• सर्लाहीमा यात्रु बस पल्टिदाँ दुईको मृत्यु ,१९ जना घाइते

    सर्लाही । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ हिँडेको यात्रुबस दुर्घटना हुँदा घटनास्थलमै एक जनाको र उपचारका लागि वीरगञ्ज लैजाँदै...

  • चितवनमा छ महिनामा २१६ दुर्घटना, ५८ जनाको मृत्यु

    चितवन । जिल्लामा चालु आर्थिक वर्षको छ महिनामा २१६ वटा दुर्घटना भएको छ । ती दुर्घटनामा परी ५८ जनाको मृत्यु भएको छ भने ३६१ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सबैभन्दा धेरै पूर्वपश्चिम लोकमार्गमा दुर्घटना भएका छन् । पूर्वपश्चिम लोकमार्गमा ७४ वटा दुर्घटना भएको र ती दुर्घटनामा २२ जनाको ज्...

  • मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

    सप्तरी । सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडकमा गए राति मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा खडक नगरपालिका–११ निवासी २१ वर्षीय मोटरसाइकल चालक सिवेन्द्र साह र पछाडि सवार २५ वर्षीय अरविन्द यादव रहेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । त्यस्तै मोटर...

  • कारबाहीमा परेका ढोरपाटन नगरपालिका–४ का वडाध्यक्ष पुन पदमुक्त

    बलेवा । बागलुङको ढोरपाटन नगरपालिका–४ का वडाध्यक्ष पदमुक्त भएका छन् । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडाध्यक्ष तिलक पुनलाई निर्वाचन आयोगले सार्वजनिक सूचनामार्फत पदमुक्त गरेको हो । उनीसँगै सोही वडाका सदस्य तिल बहादुर फगामीलाई पनि पदमुक्त गरिएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट न...

  • यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरी पक्राउ

    चितवन । यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको टोलीले उनीहरुलाई मंगलबार राति ९ बजे पुलचोकबाट पक्राउ गरेको हो । कार्यक्षेत्रमा खटिएको समयमा यातायात व्यवसायीसँग रकम असुलेको अभियोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्य...

  • नेपालमा ३१८ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६८ हजार ३ सय १० संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ३ सय ८३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६२ ...

  • लागूऔषध खैरो हेरोइनसहित नौ जना पक्राउ

    काठमाडौं । अहिलेसम्मकै धेरै परिमाणमा लागूऔषध खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ५३६.५ ग्राम खैरो हेरोइन बरामद गरेको हो । खैरो हेरोइनसँगै नौ जना पक्राउ गरेको छ । उनीहरुको साथबाट ६ लाख ७१ हजार ५ सय रुपैयाँ नगद र ७.५ ग्राम एमफेटाइमन आइस ड्रग समेत बरामद गरिएको ब्यूरोका एसएसप...

  • भारतले दिने कोरोनाविरुद्धको खोप बिहीबार नेपाल आइपुग्ने

    काठमाडौं । भारतले दिएको कोरोना भाइरसविरुद्धको खोप बिहीबार काठमाडौं आइपुग्ने भएको छ । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिने औपचारिक घोषणा गरेको छ । स्पास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । अनुदानको खोप बिहीबारदेखि नै आउन थाल्ने ...

  • प्रदेश १ को प्रदेशसभा बैठक अनिश्‍चितकालका लागि स्थगित

    विराटनगर । प्रदेश १ को प्रदेशसभाको बुधबार सुरु भएको हिउँदे तथा सातौं अधिवेशन २ मिनेट बसेर अनिश्चितकालका लागि स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारीले बैठक आह्वानका लागि पठाएको पत्र सुनाएलगत्तै प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । दिउँसो २ बजे ११ मिनेटमा सुरु भएको बैठक स...

  • घरेलु हिंसाको आरोपमा एक इन्जिनियर पक्राउ

    भक्तपुर । घरेलु हिंसाको आरोपमा भक्तपुर प्रहरीले एकजना इन्जिनियरलाई पक्राउ गरेको छ। कलेजको प्राध्यापन पेसामा संलग्न भक्तपुरका इन्जिनियर बसन्त पञ्चलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो। बसन्त पञ्चसँंग एक वर्ष अगाडि सामाजिक परम्परा अनुसार मागी विवाह भएकोमा बसन्तले पछिल्लो समयमा आफूसंग अनावश्यक कुराहरुमा ...