पोखरा । यातायात व्यवसायीहरु भोलि आइतबारदेखि सवारी बन्द गर्ने निर्णय फिर्ता लिन राजी भएका छन् । यातायात व्यवसायी र गण्डकी प्रदेश सरकारबीच दुई बुँदे सहमति भएसंगै आईतबारदेखि घोषित बन्दको कार्यक्रम फिर्ता भएको हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कासंग यातायात व्यवसायीबी...
राष्ट्रिय
-
-
पहिरोको उच्च जोखिममा बेनीको क्याम्पसचोक (फोटो फिचर )
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ८को क्याम्पसचोक क्षेत्र पहिरोको उच्च जोखिममा परेको छ । बजार माथि रहेको खरेनी र खोरियाको पाखोमा पहिरो चल्न थालेपछि सदरमुकाम बेनी बजार स्थित क्याम्पसचोक, गणेशटोल, पिपलचोक र कालीपुल जोखिममा परेको हो । पहिरोको फेदीमा रहेको बजार क्षेत्रमा बाढी आउने जोखिम रहेको खोरियाका नारायण शर...
-
म्याग्दीका सुवेदी सम्मानित
बेनी । जर्ज जोन शिक्षा प्रतिष्ठानले दुर्गम र हिमाली जिल्लामा अवस्थित म्याग्दी बहुमुखी सामुदायीक क्याम्पसको गुणस्तर सुधारमा अतुलनीय योगदान गरे वापत म्याग्दी बहुमुखी क्याम्पसका निवर्तमान संञ्चालक समितिका अध्यक्ष वालकृष्ण सुवेदीलाइ सम्मान गरेको छ । सुवेदी अध्यक्ष रहँदा म्याग्दी क्याम्पसले गुणस्तर उन्नयन मापन (क्युएए) प्रा...
-
आदिवासी जनजाति महिलाद्वारा लोकल रक्सीको ‘प्याटन राइट्स’ दावी
काठमाडौं । नेपालका आदिवासी जनजाति महिलाहरुले लोकल रक्सीलाई ब्राण्डिङ गर्ने बहसमा बिमति जनाएका छन् । लोकल रक्सीलाई ब्राण्डिङ गर्दा आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र परम्परागत आर्थिक व्यवस्थामा अवसर पर्ने उनीहरुको बुझाइ रहेको छ । लोकल रक्सीलाई ब्राण्डिङ गर्दा निश्चित व्यापारीलाई फाइदा हुने तर आदिवासी महिलाक...
-
मालिका गाउँपालिका–४को छिपछिपे र सल्लेनमा पहिरोले ६ घर विस्थापित ,विद्युत सेवा अवरुद्ध
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित छिपछिपेमा पहिरोले पाँच घर विस्थापित भएका छन् । भने महभिर स्थित सल्लेनमा एक घर विस्थापित भएका छन् । गाउँपालिका कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीका अनुसार,पहिरोले छिपछिपेमा केश बहादुर गोतामे, नरबिर गोतामे, तुलराम गोतामे ,तिर्ख बहादुर गोतामे र रमेश गोतामेका परिवार व...
-
मंसिर ४ मा निर्वाचन मिति तोक्ने सत्ता गठबन्धन दल सहमत
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्न सत्ता गठबन्धनका नेताहरु सहमति भएका छन्। प्रधानमन्त्री निवास बालु्वाटारमा बुधबार बसेको बैठकले मंसिर ४ गते निर्वाचन मिति तोक्ने सहमति जुटेको हो। बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले मंसिर ४ गते चुनाव मिति तोक्ने सहमति भएको बताइन्। अब...
-
दुखुखोलाको पुल जोखिममा
बेनी । म्याग्दीको बेनी–दरवाङ सडक अन्तर्गत पर्ने दुखुखोलाको पुल जोखिममा परेको छ । जिल्लाको मंगला र मालिका गाउँपालिकाको सिमानामा पर्ने उक्त पुल साेमबारदेखी दुखुखोलामा आएको बाढीको कटाले जोखिममा परेको हो । ‘बाढीले पुल जोखिममा परेपछि ठुला सवारी साधन वारपार गर्न समस्या भएको छ,’ मंगला गाउँपालिका वडा नम्बर २ रणबाङका श्रीरा...
-
रुमको गाल्दा पहिरो अपडेट : बेपत्ता तीनै जनाको शव भेटियो
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुम स्थित गाल्दा पहिरोमा बेपत्ता तीनै जनाको शव फेला परेको छ । मंगलबार विहान करिब पाँच बजेको समयमा बस्ती माथिबाट आएको पहिरोले घर पुरिदा स्थानीय अन्दाजी ३७ बर्षिय घामबहादुर बिक सहित श्रीमति दुई छोरा र एक छोरी बेपत्ता हुनुभएको थियो । याे पनि... वडा सदस्य भक्तिप्रसा...
-
रुमको गाल्दामा पहिरोले पुरिएर दुई जनाको मृत्यु ,तीन बेपत्ता
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुम स्थित गाल्दामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।मंगलबार बिहान करिब पाँच बजेको समयमा बस्ती माथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी ३७ बर्षिय घामबहादुर बिकका १७ बर्षिया जेठो छोरा नबिन बिक र १४ बर्षिय कान्छा छोरा राजन बिकको मृत्यु...
-
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
बेनी । म्याग्दी र मुस्ताङको सिमाना स्थित काभ्रेभीर सडकमा सुख्खा पहिरो गएको छ। बेनी–जोमसोम ७६ किमी सडकको काभ्रेभीर सडकमा सोमबार बिहान करिब ११ बजे पहिरो गएको मुस्ताबाट संघिय सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिनुभयो ।काभ्रेभीर सडकको सिमाना नजिक पैरोथाप्ला जाने झोलुङ्गे पुल देखि उत्तरतर्फ करिब ५ सय मिटर मुस्ताङतर्फको सडक...

























