म्याग्दी । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शुक्रबारदेखि म्याग्दीको बेनीमा तेक्वान्दो खेल शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ् । सात वटा प्रदेश, तीन वटा विभागीय र गैरआवासीय नेपाली संघ (एनआरएनए)का ३३० जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समितिले ...
म्याग्दी
-
-
तस्बिरमा राष्ट्रिय महिला भलिबल तथा तेक्वान्दो प्रतियोगिताको उद्घाटन
बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल र तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । विहिबार देखि सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा मगरले उद्घाटन गर्नुभयो । याे पनि... ...
-
नवौं राष्ट्रिय खेलकुद : महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशकाे विजयी सुरुवात (फोटो फिचर)
बेनी। म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । बेनीको खुल्ला मञ्चमा बिहिबार भएको उद्घाटन खेलमा सुदुरपश्चिमलाई ३–० को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । प्रतिस्पर्धात्मक खेलमा गण्डकीले २५–१८ ,२५–८ र २५ ...
-
म्याग्दीमा गठबन्धनका दलहरुबीच सिट साटफेर किन र कसरी भयो ?
पाँच दलीय गठबन्धनको केन्द्रिय संयन्त्रले असोज २१ गते म्याग्दीको प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्र र प्रदेशसभाको दुई वटै क्षेत्रमा नेपाली काँग्रेसका उमेद्वार रहनेगरी सिट बाँडफाँड गरेको थियो । माओवादी केन्द्रले केन्द्रिय सदस्य, जिल्ला ईञ्चार्ज तथा संविधानसभा सदस्य गोविन्द पौडेललाई प्रतिनिधिसभा सदस्यको उमेद्वारीका लागि...
-
गरिब तथा विपन्नको उपचारका लागि मोना हङकङद्धारा ४० लाख रुपैयाँ बढी सहयोग (फोटो/भिडियो)
बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले गरिब तथा विपन्न परिवारको उपचारमा सघाउन ४० लाख रुपैयाँ बढी सहयोग गरेको छ । परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषले आर्थिक रुपमा कमजोर भएका जिल्लाबासीको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषमा हङकङमा रहेका म्याग्दीलीहरुको साझा संस्था मोना हङकङले ४० लाख ११ हजार १...
-
गठवन्धनको म्याग्दीमा मुल प्रचार समिति
बेनी । आगामी ०४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेका सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले म्याग्दीमा संयुक्त चुनाव प्रचार समिति बनाएका छन् ।बेनीमा सोमबार बसेको गठबन्धनका प्रमुख घटक नेपाली काँग्रेस र माओवादी केन्द्रका जिल्ला स्तरका शिर्ष नेताहरुको संयुक्त बैठकले ५१ सदस्यीय मुल चुनाव प्रचार समि...
-
नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका सभापतिको जिम्मेवारी बरुवाललाई
बेनी । नेपाली कांग्रेस, म्याग्दीले अन्नपूर्ण गाउँपालिकाको सभापतिको जिम्मेवारी कृष्णप्रसाद बरुवाललाई दिएको छ ।बेनीमा सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले बरुवाललाई गाउँपालिका सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । कांग्रेस म्याग्दीका कोषाध्यक्ष अमृतमान शेरचनले सभापतिले समय दिन नसक्ने जानकारी गराएपछि बरुवाललाई सभा...
-
गठबन्धनबाट प्रतिनिधिसभामा कांग्रेसका गर्बुजा,प्रदेशसभामा माओवादीका जुग्जाली र भण्डारीद्धारा उम्मेदवारी दर्ता (तस्बिरहरु)
म्याग्दी । सत्ता गठबन्धनबाट म्याग्दीमा नेपाली काँग्रेस म्याग्दीका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराउनुभएको छ ।सत्ता गठबन्धनको तर्फबाट प्रदेश सभा ‘ख’मा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली ‘सुविन’ र प्रदेश सभा ‘क’मा माओवादी केन्द्रका रघुगंगा गाउँपालिका कमिटीका अ...
-
निर्वाचनको प्रचारप्रसार अवधि १७ दिन मात्रै राखेकोमा दलहरुको आपत्ति
मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा निर्वाचन आचारसंहिताको विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सम्बन्धमा आचारसंहितामाथि अन्तरक्रिया गरिएको हो । आसन्न निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाच...
-
म्याग्दी कांग्रेसमा लफडा, दुई वामशक्तिको प्रतिस्पर्धा कडा
म्याग्दी । भोलि असोज २३ अर्थात् प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता गर्ने दिन। गठबन्धनतर्फबाट हिजो सिट बाँडफाँटमा प्रतिनिधिसभामा म्याग्दी नेकपा (माओवादी) को पोल्टामा परेपछि कांग्रेसमा तीव्र असन्तुष्टि उत्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीबाट यस पटक पनि नेकपा एमाले र नेकपा ...













