म्याग्दी । नेकपा एमाले अन्तर्गत रहेका जनवर्गीय संगठनहरुले महंगी र भ्रष्टाचारको विरुद्धमा बेनीमा विरोध प्रदर्शन गरेका छन । बुधवार संयुक्त जनसंगठन समन्वय समितिको आयोजनामा नेकपा एमालेको पार्टी कार्यालय हाँडेभिरबाट बिरोध ¥यालि निकाली विरेन्द्रचोकमा विरोध सभा गरेको हो । नेकपा एमाले अन्तर्गत रहेका विभिन्न १६ वटा जनवर्...
म्याग्दी
-
-
धार्मिक तथा ऐतिहासिक जगन्नाथधामको गाजनेमा रथयात्रासँगै सरकारी भोज आयोजना (फाेटाे फिचर)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको जगन्नाथधामको आज (मङ्गलवार) रथयात्रा भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिएको हो । कार्यक्रमका अतिथिहरु, जनप्रतिनि...
-
राजेन्द्र सापकोटाले तिज गीत मार्फत ‘सम्झे मायालाई’ (भिडिओ सहित)
म्याग्दी । लोकप्रीय गायक राजेन्द्र सापकोटाको तिज गीत सम्झे मायालाई सार्वजनिक भएको छ । हरितालिका तिज नजिकिदै गरेको अवस्थामा गायक सापकोटाले आफ्नै शव्द, लय तथा स्वरमा रहेको मोलिक तिज गीत सांगीतिक बजारमा ल्याउनुभएको हो । भिडिओ हेर्नुहोस्... ‘सुन सुन सई हो गाउँको हिरो मै हो , हाई हाई सम्झे मायालाई’ निकै उत्कृष्ट ग...
-
गलेश्वरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा (तस्बिरहरु)
धनिलाल गर्बुजा गलेश्वर । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ स्थित प्रसिद्ध गलेश्वर मन्दिरमा माछापुच्छ्रे बैंक लिमिटेडले क्युआर कोड हस्तान्तरण गरेको छ । गलेश्वरमा सोमबार आयोजित एक कार्यक्रमका विच बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बेनी नगरपालिकाका प्रमुख सुरत केसी मार्फत गलेश्वर शिवालय क्षेत्र विकास को...
-
रघुगंगा गाउँपालिकाको सार्वजनिक सुनुवाई
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाद्धारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले गाउँपालिकाले संरक्षण सहितको विकास निर्माण संचालन गर्न र प्रभावकारी सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताएका छन । शनिबार गाउँपालिकाको आयोजनामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले गाउँपालिकामा संचालनमा रहेका ठुल...
-
राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन
म्याग्दी । राष्ट्रिय जनसांस्कृतिक महासंघ अन्तरगतको घटक संगठन राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन हुनुभएको छ । शनिबार बेनीमा आयोजना गरिएको प्रथम जिल्ला भेलाबाट कार्कीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा लभ थापा मगर, सचिवमा सन्तोष परियार...
-
पहिरोको उच्च जोखिममा बेनीको क्याम्पसचोक (फोटो फिचर )
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ८को क्याम्पसचोक क्षेत्र पहिरोको उच्च जोखिममा परेको छ । बजार माथि रहेको खरेनी र खोरियाको पाखोमा पहिरो चल्न थालेपछि सदरमुकाम बेनी बजार स्थित क्याम्पसचोक, गणेशटोल, पिपलचोक र कालीपुल जोखिममा परेको हो । पहिरोको फेदीमा रहेको बजार क्षेत्रमा बाढी आउने जोखिम रहेको खोरियाका नारायण शर...
-
म्याग्दीका सुवेदी सम्मानित
बेनी । जर्ज जोन शिक्षा प्रतिष्ठानले दुर्गम र हिमाली जिल्लामा अवस्थित म्याग्दी बहुमुखी सामुदायीक क्याम्पसको गुणस्तर सुधारमा अतुलनीय योगदान गरे वापत म्याग्दी बहुमुखी क्याम्पसका निवर्तमान संञ्चालक समितिका अध्यक्ष वालकृष्ण सुवेदीलाइ सम्मान गरेको छ । सुवेदी अध्यक्ष रहँदा म्याग्दी क्याम्पसले गुणस्तर उन्नयन मापन (क्युएए) प्रा...
-
प्रेस युनियन म्याग्दीद्वारा केन्द्रीय सदस्यमा निर्वाचित शर्मालाई बधाई तथा सम्मान
बेनी । हालै मात्र नेपाल प्रेस युनियनकाे केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएका धुर्वसागर शर्मालाई युनियन म्याग्दी शाखाले बधाई तथा सम्मान गरेको छ । केन्द्रीय सदस्य शर्मालाई प्रेस युनियन म्याग्दी शाखाले शुक्रबार बिहान एक कार्यक्रमका बिच बेनीमा बधाई ज्ञापन सहित सम्मान गरेको हो । साउन सात गते सम्पन्र युनियनको हेटौ...
-
मालिका गाउँपालिका–४को छिपछिपे र सल्लेनमा पहिरोले ६ घर विस्थापित ,विद्युत सेवा अवरुद्ध
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित छिपछिपेमा पहिरोले पाँच घर विस्थापित भएका छन् । भने महभिर स्थित सल्लेनमा एक घर विस्थापित भएका छन् । गाउँपालिका कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीका अनुसार,पहिरोले छिपछिपेमा केश बहादुर गोतामे, नरबिर गोतामे, तुलराम गोतामे ,तिर्ख बहादुर गोतामे र रमेश गोतामेका परिवार व...


























