• शिख माविमा छात्रावास भवन निर्माण सुरु ,अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्धारा शिलन्यास

    शिख । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ स्थित शिख माबिमा नमुना आवासीय छात्रावास भवन शिलन्यास गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय नमुना आवासिय विद्यालयको भौतिक पुर्वाधार तर्फ निर्माण हुन लागेको तीन तले ३० कोठे भवनको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनले आइतबार एक कार्यक्रमका विच शिलन्यास गर...

  • म्याग्दीमा थपिए ११ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा एघार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ कार्यालय म्याग्दीका अनुसार ,बेनी नगरपालिका वडा नम्बर ४ का ३४ बर्षिया एक महिला,सोही नगरपालिका वडा नम्बर ६ का ५३ र ६७ बर्षिया दुई महिला ,बेनी नगरपालिका वडा नम्बर ७ का ४३ बर्षिय पुरुष र ४१ बर्षिया एक महिला ,बेनी नगरपालिका वडा नम्बर ८ का २५ बर्षिय ए...

  • अर्जमका एक पुरुष १७ दिनदेखि बेपत्ता

    म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–१ ,का अर्जम एक पुरुष १७ दिन देखि सम्पर्कविहीन हुनुभएको छ। गएको चैत्र २२ गते राती ९ बजेदेखि सम्पर्कविहिन भएका ५६ बर्षिय पृथु नेपाली परिवारको सम्पर्क विहीन हुनुभएको हो । लामो समय सम्पर्कविहिन भएपछि नेपालीका परिवारले खोजीकार्यका लागि अपिल गरेका छन् । मानसिक रोगी नेपालीको गाउँका साथै...

  • भगवती कोत मन्दिरको पुनर्निर्माणपछि उद्घाटन (फोटो सहित)

    म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको सिद्दीदात्री भगवती कोत मन्दिरको पुनर्निर्माणसँगै मंगलबार चैतेदसैंको दिन भब्य उद्घाटन गरिएको छ । नेपालमा बाईसे–चौबीसे राज्यताका तत्कालीन २४ कोतअन्तर्गत रहेको ऐतिहासिक पर्वत राज्यको डढेकोत राजदरबारको अवशेष मानिने पुलाचौर भगवती कोतको गण्डकी प्रदेशका सदस्य विनोद केसी र बे...

  • हिंसा पीडित तथा प्रभावितका लागि अल्पकालिन सेवा केन्द्र स्थापना,मन्त्री पुनद्धारा उद्घाटन

    बेनी ।म्याग्दीको सदरमुकाम बेनीमा हिंसा पीडित तथा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र सञ्चालन गरिएको छ ।गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक तथा बेनी नगरपालिकाको ब्यवस्थापनमा हिंसामा परेका व्यक्तिहरूलाई आश्रय दिने उद्देश्यले स्थापना गरिएको अल्पकालिन सेवा केन्द्रको गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी प...

  • नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीका गौतम बिजयी

    बेनी । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीका लिलाराम गौतम विजयी हुनुभएको छ। शनिबार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट प्रतिद्धन्द्धी जगदिश गौतमलाई भारी मतले पराजित गदैं अध्यक्षतमा निर्वाचित हुनुभएको हो ।अध्यक्षमा निर्वाचित लिलारामले ६९ म...

  • म्याग्दी उद्योग वाणिज्य संघ र देबचुली उद्योग वाणिज्य संघ बिच भेटघाट

    बेनी । म्याग्दी उद्योग वाणिज्य संघ र नवलपुरको देबचुली उद्योग वाणिज्य संघ विच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अध्ययन अबलोकन भ्रमणका लागि म्याग्दीको आएको देबचुली उद्योग वाणिज्य र म्याग्दी उद्योग वाणिज्य बिच शनिबार बेनीमा एक कार्यक्रमका विच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक...

  • पत्रकार पूर्णिमाको सफल हिमाल आरोहण, अन्नपुर्ण पुग्ने पहिलो नेपाली महिला

    पोखरेबगर । पत्रकार पुर्णिमा श्रेष्ठ र उहाँको टोलीले ८ हजार ९१ मिटर अग्लो अन्नपुर्ण हिमालको सफल आरोहन गर्नुभएको छ । फोटो पत्रकार समेत रहनुभएकी श्रेष्ठ सहितको टोलीले शुक्रबार दिउँसो १ बजेको समयमा अन्नपुर्णको सफल आरोहण गरेर अन्नपूर्ण हिमाल आरोहण गर्ने प्रथम नेपाली महिलाको कीर्तिमानी बनाउनुभएको छ । म्याग्दीकाे अन्नप...

  • सडक कालोपत्रेमा ढिलाई भएको भन्दै मंगलाघाटबासी आन्दोलित

    बेनी । म्याग्दीको बेनी–दरबाङ सडक अन्तरर्गत बेनी नगरपालिका वडा नम्बर ७ को मंगलाघाट खण्डमा सडक कालोपत्रे निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीय आन्दोलित भएका छन् । आन्दोलित स्थानीयबासीले शुक्रबार एक घण्टा सडक अवरुद्ध गर्नुका साथै जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका छन् । सडक निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनीको ...

  • पुर्व मगर भाषा प्रशिक्षक खबहादुर गर्बुजाको सम्झनामा श्रद्धाञ्जली सभा

    बेनी । नेपाल मगर ससंघ ,म्याग्दीले पुर्व मगर भाषा प्रशिक्षक खबहादुर गर्बुजाको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर १ बेगखोला जंगलमा घास काट्न जाने क्रममा माथीबाट खसेको ढुङ्गाले लागेर गम्भिर घाइते हुनुभएका गर्बुजाको चैत २० गते पोखरा स्थित मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा...