काठमाडौं । नियुक्त सात मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएका छन् । राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह नवनियुक्त मन्त्रीहरूलाई सपथ खुवाएकी हुन् । राष्ट्रपति भण्डारीले नेकपा एमाले र जसपाका गरी सात मन्त्री र एक राज्यमन्त्रीलाई आज सपथ खुवाइएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आ...
राष्ट्रिय
-
-
बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा एक पक्राउ
काठमाडौँ । काठमाडौं महानगरपालिका-५ स्थित भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डडेलधुरा सेतीबेशी गाउँपालिका-४ घर भएका २१ वर्षीय दिनेश क्षेत्री रहेका छन् । बुधबार राति उक्त बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी...
-
खोलामा बाढी आउँदा एक दर्जन बढी घरमा क्षति
बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–६ बस्खेतमा खहरे खोलामा आएको बाढीले दर्जनौं घरमा क्षति पुर्याएको छ। गए राती परेको अविरल बर्षाका कारण स्थानीयहरुका घरमा क्षति पुर्याएको स्थानीय भोजराज भट्टले जानकारी दिनुभयो। डोजरले खनेको सडकको माटो बस्खेत खोलामा आएको र खोलाको बाढीले स्थानीयहरुमा घरमा क्षति पुर्...
-
काठमाडौँ महानगरपालिकामा दुई दिनमै १८ हजारले लगाए कोरोना विरुद्धको खोप
काठमाडौं । काठमाडौँ महानगरपालिकामा दुई दिनमा १८ हजार बढीले चिनियाँ खोप ‘भेरोसेल’ लगाएका छन् । महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र बनाएर महानगरले यही जेठ २५ गतेदेखि खोप लगाउने काम शुरु गरेको हो । महानगरपालिकाले दोस्रोपटक ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई शुरु गरेको खोप अभियान कार्यक्रममा दुई दिनमा १८ हजार ११३...
-
चितवनमा गैँडाको खाग फेला
चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा गैँडाको खाग भेटिएको छ । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आज बिहान स्थानीयले खाग बेवारिसे अवस्थामा भेटेपछि कार्यालयमा खबर गरेका थिए । कालिका नगरपालिका वडा नम्बर १ को चतुर्मुखी सामुदायिक वनको संरक्षित वन क्षेत्रमा ८ दशमलब ५ इन्च लामो ४ सय ४५ ग्रा...
-
हत्याको आरोपमा पाँच युवा पक्राउ
रुपन्देही । हत्या आरोपमा रुपन्देहीबाट पाँच जना युवालाई प्रहरीले पक्राउ गरेको छ । गत आइतबार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ४ मा अवस्थामा मृत फेला परेका ३५ वर्षीय महेन्द्र यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच युवालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा लुम्बिनी ...
-
लागुऔषध खैरो हेरोइनसहित एक पक्राउ
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ स्थित भन्टाबारीबाट प्रहरीले खैरो हेरोइन सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भन्टाबारी घर भएका ४० वर्षीय शम्भु कविरथ छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले उनको साथबाट ९ दशमलव ५४० ग्राम लागु औषध ‘खैरो हेरोइन’ बरामद गरेको छ । उनिमाथी लागु औषध नियन्त्रण ऐन–२०३३ ...
-
पूर्वमन्त्री शुक्लद्वारा आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामग्री प्रदान
रुपन्देही । पूर्व शिक्षामन्त्री तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लले रुपन्देहीस्थित कोभिड आइसोलेशन सेन्टरलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेका छन् । उहाँले रुपन्देहीको मझगावास्थित मर्चवार बहुमुखी क्याम्पसमा सञ्चालित २५ बेडको आइसोलेशन सेन्टरलाई विभिन्न सामग्री प...
-
तिब्बत जोड्ने सडक निर्माणमा जुटे उत्तरी गोरखाका बासिन्दा
गोरखा । उत्तरी गोरखाको सामागाउँ साम्दो हुँदै तिब्बतको रुइला नाका जोड्ने सडक निर्माणको काम सुरु भएको छ । घरेलु औजार प्रयोग गरी स्थानीय आफैंले सडक निर्माणको काम थालेका छन् । साम्दोदेखि रुइला नाकासम्मको दूरी करिब १० किलोमिटर छ । चालु आर्थिक वर्षमा ३.५ किलोमिटर सडक निर्माण हुने चुमनुव्री गाउँपालिका–१ का वडाध्यक्ष वीरबहादुर...
-
बादल पत्नी नैनकला सञ्चार तथा प्रविधिमन्त्री बन्ने
काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)की पत्नी नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बन्ने भएकी छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र राजपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । अपराह्न ४ बजे मन्त्रीहरुको सपथ तय भएको छ । एमाले स्रोतका अनुसार पूर्व माओवादी खोमाबाट दुईमन्त्री भएका ...






















