बेनी । काठमाडौं र पोखरामा बस्दै आएका म्याग्दीलीहरुले गृह जिल्लामा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर २ घर भई पोखरा बस्दै आउनुभएका बोमबहादुर पुन र जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ घर भई हाल काठमाडौं बस्दै आउनुभएका मन मोहन छन्त्यालको पहलमा करिब एक लाख रुपैयाँ बराबरको स्वास्थ्...
राष्ट्रिय
-
-
एम्बुलेन्स चालक कुटपिट गर्ने व्यक्ति पक्राउ
गुल्मी । नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाका एम्बुलेन्स चालक लालबहादुर खत्रीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका –१ धागिथुमका अन्दाजी २५ वर्षका सागर बोहोरालाई बिहिबार प्रहरीले पक्राउ गरेको हो । उनले मङ्गलबार राति एम्बुलेन्स चालक खत्रीलाई कुटपिट गरेका थिए । पीडित खत्रीको परिवारले दि...
-
१८ वटा सार्वजनिक संस्थान घाटामा
काठमाडौँ । अस्तित्वमा रहेका ४४ संस्थान मध्य १८ वटा संस्थान घाटामा गएका छन् । यिनीहरूको खुद नोक्सानी ९९.४६ प्रतिशतले बढेको हो । शुक्रबार सार्वजनिक भएको सार्वजनिक संस्थानको वार्षिक स्थिती समीक्षाले १८ संस्थान नोक्सानमा गएको देखाएको हो । तर २४ वटा संस्थान भने नाफामा रहेको देखिएको छ । उनीहरुको नाफा ४.२८ प्रतिशतले बढेको ...
-
थप ६९५१ जनामा कोरोना संक्रमण ,९८४१ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १९ हजार ३१३ आरटी पिसिआर र ७९७ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको छ । हाल देशभर १ लाख १३ हजार ३ सय ९४ जना...
-
फिनल्यान्डद्वारा स्वास्थ्य सामग्री सहयोग
काठमाडौं । नेपाललाई कोरोना महामारीविरुद्ध लड्न फिनल्यान्डले स्वास्थ्य समाग्री सहयोग गरेको छ । फिनल्यान्ड सरकारले २४ लाख ९८ हजार सर्जिकल माक्स, १ लाख ६४ हजार विनाइल ग्लोभ, २६ हजार थान गाउन, ३ लाख ५० हजार थान के एन मास्क र २ लाख ८८ हजार थान फेसशिल्ड नेपाललाई प्रदान गरेको हो । चार्टड विमानमा आएको उक्त सामाग्री सामग्री ...
-
इजलासमै उठ्यो वकिलहरुमाथि कारवाहीको माग
काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले आचारसंहिता विपरीत काम गरेको भन्दै वकिलहरुलाई कारबाहीको माग गरेका छन् । संवैधानिक इजलासमा बमकुमार श्रेष्ठलाई राखिएकोमा आपत्ति जनाउने वरिष्ठ अधिवक्ता शम्भु थापा, रमणकुमार श्रेष्ठ, मुक्ति प्रधान, टिकाराम भट्टराई, गोविन्द बन्दी लगायतमाथि कानुन व्यवसायी आचारसंहिता लागू हुने भन्दै इजला...
-
डोटीमा आगो लगाएर आमा-छोरीको हत्या प्रयास, श्रीमान पक्राउ
धनगढी । डोटीमा एक महिलाको आगो लगाएर हत्या प्रयास भएको छ। बुधबार राति अज्ञात व्यक्तिले आदर्श गाउँपालिका-४ रोडिङ्गेकी २८ वर्षीया लक्ष्मी भाटको शरिरमा प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको हुन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आगोले जलेर लक्ष्मी र उनकी ३ वर्षीया छोरी अन्जु घाइते भएका छन्। उनीहरूको दीपायलमा उपचार हु...
-
धनगढी बसपार्कमा एक जना मृतावस्थामा फेला
धनगढी । धनगढी बसपार्कमा एक जना मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका-४ मा रहेको बसपार्कको प्रतिक्षालयमा सुतिरहेको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ। शुक्रबार बिहान शव फेला परेपछि प्रहरीले पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगेको छ। मृतकको पहिचान खुल्न सकेको छैन। सेतोपाटीबाट ...
-
संवैधानिक इजलासमा एउटा रिटमा १० मिनेट बहस गर्न पाइने
काठमाडौँ । संवैधानिक इजलासमा शुक्रबार ३० वटा रिटको सुनुवाइ हुँदैछ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच जना न्यायाधीशको उक्त इजलासमा अहिले वकिलहरूले बहस गरिरहेका छन्। बहुमत सांसदहरूको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरेकोलगायत विषयमा सर्वोच्चमा...
-
अब चार मुलुकमा नियमित उडान
काठमाडौं । सरकारले नेपालबाट चार मुलुकका लागि नियमित उडान खुला गरेको छ । दुई छिमेकी मुलुक भारत र चीनसहित कतार र टर्कीमा अब सेड्युल उडान हुनेछन् । यसमध्ये अहिले भारतमा भने साताको दुई उडान भइरहेको छ । चीन, कतार र टर्कीमा भने १८ जेठबाट नियमित उडान खुल्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जानकारी...





















