• माइतीघरमा प्रतिनिधिसभा विघटनका विरुद्ध धर्ना , प्रचण्ड र माधव नेपालले दिए साथ

    काठमाडौं । प्रतिनिधिसभा विघटनका विरुद्ध माइतीघर मण्डलामा जारी सांसदहरुको धर्नामा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले साथ दिएका छन् । प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहका सांसदहरु काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम राखेका छन् । मूलसडकमै जारी धर्...

  • ‘श्री ५ को सरकार’ भनेकोमा मन्त्री थापाले मागे माफी

    काठमाडौं । खानेपानी मन्त्री मणि थापाले शनिबारको एक कार्यक्रममा आफूले श्री ५ को सरकार भनेकोमा क्षमा मागेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भुलवस ती शब्द प्रयोग भएको बताएका हुन्। उनले लेखेका छन् -शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपा...

  • अधिकारकर्मीको पहलमा १४ वर्षीया बालिकाको विवाह रोकियो

    काठमाडौं । सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ । ईश्वरपुर नगरपालिका–७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले रोकेका हुन् ।सो संस्थाकी संयोजक रमा काफ्लेका अनुसार १४ वर्षीया बालिकाको लालबन्द...

  • नक्कली नेपाली नोट र नोट छाप्ने सामाग्रीसहित दुईजना पक्राउ

    कञ्चनपुर । सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पचुँइबाट सीमा गस्तीमा निस्के...

  • ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु

    काठमाडौँ । कैलालीको घोडाघाडी नगरपालिका–१० पहलमानपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले रातोपाटीलाई बताए । ...

  • म्याग्दी उद्योग वाणिज्य संघ मालिका गाउँपालिका इकाई अध्यक्षमा पुन

    बेनी । म्याग्दी उद्योग वाणिज्य संघ मालिका गाउँपालिका इकाई अध्यक्षमा लेक बहादुर पुन चयन हुनुभएको छ । शनिबार दरबाङ्गमा सम्पन्न सातौ साधारणसभा तथा चाैथाे अधिवेशनबाट पुन अध्यक्षमा चयन हुनुभएको हो । कार्यसमितिको उपाध्यक्षमा उपाध्यक्ष खड्क छन्त्याल ,सचिव अमृत सापकोटा,सह– सचीव बिरेन्द्र पुन,कोषाध्यक्ष बेदिराम सुवेदी र सदस्यहम...

  • दुर्गम गाउँ जलजलामा केन्द्रिय विद्युत बले पछि स्थानीय उत्साहित

    थम्मन थापा बागलुङ ।नेपाल विद्युत प्राधिकरणले पहिलो पटक बडिगाड गाउँपालिका वडा नं ४ जलजलामा विद्युत सेवा पुराएको छ । लामो समय देखि लघु जलविद्युतको भरमा गुजारा गर्दै आएका वडाबासी वडामा पहिलो पटक केन्द्रिय विद्युत बलेपछि हर्षित भएका छन् । झण्डै ८ वर्ष देखि लघु जलविद्युत मार्फत सामान्य सेवा उपभोग गरेका जलजलाबासीको केन्द्र...

  • ओलीको असंवैधानिक कदमलाई सदर गरे अदालत विरुद्ध जनता सडकमा आउँछन् : कांग्रेस नेता खाण

    बेनी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाणले नेपालीको पसिना र जनताले रगत बगाएर बनाएको संविधान विपरित संसद विघटनको मुद्धामा सर्वोच्च अदालतको फैसला आए जनताले अस्वीकार गर्ने बताउनुभएको छ । विगठित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् पूर्व रक्षामन्त्री समेत रहनुभएका नेता खाणले जनमतमाथि अपमान...

  • याम्दी जीप दुर्घटनाका मृतक र घाइतेका परिवारलाई प्रवासबाट आर्थिक सहयोग

    बेनी । माघ ३ गते पोखरा–बाग्लङ राजमार्ग अन्तर्गत कास्कीको याम्दीजौबारी जिप दुर्घटनाका मृतक र घाइतेका  परिवारलाई म्याग्दीको मालिका गाउँपालिका–४ च्युरिबोट घर भई हाल प्रवासमा रहेका च्युरिबोट बासीहरुले आर्थिक सहयोग गरेका छन् । युकेमा रहेका च्युरिबोट फेमली गु्रप परिवारमा आवद्ध सदस्यहरुबाट संकलित ४ लाख ५ हजार ६८४ शुक्रबार मृत...

  • पत्रकार महासंघ म्याग्दी शाखाको साधारणसभा:सबैको सहकार्यले विकास सम्भव : मन्त्री पुन

    म्याग्दी । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले सबै पक्षको सहकार्यले मात्रै समाजमा सकरात्मक परिवर्तन र विकास सम्भव हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको सातौँ साधारणसभा तथा छैटौँ अधिवेशनको शुक्रवार बेनीमा उद्घाटन गर्दै मन्त्री पुनले सो कुरा बताउनुभएको हो । उहाँले सरकार, सरोकारवाला, सञ्चा...