• पूर्वमहालेखा परीक्षक अधिकारीको १०१ वर्षको उमेरमा निधन

    काठमाडौँ । पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा बिहीबार बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ । निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि भैसकेका हुन् । उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन् । उनका दुई छोरा र एक छोरी ...

  • प्रदेश २ को लोकसेवा आयोगले खोल्यो उपसचिवसहित २८ जनाको विज्ञापन

    काठमाडौं । प्रदेश २ को लोकसेवा आयोगले उपसचिव सहित २८ जना कर्मचारीको लागि विज्ञापन खोलेको छ । बिहीबार सूचना जारी गर्दै आयोगले असार १६ गतेसम्मको समय तोकेर कर्मचारी नियुक्तिको लागि आवेदन खुला गरेको हो । प्रशासन, स्वास्थ्य र अन्य प्राविधिक विषयमा समेत खोलिएको आवेदनमा अप्राविधिकतर्फ अधिकृत ६ जना, स्वास्थ्यबाहेकको सेवातर्...

  • निषेधाज्ञाको समयमा देशभर २०० लैङ्गिक हिंसा

    काठमाडौं । कोरोना सङ्क्रमणका कारण सरकारले गरेको निशेषधाज्ञाको एक महिनाको समयमा देशभर २०० लैङ्गिक हिंसाका घटना घटेका छन् ।विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाको एक महिनाको अवधिमा महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले गरेको अनुसन्धानमा २ सय लैङ्ग...

  • लागुऔषध कारोबारमा संलग्न ५ जना पक्राउ

    काठमाडौँ । ललितपुरबाट प्रहरीले लागु औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–३ स्थित नौधाराबाट जेठ २१ मा राज महर्जन र कृष्ण कुमार बिकलाई पक्राउ गरेको थियो । पछि थप ३ जना पक्राउ परेका हुन् । उनीहरुको बयानका बालकुमारी र ग्वार्को क्षेत्रबाट थप ३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोवा...

  • भेरी नदीमा बगेर बेपत्ता भएकी युवतीको शव फेला

    पश्चिम रूकुम । भेरी नदीमा बगेर बेपत्ता भएकी रूकुम पश्चिमको चौरजहारी नगरपालिका-१२ दुरनेटाकी १६ वर्षीया दीपा डाँगीको शव फेला परेको छ। चौरजहारी नगरपालिका-३ स्थित भेरी नदीमा बिहीबार बिहान साढे ८ बजेतिर उनको शव फेला परेको जाजरकोटका डिएसपी मधुकुमार थापाले जानकारी दिनुभयो। मंगलबार दिउँसो भेरीमा रामबहादुर डाँगी बगेपछि दी...

  • भारतले सडक बनाउँदा नेपालतिरको बाटोमा क्षति

    दार्चुला । भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ । भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको छ । यसबाट महाकाली नदी वारि नेपालतिर ढुङ्गा आएर बाटो अवरुद्ध भएको छ । मङ्गलबार दिउँसो व्यास गाउँपालिका–२ ...

  • कटुवा पेस्तोल र राइफलको गोलीसहित २ जना पक्राउ

    मोरङ । मोरङको केरावारी गाउँपालिका–९ देवीझोडाबाट पेस्तोल र राइफलको गोलीसहित २ जना पक्राउ परेका छन् । विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ५१ वर्षीय गणेश लिम्बू र बेलवारी नगरपालिका–२ लालभित्तिका ४१ वर्षीय पदम कुमार लिम्बूलाई मंगलबार अपरान्ह साँढे ५ बजे पक्राउ गरेको हो । ...

  • एमाले प्रवेश गरेका भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष फगामी माओवादी केन्द्रमै फर्किए

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष ओम फगामी नेकपा माओवादी केन्द्रमा खुल्नुभएको छ । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको एकतालाई सर्वोच्च अदालतले मान्यता नदिएर पुर्ववत पार्टी यथावत भएपछि स्थानीय तह निर्वाचनमा माओवादीबाट निर्वाचित फगामी तटस्थ देखिनुभएको थियो । तत्कालीन नेकपा...

  • जिप दुर्घटना हुदाँ चालकको मृत्यु

    अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ च्यानडाँडामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। भुमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु१च ६१६८ नम्बरको डबल क्याप दुर्घटना हुदाँ चालक भुमिकास्थान–९ का अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक प्रवि...

  • गण्डकी प्रदेशः मुख्यमन्त्रीले आज विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने

    कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिंदैछन । आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि मुख्यमन्त्री गुरुङले प्रस्ताव पेश गर्न लागेका हुन । मुख्यमन्त्री गुरुङलाई चाहिने मन उनको दल नेकपा (एमाले) सँग मात्र छैन । गण्डकी प्रदेश सभामा ६० जना सदस्य छन् । यीमध्ये एमालेका २७ सांसद...