सर्लाही । सर्लाही घर भई भक्तपुर नगरपालिका–१० कमल विनायकमा डेरागरी बस्ने १९ वर्षीया किशोरीलाई बलात्कार गरी फरार पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार अभियोगमा महानगरीय प्रहरी वृत्त जगातीले भक्तपुर नगरपालिका–१० कमलविनायकका ३१ वर्षीय विकास तजलेलाई पक्राउ गरी आइतबार जिल्ला अदालत भक्तपुरमा म्याद थप गरी अनुसन्धान अग...
राष्ट्रिय
-
-
घरमा आगलागी हुँदा सुतिरहेका एक जनाको मृत्यु
काठमाडौँ । झापाको कचनकबल गाउँपालिका १ घेराबारीस्थित एक घरमा आगलागी हुँदा घरभित्र सुतिरहेका एक जनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा घरधनि अन्दाजी ६० वर्षीय गोबर्धन राजबंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरिक्षक राकेश थापाले जानकारी दिएका छन् । प्रहरीका अनुसार राजवंशीको घरमा आज बिहान १ः२...
-
झोलुङ्गे पुल निर्माण भएपछि जोखिम मोलेर खोला तर्नु पर्ने बाध्यता हट्यो
थम्मन थापा बागलुङ । गलकोट नगरपालिका ७ मल्म स्थित बामीया आँगाखेत जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । पुल निर्माण भए सँगै स्थानीयलाई आवत जावत गर्न सहजता भएको छ । हुलुवा खोलामा ६९ मीटर लामो पुल बनेपछि दीपज्योति आधारभूत विद्यालय, गलकोट इंग्लिश सेकेण्डरी स्कुल जाने विद्यार्थी सहित बामिया र आगाखेतका बासिन्दाहरु प्रत्यक्ष...
-
थप १०५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै हालसम्म नेपालमा २ लाख ७० हजार ९ सय ५९ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा २ सय ८८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६६ हजार ३ स...
-
६ महिनामा ४८ अर्बको डिजेल भित्रियो
काठमाडौं । प्रदेश नं २ को मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पुससम्ममा रु ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ । सो अवधिमा सबैभन्दा बढी डिजेल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । नेपालमा खपत हुने कूल परिमाणको पेट्रोलियम पदार्थको आधा हिस्सा वीरगञ्ज नाका हुँदै नेपाल भ...
-
रुकुम पश्चिममा सार्वजनिक बिदासहित जनयुद्ध दिवस मनाउने तयारी
रुकुम पश्चिम । रुकुम पश्चिममा सार्वजनिक बिदासहित विविधि कार्यक्रमका साथ जनयुद्ध दिवस मनाइने भएको छ । जिल्लाका सबै स्थानीय तहका प्रतिनिधि सम्मिलित जिल्ला सभाको बैठकले प्रदेश र संघ अन्तर्गतका कार्यालयलाई समेत जनयुद्ध दिवसका अवसरमा बिदा दिन अनुरोध गर्ने निर्णय गरेको छ । सोही बैठकले जनयुद्ध दिवस मूल समारोह समिति गठन गरे...
-
विमानस्थलबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कलंकीका आषिश खाती क्षेत्री रहेको प्रहरीले जनाएको छ । नेपाल एयरलाइन्सको विमानमार्फत दुबई जान लागेका उनले बोकेको ह्याण्ड ब्याग चेकजाँच गर्दा स्रोत नखुलेको तथा भन्सार उद्घोष नभ...
-
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सरकारी पक्षको बहस भोलिदेखि सुरु हुने
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर १३ वटै रिटमाथि सरकारका तर्फबाट सोमबारदेखि बहस हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर १३ वटा रिट निवेदनमाथि सुनुवाई भइरहेको संवैधानिक इजलासमा आइतबार नवौंदेखि १२ औं रिटसम्मको बहस सकिएको छ । नवौं रिटमाथि रिट निवेदकसमेत रहेका अधिवक्ताद्वय अमिता गौतम र कीर्तिनाथ शर्मा पौडेल...
-
विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला
काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार स्याङ्जाको गल्याङ नगरपालिका-५ सेतिबेणीस्थित कालिगण्डकी नदी किनारमा सोही ठाउँ जोगिमारा बस्ने २४ वर्षीय भरत थापा क्षेत्री मृतावस्थामा फेला परेका छन् । यसैगरी स्याङ्जाकै हरीनास नगरपालिका-५ बसन्तडाँडा बस्ने ...
-
मजदूरको पीडा : ठेकेदार भागेपछि पाँच दिन भोकै हिँडेर घर
गलकोट । नेपालमा मजदूरको व्यथा सुनिसाध्य छैन । महिनौं काम गरेपछि निर्माण व्यवसायीले रित्तो हात फर्काएको घटनाको अनगन्ती फेहरिस्त छन् । आफूले काम गरे पनि निर्माण व्यवसायी भाग्दा मजदूरले ज्याला नपाउँदा पाँच दिन भोकै हिँडेर घर आएको कुरा सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । तनहँु जिल्ला, दमौलीमा भवन निर्माणको काम गरेका पर्वत...




















