पोखरा । पोखरा महानगरपालिका वडा नं. ३० को कार्यालयले वडाका आदिवासी जनजातिका लागि एक दिने कानूनी सचेतनासम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा आदिवासी जनजाति आन्दोलन र अधिकार, आदिवासी अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र, अन्तर्राष्ट्रिय श्रम संगठनसम्बन्धी महासन्धि नं. १६९ बारे प्रशिक्ष...
राष्ट्रिय
-
-
बेनी–गलेश्वर सडक दैनिक साढे छ घण्टा बन्द हुने
बेनी। म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको प्रवेश विन्दुमा पर्ने बेनी–गलेश्वर सडक दैनिक साढे छ घण्टा बन्द हुने भएको छ ।जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार बसेको बैठकले स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समय तालिका बनाएको हो । प्रमु...
-
बेनी नगरपालिकाद्वारा नगर प्रहरी भर्ना तथा काममा परिचालन
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले नगर प्रहरी भर्ना गरी आज (बिहीबार) दज्र्यानी चिह्न प्रदान गरेको छ । बेनी नगरपालिकाको नगर प्रहरी सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७९ अनुसार नगर प्रहरी भर्ना गरिएको हो । बेनी नगरपालिकाका मेयर सुरत केसीले नगर प्रहरीका हवल्दार शंकर पौडेल र सिपाहीद्वय रेजिना विक त...
-
घरवासलाई व्यवस्थित गर्छौ– मन्त्री जुग्जाली
पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले ग्रामिण पर्यटन प्रर्वद्धनका लागि घरवासलाई व्यवस्थित गर्न लागिएको बताउनुभएको छ ।पोखरा महानगरपालिका २३ चापाकोटमा देउराली सामुदायिक होमस्टे समितिले आयोजना गरेको तेस्रो चापाकोट महोत्सवलाई बिहिबार सम्बोधन गर्दै मन्त्री जुग्जालीले प्रदेश सरकारले य...
-
पूर्व प्रधानमन्त्री कोइरालाको स्मृतिमा भएको रक्तदान कार्यक्रममा ३२ पिन्ट रगत संकलन (तस्बिरहरु)
बेनी । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सभापति स्वर्गीय सुशील कोइरालाको ७ औं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ बहुमुखी क्याम्पस इकाईले रक्तदान कार्यक्रम गरेको छ । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा विहिबार रक्तदान कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस सोसाइटी ...
-
लोक गायक रसाईलीको ‘बेनीको बजार’ पञ्चेबाजा गीत सार्वजनिक (भिडिओ)
म्याग्दी । म्याग्दीका उदयमान लोक गायक बाबुराम रसाईलीको साँगतिक कोसेली “बेनीको बजार“ पञ्चेबाजा गीत सार्वजनिक भएको छ । निरन्तर गीतसङ्गीतमा तल्लिन रहेका रसाइलीको यो छैठौँ गीत हो । जिल्लाका बाबियाचौर दुखु , बेनी, रत्नेचौर लगायत स्थानमा छायाङ्कन गरिएको यस पञ्चेबाजा गीतमा गायक रसाईली र लोकप्रिय गायिका अमृता नेपालीको स्वर रह...
-
पर्वतको जलजलामा नमुना युवा संसदको अभ्यास
जलजला । पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषद्को प्राविधिक सहयोगमा जलजला गाउँपालिकाले युवाहरुलाई नीति निर्माण गर्ने ठाउँ गाउँ, प्रदेश र प्रतिनिधीसभा सञ्चालनको प्रक्रीयाको बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सिप प्रदान गर्न...
-
मरन्च्याँसे व्यक्तित्वका कारणले पनि दुःख पाइन्छ
म्याग्दी । माघ १३ गते । मेरो जन्मस्थान पुलामा जम्का भेट भयो । “स्वस्थ तम्दुरुस्त हुनुहुँदो रहेछ” । भर्खर म्याग्दी आइपुग्नु भएका सिडिओ साहेबको मुखारविन्दबाट झरेका यी अमृत वाणीहरुमा कतै अनुमान गलत भएको भाव त थिएन जस्तो लागिरहेको छ । वास्तवमा मनको स्वस्थ भए पनि तनको स्वस्थ छैन । जीन्दगीमा मेरो आफ्नो शारीरिक बनोटले मान्छेह...
-
टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ४३ सय नाघ्यो
टर्कीमा सोमबार बिहान गएको ७ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ठूलो संख्यामा जनधनको क्षति भएको छ। भूकम्पका कारण टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ४३ सय नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राज्य-सञ्चालित अनादोलु समाचार एजेन्सीका अनुसार टर्कीमा हालसम्म कम्तिमा २ हजार ९२१ जनाको मृत्यु...
-
टर्की–सिरिया भूकम्पबाट मर्नेको सङ्ख्या १३ सयमा बढी
बेरुत, माघ २३ । टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म सात रेक्टर स्केलभन्दा बढी तीनवटा भूकम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ । चार रेक्टर स्केलभन्दा बढी मापन गरिएका भूकम्प करिब पाँच दर्जन गइसकेका छन् । पराकम्पनकै बीचमा ७.८ र ७.५ रेक्टर स्केलका भूकम्पहरू गइसकेका छन् ।अहिलेसम्म सो क्षेत्रमा नि...













