काठमाडौँ । मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ । आईक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको छ । विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको हो । दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, ते...
राष्ट्रिय
-
-
बलात्कार प्रयास असफल भएपछि १६ वर्षीय बालिकाको हत्या
बुटवल । केहीदिन अघि कपिलवस्तुको एक खोलामा मृत फेला परेकी १६ वर्षीया बालिकाको हत्यासँग जोडिएको रहस्य खुलेको छ । प्रहरीका अनुसार ती बालिकालाई एक युवाले बलात्कार गर्ने प्रयास असफल भएपछि हत्या गरेको खुलासा भएको हो । शिवराज नगरपालिका वडा नम्वर–३, करमादीस्थित मनबहादुर रोकाकी १६ वर्षीया छोरी अस्मिता भन्ने दीपा रोका पुस १३...
-
मास्टर मित्रसेनका ४३ वटा पाण्डुलिपि सम्हालेर राखेका छौं : अध्यक्ष नेपाली
काठमाडौँ । ‘लाहुरेको रेलिमाई फेसनै राम्रो।।’, ‘मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बैनीले।।’ जस्ता कालजयी गीत नै मास्टर मित्रसेनलाई सम्झाउने सिर्जना हुन् । नेपाली गीत संगीतका अजर अमर स्रष्टा मास्टर मित्रसेन सम्झिने क्रम जारी छ । उनै मास्टर मित्रसेनको १२५औं जन्मजयन्ती भर्चुअल प्रविधिबाट अन्तर्राष्ट्रिय रूपमा पर...
-
लाइसेन्स परीक्षाका लागि अनलाइन फाराम सीमित
काठमाडौं । चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि मरमत जारी रहेको र छिट्टै सञ्चालनमा आउने जनाएको छ । विभागले दशमहिनापछि यही पुस १९ गतेबाट वाग्मती प्रदेशमा च...
-
ट्राफिक व्यवस्थापन अभियान सुरु
दमौली । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय कास्कीले प्रदेशस्तरीय ट्राफिक व्यवस्थापन तथा सुधार अभियान शुभारम्भ गरेको छ । दुईपाङ्ग्रे सवारी साधनलाई लक्षित गरी प्रदेश ट्राफिक प्रहरी कार्यालयले तनहुँबाट यस अभियान शुभारम्भ गरेको हो । यस अभियानअन्तर्गत मुख्य शहरी क्षेत्रमा दुईपाङ्ग्रे सवारी चालकलाई सडकमै रोकेर प्रशिक्षण ...
-
लापरवाही गर्ने वायु सेवा निगमका कर्मचारीलाई कारवाही
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जिम्मेवारीमा लापरवाही गर्ने मलेशिया स्टेशनका कर्मचारीलाई कारवाही गरेको छ । निगमको मलेशियास्थित स्टेशनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरवाहीका कारण निगमको जहाजमार्फत काठमाडौँ आएका एक यात्रुको कोरोना रिपोर्ट पोजेटिभ पाइएपछि निगमले मलेशिया स्टेशनमा सधैँका लागि जान नपाउ...
-
नेपाली सेनाद्वारा रौतहटमा निःशुल्क स्वास्थ्य शिविर
रौतहट । रौतहटको राजपुर नगरपालिका ९ बैरियामा नेपाली सेनाको आयोजनामा एकदिने निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । जिल्लाकै अति पिछडिएको गाउँ बैरियामा आयोजित निःशुल्क ओपिडी तथा डेन्टल शिविरमा जाँच गराउने बिरामीको लर्को लागेको थियो । २८ नम्बर बाहिनी अड्डा, नेपाल औषधि उत्पादक संघ, प्रदेश २ को सामाजिक विकास मन्त्रालय ,...
-
एमिकस क्यूरीमा पहिलो पल्ट महिला सिफारिस
काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले अदालतका सहयोगीमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिस गरेको छ। सर्वोच्च अदालत बारको सोमबार बसेको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता पाठकको नाम सिफारिस गरेको बारका उपाध्यक्ष राजु...
-
खुकुरी प्रहार गरी श्रीमतीको हत्या
इलाम । देउमाई नगरपालिका–८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ। आज बिहान साढे ५ बजे सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोग पति ३३ वर्षीय सुवास राईलाई जिल्ला प्रहरी कार्यालय इलामले लगाएको छ। घटनाबारे जानकारी पाउनासाथ प्रहरीचौकी जीतपुरबाट खटिएको प्रहरी ट...
-
बाँकेमा कोरोना संक्रमणबाट तीन जना मृत्यु
काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना र भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दाङको घोराही उपमहानगरपालिका–१८ का १३ वर्षीय बालक र कञ्चनपुरको महेन्द्रनगर–५ का ...






















