• बर्दियामा भारतबाट आएका जंगली हात्तीको लर्को

    काठमाडौं । केही दिनयता चीनमा वासस्थान छोडेर यात्रामा निस्किएका जंगल हात्तीको संसारभरि चर्चा छ। १५ वटा चिनियाँ हात्ती अहिलेसम्म ५ सय किलोमिटरभन्दा बढी हिँडिसकेका छन्। चिनियाँ हात्तीको चर्चा भइरहेका बेला नेपालको बर्दियामा पनि हात्तीको त्यस्तै लर्को देखिएको छ। बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा पर्ने शिव सामुदायिक वन...

  • क्रेनको पाइपले लागेर हाइड्रोपावरमा काम गर्ने एक मजदुरको मृत्यु

    पाँचथर । पाँचथर हिलिहाङ गाउँपालिका-१ मा रहेको अरुण भ्याली हाइड्रोपावर कम्पनीमा काम गर्ने मजदुरको फलामको पाइपले लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मी सत्यवती गाउँपालिका २ का २९ वर्षीय मोहन राहादी मगर रहेका छन्। बिहीबार बेलुका ५ बजे साढे तीन मिटर गोलाई भएको अन्दाजी चार टन वजन भएको फलामको पाइप बा३क ३८४५ नम्बरको क्र...

  • प्रहरीको भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    काठमाडौँ । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा प्रहरीको भ्यानले ठक्कर दिँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय बाँके ल्याउँदै गरिएको लु अ च ५३३४ नम्बरको प्रहरीको भ्यानले बिहीबार राति करिब १२ बजे भे १ प ८४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकल चालकको पहिच...

  • कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, एक पक्राउ, एक फरार

    कञ्चनपुर । कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको घटना भएको प्रहरीले जनाएको छ । जिल्लाको वेदकोट नगरपालिका–५ मा एक स्थानीय युवतीलाई दुईजना युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको हो । बलात्कारको आरोप लागेका वेदकोट नगरपालिका–६ का अन्दाजी २३ वर्षीय धनबहादुर विकलाई कञ्चनपुर प्र...

  • लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ

    सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित चार व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार सुर्खेत भेरीगङ्गा नगरपालिका–५ को बबई–नेपालगञ्ज सुर्खेत सडकखण्डमा दुई ग्राम १४० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत निवासी ३०/३...

  • जीप दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

    डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै गरेको सुप्रप००१००१च २६१५ नंको महेन्द्रा बोलोरो जीप आज बिहान करिब ४:४५ बजे दुर...

  • बाढीले बगाउँदा एक जना बेपत्ता

    दैलेख । बिहीबार बिहान परेको अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । भैरवी–२ स्थित पोडीघाट सिँचाइ आयोजना निर्माणकार्यमा कार्यरत सोही वडाका ४० वर्षीय केशव थापालाई बाढीले बगाएर बेपत्ता बनाएको छ । सिँचाइ योजनाको जाली भर्न लागिरहेका बेला एक्कासी खोलामा बाढी आएर बगाएको सँगै रहेका उनका भाइ गणेश था...

  • गण्डकी प्रदेश : के हुन्छ नयाँ सरकार गठनको प्रक्रिया ?

    बेनी ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएको गण्डकी सरकार ढलेको छ ।प्रदेशसभामा विहिबार विश्वासको मत लिन असफल भएपछि संविधानतः गुरुङ पदमुक्त हुनुभएको हो ।६८(३) अनुसार नियुक्त मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै १६८(५) अनुसार नयाँ सरकार गठनको बाटो खुलेको छ । प्रदेशसभामा गुरुङले विश्वासको मत...

  • गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभाबाट विश्वासको मत पाउन असफल हुनुभएको छ । प्रदेशसभाको विहिबारको बैठकमा विश्वासको मत लिने क्रममा उनले जम्मा २७ मात्र मत पाउनुभयो । यो उहाँको पार्टी नेकपा एमालेका मात्रै सांसदको संख्या हो ।खनाल, नेपाल पक्षका भनिएका इन्द्रलाल सापकोटाले पनि विश्वासको पक्षमा मतद...

  • थप ३७४९ जनामा कोरोना संक्रमण , ५२९३ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ९ हजार ९ सय १ आरटी पिसिआर र ५ हजार ३ सय ३७ एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ । स...