बेनी । संसारभर छरिएका म्याग्दीलिहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको कार्तिक २ र ३ गते बेनीमा हुने चौथो महाधिवेशनको तयारि पूरा भएको महाधिवेशन संयोजक मिम पुर्जाले जानकारी दिनुभयो । उहाँका अनुसार उद्घाटनको अवसरमा बेनीमा साँस्कृतिक झाँकी सहितको र्याली समेत हुनेछ । म...
म्याग्दी
-
-
म्याग्दीमा पाकेको धान भित्र्याउने बेला पानीले सोत्तर, किसान चिन्तित
म्याग्दी । वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोट समेत ढलेका छ । भित्र्याउने समयमा पानीले क्षति पुर्याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताउनुभयो । ‘धानको बो...
-
एकीकृत समाजवादी म्याग्दीको इञ्चार्जमा बानियाँ र सह इन्चार्जमा सुवेदी
बेनी ।नेकपा (एकीकृत समजवादी)को म्याग्दीको जिल्ला इन्चार्जमा मुना बानियाँ र सह इन्चार्जमा गोविन्द सुवेदी चयन हुनुभएको छ । म्याग्दी जिल्लाका इमान्दार तथा निष्ठावान पुराना कम्युनिस्ट नेता बानियाँ र सुवेदीले जिल्ला इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी पाउनुभएको हो । समाजवादीको केन्द्रिय कमिटीको बैठक बसी जिम्मेवारी वाडफाँ...
-
दशैं विदामा बन्द भएका सरकारी कार्यालय खुले
म्याग्दी। दशैंको विदा सकिएसँगै म्याग्दी सहित विभिन्न जिल्लाहरुमा चहलपहल बढेको छ । बन्द भएका सरकारी कार्यालयहरु पनि आजबाट खुलेका छन् । दशैं मनाउन गाउँघर गएकाहरु बेनी बजार, पोखरा ,काठमाडौं लगात सहर फर्किने क्रम जारी छ ।आइतबारबाटै चहलपहल बढेको देखिएको थियो । सडकहरुमा गाडीको संख्या पनि बाक्लिंदै गएको थियो । यद्यपि आज टी...
-
बैंक तथा वित्तीय संस्थाहरु खुले
बेनी। दशैं बिदा सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरु खुला भएका छन् । आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाहरु खुला भएका हुन् । आजदेखि सबै बैंकहरुमा नियमित कारोबार हुनेछ । देशभर फुलपातिदेखि बैंकहरु बन्द थिए । ...
-
भगवती कोतमा तीन लाख रुपैयाँमा ‘सरकारी राँगो’मार हान्ने खड्कालाई सम्मान
म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीस्थित भगवती कोतमन्दिरमा नवमीको दिनमा सरकारी रागोको मार हान्ने आर्यन खड्कालाई पुजा समिति र राखुबासीलेज्ञ भब्य सम्मान गरेका छन् । तीन लाख रुपैयाँ बोलकवोलमा सरकारी राँगो भगवती बयरी डिलका युवा आर्यन खड्काले सफल पुर्वक मार हानेका हुन् । हालसम्मकै बढी मूल्यको बोलकबोलमा कोतमन्दिर...
-
बालगृहका बालबालिकाहरुलाई दसैँमा लत्ताकपडा हस्तान्तरण तथा भोजनग्रहण
बेनी ।नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहमा आवासीय सुविधासहित अध्ययनरत बालबालिकाहरुलाई बिहीबार लत्ताकपडा सहयोग भएको छ । प्रवासी म्याग्देलीहरु आबद्ध मोना हङकङद्वारा नेपालीहरुको मुख्य चाड बडादसैँ तथा तिहारको अवसरमा बालबालिकालाई लत्ताकपडा सहयोगका साथै भोजनग्रहण गराइएको हो । आफ्ना अभिभावकको अभावमा म्याग्...
-
पत्रकार गौतमद्धारा गरिब तथा दलित परिवारलाई खाद्यान्न सहयोग
म्याग्दी ।म्याग्दीका पत्रकार हरिकृष्ण गौतमले आर्थिक अभावका कारण दशैं मनाउन समस्यामा परेका म्याग्दीका ११ जना दलित तथा विपन्न परिवारका घरमुलीलाई खाद्यान्न सहयोग गर्नुभएको छ । आफ्नो एक वर्षिय छोराको उपचारका लागि विगत ३ महिनादेखि काठमाण्डौंमा रहनुभएका पत्रकार गौतमले जिल्लाका ज्यामरुककोट फापरखेतका ८ जना र पुलाचौर पुरण्यक...
-
मोनाको चौथो महाधिवेशनको तयारी तीव्र (भिडिओ सहित )
म्याग्दी । विश्वभर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशनको तयारी तिब्र पारिएको छ । मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको नयाँ नेतृत्व चयनका लागि आगामी कात्तिक २ र ३ गते सदरमुकाम बेनीमा चौथो महाधिवेशन आयोजना गरिएको छ । मोनाले ...
-
बेनी बजारमा सञ्चालित पसलहरुको अनुगमन (भिडिओ सहित)
बेनी । नेपालीहरुको महान् पर्व विजया दशमीको पूर्वसन्ध्याको अवसरमा पारेर आइतबार म्याग्दीको सदरमुकाम बेनी बजारमा सञ्चालित पसलहरुको अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको नेतृत्वमा बेनीमा सञ्चालित विभिन्न प्रकृतिका १२ वटा पसलको स्थलगत अनुगमन र निरीक्षण गरिएको हो । भिडिओ हेर्नुहोस्... अनुगमनका क्रममा ९...






















