बेनी । म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थान स्थित भिम माविमा कक्षा कोठा भवन निर्माण शुरु भएको छ । पहार ट्रस नेपाल, मालिका गाउँपालिका र विद्यालयको लागत साझेदारीमा दश कोठे पक्कि भवन निर्माण शुरु भएको हो । रु. एक करोड २२ लाख लागत अनुमान गरिएको भवनको बिहिबार मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर र समन्वयक...
म्याग्दी
-
-
स्थानीय न्यायीक समितिको वर्तमान अवस्था,अवसर र चुनौति बिषयक २ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न (तस्बिरहरु)
बेनी । स्थानीय न्यायीक समितिको वर्तमान अवस्था अवसर र चुनौति बिषयक दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा बुधबारदेखि सुरु भएको अन्तरक्रिया कार्यक्रम विहिबार सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा जिल्ला न्यायाधिश तेजनारायण पौडेल,प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना ...
-
बेनी बजारलाई व्यवस्थित र सुन्दर बनाउन छलफल,सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन ७ दिने सुचना
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारलाई व्यवस्थित र सुन्दर बनाउन सरोकालाहरु विच छलफल भएको छ। मगलबार बेनी नगरपालिकाको कार्यालयमा सरोकारवाहरुविच गरिएको छलफलले बेनी बजारलाई सुन्दर र ब्यवस्थित बनाउन होटल, फेन्सी खाद्यान्न, फलफूल ब्यवसायीले घर भन्दा बाहिर सडक च्यापेर होडिङ बोर्ड, बाटोमा राखिएको सामानहरु, सडक ढाक्ने गर...
-
बेगखोलामा बोलेरो जीप दुर्घटना हुँदा ८ जना घाइते
म्याग्दी ।म्याग्दीको रघुगंगा गाउँपालिका– १, बेगखोलामा बोलेरो जीप दुर्घटना भएको छ। सोमबार साँझ बेनीदेखी बेगखोला जाँदै गरेको ग १ ज ७२ ५१ नम्बरको बोलेरो जीप घाव्पा औल स्थित घुम्तीमा दुर्घटना भएको स्थानीय ओमकुमारी फगामीले जानकारी दिनुभयो । जीपमा चालक सहित ८ जना सवार थिए । ८ जना मध्य दुई जनाको स्वास्थ्य अवस्था गम्भिर रह...
-
म्याग्दीमा १७ गतेदेखि दुई चरणमा फोटो सहितको मतदाता नामावली सङ्कलन हुने (तस्बिर)
म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा दुई चरणमा फोटोसहितको मतदाता नामावली सङ्कलन हुने भएको छ । आगामी वर्षमा हुने स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य पदका लागि निर्वाचनमा भोट हाल्न यसअघि नै मतदाता नामावली सङ्कलनको कार्य सञ्चालन गर्न लागिएको हो ।यही १७ मंसिर देखि २६ गतेसम्म जिल्लाको धवलागिरि, मालिका र अन्नपूर्ण गा...
-
सीमावर्ती बस्तीमा केन्द्रीय लाइनको विद्युत् बिस्तार
म्याग्दी । चीनसँग सिमाना जोडिएका मुस्ताङको लोमान्थाङ गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् बिस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र गण्डकी प्रदेश सरकारले लोमान्थाङको १ र २ नम्बर वडामा पर्ने नेचुङ, छोसेर, न्याम्रु र आर्गामा विद्युत विस्तार गरेको हो । नेचुङ र छोसेर चीनको सिमाना कोरला नाकामा नेपालतर्फका अन्त...
-
नेकपा (माओवादी केन्द्र) रघुगंगाको अध्यक्षमा भण्डारी
म्याग्दी । नेकपा (माओवादी केन्द्र) रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा हरि भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न प्रथम गाउँपालिका समितिको अधिवेशनबाट भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा ५५ सदस्यीय कमिटी निर्वाचित हुनुभएको हो । कमिटीको उपाध्यक्षमा टेककुमारी खत्री, इ...
-
माओवादी केन्द्र बेनी नगरपालिकाको अध्यक्षमा केसी (तस्बिर )
बेनी । नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीको अध्यक्षमा सेरबहादुर केसी निर्बिरोध निर्बाचित हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न प्रथम नगर अधिबेशनले केसीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिमबहादुर पुन, अम्बिका ढुङ्गाना, सचिबमा ज्ञानेन्द्र सुबेदी, कोषाध्यक्षमा पदम...
-
नेपाली कांग्रेस केन्द्रीय सदस्यमा म्याग्दीका पुर्व सभापति बानियाँको उम्मेद्धारी घोषणा
म्याग्दी । नेपाली कांग्रेस म्याग्दीका पुर्व सभापति तथा सविधानसभा सदस्य रेशमबहादुर बानियाँले कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । शिर्ष नेता संगको भेटघाट र छलफपछि बानियाँले केन्द्रीय सदस्य पदमा उम्मेद्धारी दिने घोषणा गर्नुभएको हो । केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी द...
-
मगर मुक्ति मोर्चा नेपालको अध्यक्षमा निरू थापा मगर
म्याग्दी । निरू थापामगरको अध्यक्षतामा ६५ सदस्यिय नयाँ कार्यसमिति चयन गर्दै मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । समितिका अन्य पदाधिकारिहरूमा उपाध्यक्ष सुदर्शन थापामगर महासचिव इन्द्र घर्तीमगर सचिव दुर्गा थापामगर कोषाध्यक्ष भिम प्रकाश पुन मगर चयन भएका छन् । निर्बाचित नयाँ कार्यसमितिलाई ...


























