सुरेन गुरुङपोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले विश्वव्यापी रुपमा फैलिएको (कोभिड–१९) कोरोना संक्रमितको उपचारका लागि अस्थायी कोरोना अस्पताल बनाएको छ । गाउँपालिकाले वडा नं ४ स्थित नारच्याङमा सो अस्पताल बनाएको होे ।सो अस्पतालको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनले बुधबार एक कार्याक्रमका विच उद्घ...
राष्ट्रिय
-
-
बागलुङको निसीखोलामा पिकअप जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ घाइते
बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिकावडा नम्बर २ बाहुनगाउँ काँडादेखि जुग्गा खोला तर्फ जान थालेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा गाडी चालक वडा नम्बर ३ का अन्दाजी २६ वर्षीय कमरा रोका मगरको मृत्यु भएको वडा नम्बर २ क...
-
नेपालमा थप ४०९ जनामा कोरोना पुष्टि, ६ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा १४४ जना महिला र २६५ जना पुरुष रहेका छन् ।२४ घण्टामा ६ हजार ७०६ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ६४ हजार १६० पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ...
-
वडा अध्यक्ष तिलिजाको सम्झनामा गाउँपालिकाको श्रद्धाञ्जली सभा
सुरेन गुरुङपोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले वडा नम्बर ५ का वडा अध्यक्ष दिनेशकुमार तिलिजाको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । गाउँपालिकाले मंगलबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । वडा अध्यक्ष तिलिजाको पुस १७ मा पोखराको फुलबारी स्थित आफ्नै निवासमा निधन भएको थियो...
-
म्याग्दी सहकारीद्धारा सपना रोका मगरलाई सम्मान (तस्बिर सहित)
बेनी । म्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभा शुभराम्भ भएको छ । काठमाडौंको गोंगबुमा रहेको सो सहकारीले मंगलबार एक कार्यक्रमका विच १३ औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन सहकारीका बरिष्ठ सल्लाहकार डा. ज्योती शेरचले गर्नुभयो । सहकारीले साधारणसभाको अवसरमा बिबिसीले छनौट गरेको ...
-
नेकपा प्रदेश २ संसदीय दलको नेताबाट मण्डललाई हटाउने प्रचण्ड-माधव समूहको निर्णय
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई बर्खास्त गरेको छ । नेकपा प्रदेशसभा संसदीय दल प्रचण्ड-माधव समूहको आज बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका दलका नेता मण्डललाई हटाएको हो ।मण्डललाई हटाउन प्रदेश सभामा रहेका प्रचण्ड-माधव पक्ष...
-
उदयपुर सिमेन्टको महाप्रवन्धकमा गोपी न्यौपाने नियुक्त
काठमाडौं । उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले न्यौपानेलाई महाप्रबन्धमा नियुक्त गर्ने निर्णय गरेको हो । योसँगै न्यौपानेले अबको चार वर्षका लागि उदयपुर सिमेन्टको महाप्रबन्धकको जिम्मेवारी पाएका छन् । यसअघि उदयपुर सिमेन्टमा रिक्त रहेको महाप्रबन्धकका लागि उ...
-
देशभर थपिए ५२२ कोरोना संक्रमित , ८ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय २२ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५ सय ७८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख...
-
झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झिलझिलेमा आज भएको सवारी दुर्घटनामा परी सुनसरी बराह क्षेत्र –७ का २९ वर्षीय ज्ञानेन्द्र तामाङको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६०९८ नम्बरको बसले प्रदेश १–०२–०४३प ९२१८ नम्बरको मोटरसाइकलमा सवार तामाङलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उनीसँगै मोटरस...
-
भन्सार छली ल्याइएको गाडी र कपडा बरामद
टीकापुर । सत्ती भन्सार कार्यालय कैलालीले भन्सार छलेर ल्याइँदै गरेका सामग्री बरामद गरेको छ । भन्सार कार्यालयको गस्ती टोलीले मंगलबार बिहान रु ६ लाख २५ हजार ७० मूल्य बराबरका कपडा र सौन्दर्य प्रसाधनका सामान तथा रु नौ लाख मूल्य बराबरको पिकअप भ्यान बरामद गरेको हो । भन्सार कार्यालयले टीकापुर नगररपालिका–८ वनगाउँ नजिकैबाट ल...




















