• ताप्लेजुङमा असार १४ गतेसम्म निषेधाज्ञा थप

    ताप्लेजुङ । निषेधाज्ञाका सर्तहरु पहिले भन्दा झन् खुकुलो बनाउँदै ताप्लेजुङमा १४ असार सम्मका लागि निषेधाज्ञाको अवधि थप गरिएको छ। यसअघि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर ६ बजे देखि १२ बज सम्म खुल्दै आएका खाद्यान्न सहितका बजार पसल बिहान ६ बजे देखि दिउँसो १ बजे सम्म खुल्ने भएका छन् । प्रमुख जिल्ला अधिकारी उमेश पाण्ड...

  • ७ लाख नगद र १८ किलो गाँजासहित ६ जना पक्राउ

    मोरङ । लागुऔषध गाँजा ओसारपसार तथा बेचबिखनमा संलग्न ३ भारतीय नागरिकसहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ परेकाहरुको साथबाट नेपाली नगद ७ लाख १६ हजार ६ सय, भारतीय नगद २ हजारलगायत विभिन्न कम्पनीको मोबाइल थान–६ फेला पारी बरामद गरेको छ । प्रहरीले थ...

  • तीन दिनदेखि उठेन काठमाडौंको फोहोर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले घरका फोहोर केही दिन घरमै व्यवस्थापन गर्न महानगरवासीलाई अनुरोध गरेको छ । लगातारको झरीका कारण नुवाकोटस्थित सिसडोल पुग्ने बाटो अवरुद्ध भएकाले तीन दिनयता काठमाडौंका सडकबाट फोहोर उठाउन नसकिएको भन्दै महानगरले यस्तो अनुरोध गरेको हो । महानगरपालिकाका प्रवक्ता ईश्वरमानसिंह डङ्गोलले बाटो ब...

  • देउवा फेरि सभापतिमा उठ्ने

    काठमाडौँ । भदौमा पार्टी महाधिवेशन हुने भएपछि कांग्रेसमा नेतृत्वका आकांक्षी तातिन थालेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा दुईदिने केन्द्रीय कार्यसमिति बैठक सकिनासाथ प्रतिस्पर्धाको आन्तरिक गृहकार्यमा जुटेका छन् । उनले शनिबार प्रदेश १ र प्रदेश २ का संस्थापनपक्षीय केन्द्रीय पदाधिकारी तथा सदस्यलाई बोलाएरै सभापतिमा आ...

  • पत्रकार महासंघले भोलिदेखि सञ्चार गृह अनुगमन गर्ने

    काठमाडौँ । सञ्चार गृहहरूले श्रमजीवि पत्रकारलाई कामबाट हटाउने र पारिश्रमिक नदिने गुनासा आएको नेपाल पत्रकार महासंघले बताएको छ। कोरोना संक्रमणका कारण उत्पन्न कठिन परिस्थितिमा कुनै पनि सञ्चार प्रतिष्ठान आफ्ना कर्मचारी र कामदारप्रतिको दायित्वबाट पन्छिन नमिल्ने पनि महासंघको भनाइ छ। ‘कोरोना संक्रमणलाई बहाना बनाउँदै केही सञ...

  • लुम्बिनी प्रदेश : जसपाका ४ मन्त्रीलाई फेरि स्पष्टीकरण

    दाङ । लुम्बिनी प्रदेश सरकारमा सहभागी चारजना मन्त्रीलाई जनता समाजवादी पार्टीले पुनः स्पष्टीकरण सोधेको छ । पार्टीको ह्विप उल्लंघन गर्दै सरकारको नीति तथा कार्यक्रमका पक्षमा मतदान गरेको भन्दै जसपा केन्द्रीय समिति (उपेन्द्र यादव समूह)ले मन्त्रीहरु सन्तोष पाण्डे, कल्पना पाण्डे, बिजयबहादुर यादव र सुमन शर्मा रायमाझीलाई ५ स्पष्...

  • तल्लो जातको भन्दै कोठा भाडामा नदिने घरबेटी पक्राउ

    काठमाडौँ । संचारकर्मी रुपा सुनारलाई तल्लो जातको भन्दै कोठा भाडामा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–११ बबरमहलकी सरस्वती प्रधानलाई आज महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो। घरबेटी प्रधानविरुद्ध संचारकर...

  • गृहमन्त्री र ७ प्रदेशका आन्तरिक मामिला मन्त्रीको बैठक सिंहदरबारमा

    काठमाडौँ । गृहमन्त्री खगराज अधिकारी र ७ प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुको बैठक सिंहदरबारमा जारी छ । गृहमन्त्री अधिकारीले विपद् ब्यवस्थापन र निर्वाचन सुरक्षाबारे छलफल गर्न भनेर सबै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुलाई काठमाडौं बोलाएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले जेठ ७ मा दोस्...

  • पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार अहिले अक्सिजन सपोर्टबिना नै उपचार भइरहेको छ । “अक्सिजन सपोर्ट हटाइएको छ,” उहाँले भन्नुभयो, “नर्मल ब्रेथिङ सिस्टममा फर्किसक्नुभएको छ ।” चिकित्सकको भनाइ उद्धृत गर्दै भट्टराई...

  • भिरबाट लडेर घाइते भएकी बालिकाको हेलिकप्टरमार्फत उद्धार

    बाजुरा । प्रतिकूल मौसमले भिरबाट लडेर घाइते भएकी बूढीनन्दा नगरपालिका–१ बस्ने १६ वर्षीया ललिता गिरीको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । प्रतिकूल मौसमका कारणले चार दिनदेखि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट किशोरीको थप उपचारका लागि काठमाडौँ लग्ने तयारी भए पनि उद्धार हुन नसकेकी बालिकाको आज बिहान मनाङ एयरको...