• चोरीका सामानसहित एक जना पक्राउ

    सप्तरी । सप्तरी प्रहरीले चोरीको सामानसहित सप्तरीको अग्निसाइर कृष्णसरवन गाउँपालिका–१ स्थित सेनानवती विष्णुलाल धर्मशालामा बस्दै आएका १८ वर्षीय ओमप्रकाश सरदारलाई बिहीबार पक्राउ गरेको छ । घरको छतमा भुसको बोरामा लुकाइछिपाइ राखेको अवस्थामा रू ५६ हजार ९६५, चाँदीको ५४ तोलाका पाँच जोर गरगहना र एक थान मोबाइल बरामद भएको प्रहरी...

  • परीक्षाको अन्योल र सङ्क्रमणको त्रासमा एसइई र कक्षा १२ का विद्यार्थी

    .रमेश गिरी भक्तपुर । कोभिड–१९ सङ्क्रमणको महामारीले स्थगित नभएको भए आजदेखि माध्यमिक शिक्षा परीक्षा ९एसइई० सुरु हुन्थ्यो । देशव्यापी रुपमा कोरोना महामारीको दोश्रो लहर फैलिएसँगै जारी भएको निषेधाज्ञा र भाइरसको प्रकोप बढ्दै गएपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख २७ गते अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेसँगै ...

  • गण्डकीमा थप १७३३ जनामा कोरोना संक्रमण

    पोखरा । गण्डकी प्रदेशमा थप १ हजार ७३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा गरिएको नमूना परीक्षणमा मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लामा १ हजार ७३३ जना संक्रमित भेटिएका हुन् । गण्डकी प्रदेशमा एकै दिन अहिले सम्मकै सर्वाधिक धेरै १ हजार ७३३ जना कोरोना संक्रमित फेला परेको प्रदेश स्वास्थ्य नि...

  • गण्डकी प्रदेशमा थप १७ जना संक्रमितको मृत्यु

    कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १७ जनाको मृत्यु भएको हो । विगत तीन सातादेखि कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तीव्र रुपमा बृद्धि भएपनि बुधबार भने जम्मा ७ जनाको मात्र मृत्यु भएको थियो । तर, बिहीबार पुनः मृतकक...

  • म्याग्दीमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि ,सक्रिय संक्रमित संख्या ५५३

    बेनी । म्याग्दीमा विहिबार थप ७४ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। संक्रमित हुनेमा बेनी नगरपालिकामा १३जना , मालिका गाउँपालिकामा ३जना , अन्नपुर्ण गाउँपालिकामा २ जना , मंगला गाँउपालिकामा ३०, धवलागिरी गाउँपालिकामा १ जना , रघुगंगा गाँउपालिकामा ३ जना र जलजला गाउँपालिकाका १जना गरी ५३ जना (पिसिआर विधिबाट ) र बेनी नगरपालिक...

  • थप ६९३९ जनामा कोरोना संक्रमण पुष्टि ,७२२६संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार २० हजार ४ सय १४ आरटी पिसिआर र ५ सय ७७ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छ । हाल देशभर १ लाख १६ हजार ४ स...

  • नाबालिका बलात्कार अभियोगमा एक व्यक्ति पक्राउ

    रुपन्देही । कञ्चन गाउँपालिकामा एक नाबालिकामाथि बलात्कारको अभियोगमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुद्धनगर सामुदायिक टोलकी चार वर्षीया नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँका ५३ वर्षीय हेमलाल गन्धर्वलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको मौका छोपेर गन्धर्वले यही जेठ ११ गते द...

  • भोलिदेखि काठमाडौंमा खाद्यन्न किन्न परे यी नम्बरमा फोन गर्नुस्

    काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबारदेखि निषेधाज्ञामा थप कडाइ गरिँदै छ । काठमााडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले थप गरिएको एक हप्ताको निषेधाज्ञामा किराना पसलसमेत खोल्न नदिने निर्णय गरेको छ । माछारमासु, दूध, तरकारीलगायतका लागि भने बिहान ९ बजेसम्म पसल खोल्न दिएने छ । प्रशासनले खाद्यन्न पसलहरुमा भीड बढेको भन्दै...

  • एमालेले सुदूरपश्चिमका ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

    काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण मागेको छ । सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेकामा बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकार...

  • पर्वतमा ५० हजार एन्टिजेन किटको माग

    पर्वत । पर्वतमा स्थानीयस्तरमै कोभिड परीक्षण गर्न सकिने एन्टिजेन किट अभाव भएको छ ।परीक्षण गरिएका करिब ५० प्रतिशतमा कोरोना पुष्टि भएपछि स्वास्थ्यकर्मी र स्थानीय तहले बिरामीको पहिचान छिटो गर्न माग गरेका छन् । स्थानीय तहको माग ५० हजार रहेकामा ३५० वटा मात्र किट रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका तथ्य...