• मुक्तिनाथ बहुउद्देश्यीय सहकारीको लगानी ४३ करोड

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा संचालित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा ४३ करोड ५ लाख ८६ हजार ९ सय १४ रुपैयाँ लगानी गरेको जनाएको छ ।सहकारीको शनिबार सम्पन्न गरिएको १४ औं वार्षिक साधारणसभामा सहकारीले कोरोना संकटका विच पनि अघिल्लो आर्थिक वर्ष भन्दा ३७ प्रतिशतले लगानी वृद्धि गरेको अध्यक्ष ल...

  • देविस्थान बेनी सम्पर्क समितिको अध्यक्षमा सुवेदार पुन

    लिलकुमारी पुर्जा मगर बेनी ।देविस्थान बेनी सम्पर्क समितिको अध्यक्षमा सुवेदार कृष्ण बहादुर पुन चयन हुनुभएकाे छ । शनिबार बेनीमा सम्पन्न  सम्पर्क समितिको दोस्रो साधारण सभा तथा पहिलो अधिवेशबाट सुवेदार पुनको अध्यक्षतामा १३ सदस्यीय सहित सर्वसम्मत रुपमा समिति चयन गरिएको हो । उपाध्यक्षमा तारासिङ बुढा र लाल माया पुर्जा...

  • कालिपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन

    बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ८स्थित कालिपुल बसपार्कमा यात्रु सहायता कक्ष संचालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले बसपार्कमा आउँदै गरेको विजयादशमी ,दिपावली लगायतका चाडपर्वका समयमा यात्रुलाई आवश्यक सहयोगका लागि सहायता कक्ष स्थापन गरेका हुन् । जिल्ला समन्वय समिति...

  • नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी (तस्बिर/भिडिओ)

    म्याग्दी। गण्डकी प्रदेशमा यस वर्ष हुने नवौैं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी थालिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आगामी फागुनमा प्रतियोगिता सञ्चालन गर्ने प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण, खेल प्रशिक्षण र व्यवस्थापकीय काम सुरु गरेको हो ।परिषद्का बोर्ड सदस्य राजेश गुरुङले पहिलो चरणमा खेल पूर्वाधा...

  • गायक गगनको स्वरमा रहेको ‘कान्छिरे’ गीतको म्युजिक भिडिओमा लिया पुनको डेब्यु (भिडिओ)

    म्याग्दी। म्याग्देली गायक गगन पुनको स्वर र कलाकार लिया पुनको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक गगन पुन र गायिका एलिना चौहानको स्वरमा रहेको ‘कान्छिरे’ गीतलाई म्युजिक भिडियो सहित युटुब मार्फत बाहिर ल्याइएको हो । भिडिओ हेर्नुहोस् ... https://youtu.be/jEkumRkDwTE उक्त म्युजिक भिडियोमा लिया पुन (कृ...

  • कांग्रेस बेनी नगर सचिवमा २३ बर्षिय जिसी विजयी

    बेनी । नेपाली कांग्रेस बेनी नगर सचिवमा २३ बर्षिय झलक जिसी विजयी भएका छन् । सभापतिमा निर्वाचित रबिन्द्र कार्की प्यानलबाट सचिव पदमा उम्मेद्धारी दिनुभएका जिसी विजयी हुनुभएको हो । आइतबार भएको निर्वाचनमा सचिव पदका उम्मेद्धार रणबहादुर शाहीलाई पराजित गरेर जिसी विजयी हुनुभएको हो । विजयी हुनुभएका जिसीले ६७ मत प्राप्त गर्नुभएको ...

  • काँग्रेस रघुगंगा गाउँपालिकाको सभापतिमा शेरपुजा

    म्याग्दी । नेपाली काँग्रेस रघुगंगा गाउँपालिकाको सभापतिमा मनकुमार शेरपुञ्जा चयन हुनुभएको छ । शनिबार पालिका केन्द्र मौवाफाँटमा सम्पन्न पालिका अधिवेशनबाट वडा नम्बर ६ का वडाअध्यक्ष समेत रहनुभएका शेरपुजा सहित पदाधिकारी र सदस्य सर्वसम्मत रूपमा चयन भएको काँग्रेसले जनाएको छ । कार्यसमितिको उपसभापतिमा निरज भण्डारी ,केशव छन्त्याल...

  • भिम माविमा कक्षा ११ संचालन ,शिक्षा र व्यवस्थापन संकायको अध्यापन सुरु

    लिला पुर्जा बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नंं. ५ देविस्थान स्थित  भिम माविमा  कक्षा ११ अध्यापन सुरु भएकाे छ । शुक्रबार एक कार्यक्रमका विच वडा अध्यक्ष पिपला बुढाले उद्घाटन गरेर शुभारम्भ भएको हो । साेही कार्यक्रममा   नव आगन्तुक शिक्षक तथा विद्यार्थीहरुलाई स्वागत गरिएकाे छ । उद्घाटन गर्नुहुँदै वडा अध्यक्ष बुढ...

  • कांग्रेस म्याग्दीको गाउँ/नगर अधिवेशन : बढ्ढै सभापति आकाँक्षी

    बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको गाउँपालिका र नगरपालिकाकाे अधिवेशन म्याग्दीमा यही ९ असोजमा हुँदैछ । एक नगरपालिका र ५ गाउँपालिका रहेको म्याग्दीमा अधिवेशन नजिकिएसंगै जिल्लामा चुनावी सरगर्मी पनि बढेको छ । कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई चुनावी चटारोले छोएको छ । नेताहरु भेटघाट र छलफलमा व्यस्त भएका छ...

  • म्याग्दी नदी कटानले सरस्वती मावि र बस्ती उच्च जोखिममा (तस्बिर सहित )

    म्याग्दी । म्याग्दी नदीमा आएको बाढीको कटानले बेनी नगरपालिका–४ स्थित बस्ती र विद्यालय उच्च जोखिममा परेका छन् भने खेतीयोग्य जमिन नष्ट भएको छ । बाढीले बेनी–४ को मसार, तातोपानीको उपल्लो बजार र सरस्वती मावि उच्च जोखिममा परेका हुन् । बस्ती नै उच्च जोखिममा परेपछि आफन्तको शरणमा परेको पीडित दिनेश केसीले बताउनुभयो । मसार ...