बिरहरु/भिडिओ)
म्याग्दी । जिल्लाको अन्नपुर्ण गाउँपालिका–४,नारच्याङ स्थित बेशीमा कृषकको सुविधाको लागि चिस्यान केन्द्र सञ्चालन गरिएको छ । स्थानीयस्तरमा कृषकले उत्पादन गरेको फलफुल लगायत कृषि उपज भण्डारण गर्न चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको हो । उक्त चिस्यान केन्द्र जिल्लामै पहिलो पटक सञ्चालनमा ल्याइएको हो । चिस्यान केन्द्र सञ्चालनमा ...
-
गलेश्वधाम आमा समुहको १२औं बार्षिक साधरण सभा सम्पन्न
गलेश्वर । गलेश्वरधाम आमा समुहको १२औं बार्षिक साधरण सभा सम्मन्न भएको छ। म्याग्दीको बेनी नगरपालिका–९,मा रहेको गलेश्वरधाम बहुउद्देश्यीय हलको परिसरमा समुहको १२औं बार्षिक साधरण सभा शुक्रबार सम्पन्न भएको हो । प्रमुख अतिथि महिला संघ म्याग्दीकी सभापति एवं गण्डकी प्रदेश सदस्य बिमला गौचनले साधरण सभाको उद्घाटन गर्नुभयाे । ...
-
जनप्रिय माविले विविध कार्यक्रम सहित ७१औं वार्षिकोत्सव मनायो (तस्बिरहरु )
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६ ,स्थित जनप्रिय माविले आफ्नो ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शुक्रबार छ्यारछ्यारे स्थित विद्यालयले विविध कार्यक्रम सहित वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै मालिका गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले वार्षिकोत्सवको शुभ...


























