• नेपाली कांग्रेसको १४ औ महाधिवेशन : म्याग्दीमा प्रदेश सभा क्षेत्रीय र जिल्ला अधिवेशनको तयारी तिब्र

    म्याग्दी। नेपाली काँग्रेस म्याग्दीको यही कात्तिक २७ गते तय भएको प्रदेश निर्बाचन क्षेत्रीय अधिवेशन र मंसिर १ गते हुने सातौ जिल्ला अधिवेशनको आवश्यक तयारी तिब्र पारिएको छ । मंगलबार बसेको जिल्ला कार्यसमिति लगायत निर्वाचन अधिकृतको बैठकले तोकिएकै मितिमा प्रदेश सभा क्षेत्रीय र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । अधिवेशनको ल...

  • आज भाइटीका, उत्तम साइत ११ बजेर २ मिनेटमा

    काठमाडाैँ । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको म...

  • नेपाल सम्बत ११४२ को अवसरमा शुभकामना आदानप्रदान

    बेनी। म्याग्दीमा शुक्रबार नेपाल सम्बत ११४२ को स्वागत गरिएको छ । नेपाल भाषा मंकाःखलले जिल्ला सदरमुकाम बेनी बजारमा झाँकी सहितको ¥याली र शुभकामना आदानप्रदान गरेर नेपाल सम्बत ११४२ को स्वागत गरेको हो । धिमेबाजा सहितको ¥यालीले बेनी बजार परिक्रमा गरी खलको निर्माणाधिन सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्...

  • होटल यतिको लोक सांस्कृतिक साँझमा विभिन्न व्यक्तिहरु सम्मानित (फोटोफिचर)

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारको क्याम्पसचोकमा सञ्चालित होटल यतिको आयोजनामा यति लोक सांस्कृतिक साँझ–२०७८ मनाइएको छ । होटलका संस्थापक स्वर्गीय राम गौचनको स्मृति र शुभदिपावलीको अवसरमा मङ्गलबार यति लोक सांस्कृतिक साँझको आयोजना गरिएको हो । ‘लोक संस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धन’ भन्ने नारासहित आयोजना गरिएक...

  • एमाले अन्नपुर्ण गाउँपालिकाको अध्यक्षमा पुर्जा

    म्याग्दी । नेकपा एमाले अन्नपुणर् गाउँपालिका कमिटीको अध्यक्षमा धनकुमार पुर्जा चयन हुनुभएको छ । पोखरेबगरमा मंगलबार भएको प्रथम पालिका अधिवेशनबाट पुर्जाको नेतृत्वमा ४५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा खमबहादुर गर्वुजा, सचिवमा गंगा पुन, उपसचिवमा राजाराम बरुवाल र सुरेश पुन चयन भएको जिल्ला सचिव बा...

  • प्रेस सेन्टर म्याग्दीको अध्यक्षमा कमल खत्री चयन

    बेनी । प्रेस सेन्टर म्याग्दीको मंगलबार बेनीमा सम्पन्न चौथो जिल्ला सम्मेलनबाट कमल खत्रीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटि चयन भएको छ । कमिटिको उपाध्यक्षमा पदम बिश्वकर्मा, आशिका मल्ल, सचिबमा धिरन खत्री र कोषाध्यक्षमा प्रिया कार्की चयन हुनुभएको छ । सम्मेलनले कार्यसमिति सदस्य, प्रदेश र केन्द्रिय परिषद् सदस्य पनि सर्बसम...

  • पत्रकार खत्री सम्मानित

    बेनी । म्याग्दीमा क्रियाशील पत्रकार धिरन खत्री सम्मानित हुनुभएको छ । प्रेस सेन्टर नेपाल म्याग्दीको चौँथो जिल्ला सम्मेलनको अवसरमा ‘कृष्ण सेन–मदन स्मृति’ पुरस्कारबाट कृयाशिल पत्रकार खत्री सम्मानित हुनुभएको हो । पत्रकार खत्रीलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले दोसल्ला ...

  • स्थानीय तह र विषयगत कार्यालयको समिक्षा

    म्याग्दी । जिल्ला समन्वय समितिको आयोजनामा जिल्लास्थित विषयगत कार्यालय र स्थानीय तहको आर्थिक बर्ष २०७७/०७८ को वार्षिक समिक्षा गोष्ठी भएको छ । वार्षिक सामाजिक गोष्ठीको उद्घाट्न गण्डकी प्रदेशकी पुर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले गर्नुभएको हो । जिसस प्रमुख देवेन्द्रबहादर केसीको अध्यक्षतामा भएको समिक्षा गोष्ठीमा पु...

  • स्थानीय तह तथा सरोकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रम सुरु

    बेनी । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा आइतबारदेखि सदरमुकाम बेनीमा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । म्याग्दी जिल्ला भित्रका स्थानीय तहहरु तथा जिल्लास्तरका सरोकारवालाहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । सामाजिक विकास कार्यालय म्याग्दीद्वारा चालु वर्षमा सञ्चालित विभिन्न कार्यक्रमहरुको बा...

  • रघुगंगा गाउँपालिकाको वार्षिक समिक्षा एवं सार्वजनिक सुनुवाई

    म्याग्दी । रघुगंगा गाउँपालिकाले आर्थिक वर्ष २०७८ को वार्षिक प्रगतिको समिक्षा एवं सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, कर्मचारी र रघुगंगाबासीको उपस्थितमा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शनिबार सम्पन्न बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रमको उद्घाटन ग...