• शैक्षिक सामग्री बितरण गरेर जन्मदिन मनाए पुर्व शिक्षक सुवेदीले

    भकुण्डे। म्याग्दीका एक जना पुर्ब शिक्षकले आफूले अध्यापन गराएको बिद्यालयका सबै बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेर मंगलबार जन्मदिन मनाउनु भएको छ । ३१ बर्षे शिक्षण पेशाबाट नौ महिनाअघि सेवानिवृत्त हुनुभएका पुर्ब शिक्षक दुर्गाराम सुबेदीले जन्मदिनको अवसर पारेर आफूले १६ वर्ष सेवा गरेको अर्जुन माबि भकुण्डेका बिद्यार्थीला...

  • मोना जापानको अध्यक्षमा श्रेष्ठ

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको सातौं अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न अधिवेशनबाट सचिन श्रेष्ठ अध्यक्षमा चयन हुनुभएको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बिशाल केसी ,उपाध्यक्षमा ओमप्रकाश तुलाचन, उपाध्यक्षमा हेम जुग्जाली, महिला उपाध्यक्षमा पबित्रा पुन,क्षेत्रीय उपाध्यक्षमा टिका छन्त्याल , महासचि...

  • बेनी नगरपालिकामा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरुको वार्षिक समीक्षा गोष्ठी सुरु

    म्याग्दी । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा सञ्चालित स्वास्थ्यसम्बन्धी कार्यक्रमहरुको वार्षिक समीक्षा गोष्ठी सुरु भएको छ । बेनी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आइतबारदेखि सदरमुकाम बेनीमा गत आर्थिक वर्ष २०७७÷७८ मा सञ्चालित स्वास्थ्यका कार्यक्रमहरुको समीक्षा सुरु गरिएको हो । कार्यक्रमको उद्घाटन गर...

  • सिवाईसी सहकारीको बेनीमा सेवा केन्द्र स्तरीय साधारणसभा

    बेनी । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मूल नारासहित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनी सदस्य सेवा केन्द्रको आइतबार म्याग्दीको सदरमुकाम बेनीमा साधारणसभा सम्पन्न भएको छ । संस्थाको १२औं वार्षिक साधारण सभाको अवसरमा सेवा केन्द्रस्तरीय विस्तारित मञ्च तथा साधारण सभाको शुभारम्भ कार्यक्रम गरिएको हो । ब...

  • बेनीमा सञ्चालित स्वास्थ्यकर्मीलाई प्रशिक्षक प्रशिक्षणसम्बन्धी तालिम सकियो

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा स्वास्थ्यकर्मीहरुलाई लक्षित गरेर सञ्चालित बृहत पोषण विशेष कार्यक्रमसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम शनिबार सकिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको थियो । सात दिनसम्म चलेको तालिममा...

  • व्यवसायी जिबन बिश्वकर्माद्धारा पत्रकार आपतकालित कोषलाई सहयोग

    म्याग्दी । बेनीका व्यवसायी जिबनकुमार बिश्वकर्माले नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले स्थापना गरेको ‘पत्रकार आपतकालिन कोष’लाई आर्थिक सहयोग गर्नुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष, जिल्ला आयुर्वेद स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष बिश्वकर्माले आइतबार कोषका लागि अध्यक्ष प्रकाश पौडेललाई रु....

  • गाउँगाउँमा ‘सेतो पुतली झुस’ को आतंक फैलियो

    म्याग्दी । म्याग्दीका शहरी क्षेत्र तथा ग्रामीण भेगमा ‘सेतो पुतलीको झुस’को समस्या देखिएको छ । घरघरका भित्तादेखि सार्वजनिक संस्था, सरकारी तथा निजी क्षेत्रका कार्यालय र बिजुलीका खम्बालगायत ठाउँमा ‘झुस’ ले सर्वसाधारण हैरान भएका हुन् । जिल्ला सदरमुकाम बेनी बजारका १८ वर्षीय युवा अमृत पुनको झुस आँखामा परेर ज्योति नै गुमेको छ ...

  • म्याग्दी सुनचाँदी व्यवसायी संघको अध्यक्षमा बानीयाँ

    बेनी । म्याग्दी सुनचाँदी व्यवसायी संघ म्याग्दीको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार बेनीमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा अमित बानीयाँ चयन हुनुभएको छ । अध्यक्ष बानीयाँ बेनीको न्युरोड स्थित बानीयाँ गहना पसलका संचालक हुनुहुन्छ ।कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नारायण बराल, उपाध्यक्षमा भिमसेन बराइली, ...

  • अनेरास्ववियू क्रान्तिकारी म्याग्दीको अध्यक्षमा केसी (तस्बिर सहित )

    म्याग्दी। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) म्याग्दीको अध्यक्षमा रेशम केसी सर्वसम्मत चयन हुनुभएको छ । अनेरास्ववियु क्रान्तिकारी म्याग्दीको शनिबार बेनीमा सम्पन्न १७ औँ जिल्ला सम्मेलनबाट रेशम केसीको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।सम्मेलनबाट समितिको प्रथम उपाध्यक्षमा भाइ...

  • नेपाल मगर संघ बेनपा–४ वडा इकाईको अध्यक्षमा घर्ति (तस्बिर सहित)

    बेनी । नेपाल मगर संघ बेनी नगरपालिका–४,सिंगा वडा इकाई अध्यक्षमा कृष्ण बहादुर घर्ति मगर चयन हुनुभएको छ । शुक्रबार तातोपानीमा सम्पन्न सातौ अधिवेशनबाट घर्ति मगर अध्यक्षमा चयन हुनुभएको हो।कार्यसमितिको उपाध्यक्षमा चित्र बहादुर गर्बुजा ,सचिवमा कौप्रसाद बुढाथोकी, कोषाध्यक्षमा खिरमाया पुन,सहसचिवमा बलबहादुर श्रीस मगर तथा सदस्यहर...