काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामाको कतारमा खुट्टाको सफलतापूवर्क शल्यक्रिया गरिएको छ । लामो समयदेखि दायाँ खुट्टामा चोट बोकेका लामालाई गत साता उपचारका लागि कतार लगिएको थियो । खुट्टामा राखिएको सपोर्ट निकालेर लामाको शल्यक्रिया गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । शल्यक्रियापछि उन...
राष्ट्रिय
-
-
भिजेर काम नलाग्ने भयो २८ करोडको मल
काठमाडौं । साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ । भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइसक्दा सबै मल पानीले भ...
-
संसदीय सुनुवाइविना संवैधानिक निकायमा ‘जबर्जस्ती’ नियुक्तिको तयारी
काठमाडौँ । सरकारले विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ३८ जना पदाधिकारीहरूको नियुक्तिको तयारी थालेको छ ।संविधानअनुसार संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि नियुक्त हुनुपर्ने भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा संवैधानिक परिषद्को सचिवालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ...
-
भूकम्प अपडेट : ५.३ रेक्टरस्केल मापन, केन्द्रबिन्दु मनाङ
बेनी । मनाङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। मंगलबार राति ९ : ५९ मिनेटमा मनाङको नार केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका प्राविधिक सहयाक राजेश शर्माले म्याग्दी न्युज डट् कमलाई जानकारी दिनुभयो । म्याग्दी सहित छिमेकी जिल्ला बागलुङ ,पर्वत ,कास्की सहित आसपासका ...
-
म्याग्दीमा भुकम्पको धक्का
बेनी । म्याग्दीमा भुकम्पको धक्का महसुस गरिएको छ । मंगलबार राति ९ : ५९ मिनेटमा मनाङको नार केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका प्राविधिक सहयाक राजेश शर्माले म्याग्दी न्युज डट् कमलाई जानकारी दिनुभयो । म्याग्दी सहित छिमेकी जिल्ला बागलुङ ,पर्वत ,कास्की सहित आसपास...
-
थप १७१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै हालसम्म नेपालमा २ लाख ७१ हजार २ सय ८९ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा २ सय ५९ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६६ हजार ८ ...
-
नमस्ते र सिवाईसी सहकारी बिच एकिकरण
म्याग्दी । म्याग्दीको बेनी स्थित क्याम्पसचोकमा रहको नमस्ते बहुद्धेश्यीय सहकारी र बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाबिच एकिकरण भएको छ । सिवाईसीसंग एकिकरण भएपछि बेनीमा रहेको नमस्ते सहकारीको कार्यालयबाट एकिकृत भएको सिवाईसीको सदस्य सेवा केन्द्र सञ्चालनमा आउने बेनी सदस्य केन्द्रका संयोजक तुलसीनाथ सुवेदीले जानकारी दिन...
-
दैलेखमा एक महिला मृतावस्थामा फेला
सुर्खेत । पश्चिम दैलेखमा एक जना महिला मृत फेला परेकी छिन् । आठविस नगरपालिका–८ विसल्लाकी ५० वर्षीया नरतम नेपाली सोही नगरपालिकाको वडा नम्बर ४ तिलेपाटामा मृत अवस्थामा फेला परेकी हुन् । नेपाली सोमबार आफन्तको मृत्यु भएपछि कर्णाली नदीमा मलामी गएकी थिइन् । तर, उनी मंगलबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जन...
-
ल्होसारमा तीन दिन सार्वजनिक बिदा
काभ्रे । तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँं सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ...
-
चुरे संरक्षणमा वन मन्त्रालयले थप बजेट व्यवस्था गर्ने
काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका सिमसार क्षेत्र अतिक्रमण हुने तथा नासिँदै गएकाले त्यसको संरक्षणमा सबैले लाग्नुपर्ने बताउनुभएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व सिमसार दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले जैविक विविधताको संरक्षणका लागि सबै तह ...












