• रघुगंगा गाउँपालिकाको वार्षिक समिक्षा एवं सार्वजनिक सुनुवाई

    म्याग्दी । रघुगंगा गाउँपालिकाले आर्थिक वर्ष २०७८ को वार्षिक प्रगतिको समिक्षा एवं सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, कर्मचारी र रघुगंगाबासीको उपस्थितमा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शनिबार सम्पन्न बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रमको उद्घाटन ग...

  • गणकहरुलाई तालिम

    बेनी । जिल्ला जनगणना कार्यालय म्याग्दीले राष्ट्रिय जनगणनामा नियुक्त भएका गणकहरुलाई शनिबारदेखि बेनीमा तालिम सुरु गरेको छ। चारदिनसम्म संचालन हुने तालिमको उद्घाट्न गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले दश बर्षको अन्तरालमा गरिने जनगणनाले मुलुको जनसंख्या, आर्थिक, सामाजिक अवस्था थाहा पाउन सहयोग पुग्ने बता...

  • स्थापना दिवसमा तरुण दल म्याग्दीद्धारा शैक्षिक सामाग्री वितरण

    म्याग्दी ।नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल म्याग्दीले आफ्नो स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण गरेको छ ।तरुण दलले आफ्नो ६८ औँ स्थापना दिवसको अवसरमा बेनी नगरपालिका–८ कालिपुलमा रहेको बालमिन्दर आधारभूत विद्यालयका विद्यार्थीलाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरेर आफ्नो स्थापना दिवस मनाएको छ । १ सय...

  • बेनी नगरपालिकामा पशु चौपायालाई पूर्ण खोप लगाउने तयारी सुरु

    म्याग्दी । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको आयोजनामा सोमबार सदरमुकाम बेनीमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘स्वस्थ पशु समृद्ध किसान, पूर्ण खोप अभियान’ भन्ने मूल नारासहित पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालनका लागि सरोकारवालासँग अन्तक्रिया र छलफल गरिएको हो । खोपको बारेमा जानकारीसहित कार्यक्...

  • होटल यतिले तिहार विशेष कार्यक्रम आयोजना गर्ने

    लोक संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्ने सञ्चालक गौचनको भनाइ म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारको क्याम्पसचोक नजिकै सञ्चालनमा रहेको होटल यतिले तिहार विशेष लोक सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । नजिकिँदै गरेको नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर लोक संस्कृतिको संरक्षणका साथै पर्यटन प्रवद्र्...

  • जनपत्रकार संगठन नेपाल म्याग्दीको जिल्ला भेला सम्पन्न,अध्यक्षमा शाही

    बेनी । नेपाल कम्युनिष्ट पार्टी निकट जनपत्रकार सङ्गठन नेपाल म्याग्दीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । सङ्गठनले बेनिबजार म्याग्दीमा एक कार्यक्रम गर्दै भेला सम्पन्न गरेको हो । सम्पन्न जिल्ला भेलाले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जनपत्रकार सङ्गठन नेपाल म्याग्दीका निवर्तमान संयोजक बादल शाहीको अध्यक्षतामा सम...

  • पुलाचौरमा एक महिलामाथि सामूहिक बलात्कार

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका – ५ ,पुलाचौर उपल्लाचौरकी एक महिला सामुहिक रुपमा बलात्कृत भएका छन् । आफ्नै घरमा सुतिरहेको अवस्थामा कार्तिक २ गते राती स्थानीय ३ जना किशोहरुले घरमा आइ ज्यान मार्ने धम्की दिएर जर्बजस्ति करणी गरेको भनी पीडित महिलाले प्रहरीमा बिहिबार जाहेरी दिएकी हुन् । अन्दाजी २७ बर्षिया पीडित महिलाल...

  • डिभिजन वन कार्यालय म्याग्दीको वार्षिक प्रगति समीक्षा गोष्ठी

    बेनी  । डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा शुक्रबार सदरमुकाम बेनीमा वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । कार्यालयले गएको आर्थिक वर्ष २०७७÷०७८ मा सञ्चालन गरेको वार्षिक कार्यक्रम तथा खर्च भएको आम्दानी खर्चसहित समीक्षा गरेको जनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य (सांसद) भूपेन्द्रबहादु...

  • लगानीमैत्री तथा उद्योगमैत्री वातावरण निर्माण गरिने मन्त्री थापाको भनाइ

    बेनी ।गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले लगानीमैत्री र उद्योगमैत्री वातावरण निर्माण गरिने बताउनुभएको छ । शुक्रबार म्याग्दीको उद्योग वाणिज्य संघले सचिवालयमा आयोजना गरेको स्वागत एवं भेटघाट कार्यक्रममा बोल्दै उहाँले लगानीमैत्री वातावरण बनाइने बताउनुभएको हो । कानुन मन्त्री थाप...

  • एमाले म्याग्दीको वडा अधिवेशन कार्तिक ६ गते हुने

    म्याग्दी । नेकपा एमाले म्याग्दीले वडा अधिवेशन यहि कार्तिक ६ गते सम्पन्न गर्ने भएको छ । केन्द्रिय कमिटिको निर्देशन र कार्तिक ४ गते बसेको सचिवालय कमिटिको बैठकको निर्णय अनुसार जिल्लाका सबै वडामा कार्तिक ६ गते अधिवेशन गर्ने गरि तयारी गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै न...