डोटी । केआइसिंह गाउँपालिका–७ सलेनामा रहेको एक विद्यालय तथा एक शिशु स्याहार केन्द्रको भवनमा गए राति आएको वर्षात्सँगैको हावाहुरीले लाखौँको क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार हावाहुरीले उक्त वडामा रहेको कालारै आधारभूत विद्यालय तथा शिशु स्याहार केन्द...
राष्ट्रिय
-
-
मुस्लिम आयोगका पूर्व सदस्य मियाँको निधन
तनहुँ । मुस्लिम आयोगका पूर्व सदस्य रफिक मियाँको निधन भएको छ । तनहुँको भानु–१३ निवासी मुस्लिम अगुवा मियाँको आज बिहान ५ बजे निधन भएको हो । मियाँ नेपाली काङ्ग्रेसका वडा सभापति समेत रहेका थिए । बुधबार दिउँसो खेतमा काम गरेर आएपछि बेलुकातिर अलि असहज भएको बताएका मियाँको बिहान ५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । “र...
-
पुर्व सांसद पुन कांग्रेस प्रवेश
बेनी । पुर्व राष्ट्रिय पञ्चायत सदस्य नरबहादुुर पुन कांग्रेस प्रवेश गर्नुभएको छ । कांग्रेस प्रवेश गर्नुभएका पुर्व सांसद पुनलाई नेपाली कांग्रेस म्याग्दीका निवर्तमान जिल्ला सभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाँले क्रियाशिल सदस्यता प्रदान गर्नुभयाे । जिल्ला सचिव क्याप्टेन मिनबहादुर कार्कीका अनुुसार पुनलाई का...
-
प्रचण्डले प्रदेश सभाबाट हटाएकी ज्वालाकुमारीलाई ओलीले बनाए केन्द्रमा मन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। अघिल्लो साता मन्त्रिपरिषद् पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले बिहीबार नेकपा एमालेमा आफ्नो समूहका मानिसहरूलाई मन्त्रिमण्डलमा समावेश गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले विस्तार गर्न लागेको मन्त्रिमण्डलमा ज्वालाकुमारी साह कृषि...
-
झापामा एक युवतीको रहस्यमय मृत्यु
काठमाडौँ । झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमयी मृत्यु भएको छ । दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको हो। इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज कार्...
-
उदयपुरमा बँदेललाई थापेको विद्युतीय पासोको करेन्ट लागेर एक जनाको मृत्यु
उदयपुर । उदयपुरका एक किसानको बँदेललाई थापेको विद्युतीय पासोको करेन्ट लागेर मृत्यु भएको छ। मकै बारीमा पासो थाप्न जोडेको विद्युतीय तार छुन पुग्दा त्रियुगा नगरपालिका ९ राजाबासका जगदीश पोखरेलको बिहीबार विहान मृत्यु भएको हो । बँदेलले मकै खाएर दुःख दिएपछि बुधबार साँझ मात्रै पोखरेलले बारीमा करेन्ट छाडेका थिए । राति जोडेको ...
-
कोरोना संक्रमणबाट पोखराका पत्रकार यज्ञराज बाँस्तोलाको निधन
पोखरा । पोखराका अग्रज पत्रकार यज्ञराज बाँस्तोलाको निधन भएको छ । बाँस्तोलाको कोरोना संक्रमणका कारण पोखरास्थित चरक मेमोरियल अस्पतालमा ७१ वर्षको उमेरमा निधन भएको हो । रिजनल हस्पिटलमा उपचार सम्भव नभएपछि चरक हस्पिटलमा रिफर गरिएका उहाँको उपचारको क्रममा गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पत्रकार बाँस्तोला नेपाल ...
-
त्रिशूली नदीमा माछा मार्न गएका एक व्यक्ति चार दिनदेखि वेपत्ता
तनहुँ । त्रिशूली नदीमा माछा मार्न गएका यहाँका एक व्यक्तिलाई चार दिन बितिसक्दा पनि घर नफर्किएपछि परिवारजन चिन्तित भएका छन् । आँबुखैरेनी गाउँपालिका–४ स्थित पूर्वबेँसी निवासी २३ वर्षीय चिरन गुरुङ घर नफर्किएपछि परिवारजन चिन्तित भएका हुन् । यही जेठ २३ गते साँझ ८ः०० बजेको समयमा माछा मार्न भनी हिँडेका गुरुङ घर नफर्किएको इल...
-
चितुवाको छाला सहित २ जना पक्राउ
काठमाडौँ । काठमाडौंको कीर्तिपुरबाट प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भएका २९ वर्षीय नारायण ठगुन्ना उर्फ सागर सिंह र दार्चुला घर भएका गिरिजा सिंह ठगुन्ना छन् । आरोपीहरको साथबाट एकथान चितुवाको छाला बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बत...
-
मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिमण्डल विस्तार गर्ने हुनुभएबो छ । उहाँले ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको एमाले नेता विष्णु रिजालले जानकारी दिनुभयो । प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति , कृषि तथा पशुपंक्षी विकास, गृह, वन तथा वातावरण, सङ्घीय...





















